राजनीति
-
नयाँ सत्ता समीकरणमा कांग्रेसलाई सकस
बैशाख २९, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएलगत्तै नयाँ सत्ता समीकरणको कसरतमा दलहरु सक्रिय भएका छन् । आफ्नो नेतृत्वमा बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्र, जसपा र नेकपा एमालेको खनाल–नेपाल समूहसँग पनि छलफल गरिरहनुभएको छ -
“राष्ट्रिय सरकार गठनको प्रक्रिया थालौँ ” : भट्टराई
बैशाख २९, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अबको एक वर्षभित्रमा चुनाव गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । राजनीतिक अस्थिरता बिग्रँदै गएको भन्दै उहाँले अबको एक वर्षभित्रमा चुनाव गर्ने र त्यसअघि राष्ट्रिय सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल -
गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नै दोहोरिन सक्ने
बैशाख २९, पोखरा, गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको छ । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य कृष्ण थापा पार्टीको निर्णय विपरित उभिएपछि बहुमतको सरकार बनाउन विपक्षी दललाई सकस भएको हो । जनमोर्चाले गण्डकी प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री -
“कोरोना खोप खरिदमा ‘कमिसनको खेल’ छैन; सङ्कटकालमै जानुपर्ने अवस्था आउन सक्छ” : स्वास्थ्यमन्त्री
बैशाख २८, पोखरा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको दाबी गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कमिसन नदिएको र नलिएको दाबी गर्नुभएको हो । उहाँले सरकारले सहुलियत दरमा खरिद -
देउवालाई प्रधानमन्त्री बन्न नदिन ठाकुर पक्ष तयारीमा जुट्दै
बैशाख २८, काठमाण्डौ, जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले कुनै पनि हालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिने तयारीमा जुटेका छन् । देउवाले मधेशका मुद्दामा नबोल्ने र सधैँ उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई काखी च्यापेकले आफूहरूले देउवालाई देखाइदिएको ठाकुरनिकट नेताले जानकारी दिनुभयो -
केन्द्रमा सरकार बनाउन दाबी गर्ने कांग्रेसको निर्णय
बैशाख २८, काठमाण्डौ, नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि दाबी गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले सरकार बनाउन दाबी गर्ने निर्णय गरेको हो । माओवदी केन्द्र र जसपाको सहयोगमा सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय भएको सहमहामन्त्री प्रकाशशरण -
गण्डकीमा कांग्रेस नेतृत्वको सरकार बन्न कठिन
बैशाख १८, कास्की जनमोर्चाका सांसदले हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्न कठिन हुने देखिएको छ । दलको आज बसेको बैठकमा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर नगर्ने बताउनुभएको हो । ’उहाँले हस्ताक्षर नगर्ने अडान लिनुभयो । पार्टीको निर्णय -
ओली फेरी पनि प्रधानमन्त्री बन्न सक्ने : अहिलेको सरकार कामचलाउ
बैशाख २८, काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार कामचलाउको हैसियतमा पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकाले नयाँ सरकार गठन नहुञ्जेल मन्त्रिपरिषद् कार्यसञ्चालनको जिम्मा ओलीलाई नै दिनुभएको छ । नयाँ सरकार गठन नहुञ्जेलसम्मको अवस्थामा -
ओलि सरकार परिवर्तनमा जसपा निर्णायक, कांग्रेस र माओवादीलाई सकस
बैशाख २८, काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन अफल भएपछि सुरु भएको नयाँ सरकार गठन प्रक्रियामा सकस पर्ने देखिएको छ । कांग्रेस र माओवादी केन्द्रलाई नयाँ सरकार गठनमा सकस पर्ने देखिएको हो । प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा परेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार -
गण्डकीमा राजमोको निर्णय कुर्दै विपक्षिदल
बैशाख २८, पोखरा, गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन राष्ट्रिय जनमोर्चा (राजमो) निर्णायक भूमिकामा देखिएको छ । तर राजमो भित्र देखिएको आन्तरिक विवादले नयाँ सरकार गठनमा अन्यौलता सिर्जना गरिदिएको छ । प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षमा रहेका