• गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते सुरु हुने

    गण्डकी-प्रदेशसभामा जेठ ११, पोखरा, गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते आइतबार दिनको १ बजे आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमूख सीता कुमारी पौडेल समक्ष सिफारिस गरेको छ । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिवेशन आव्हान

  • पूर्वरथी बालानन्द शर्मा सीसीएमसीको सीईओमा नियुक्त

    Bala-nanda-sharma जेठ ११, काठमाण्डौ, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभएको छ । उहाँलाई

  • कोरोना संक्रमणको लहरका बिच ओली सरकारद्धारा निर्वाचनको तयारी

    art of the day जेठ ११, कास्की, यतिबेला नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिरहेको छ । संक्रमणका कारण छोटो समयमा नै धेरैले ज्यान गुमाएका छन् भने हजारौं बिरामी भएका छन् । अस्पताल र स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेपछि धेरै संक्रमितले अक्सिजन र उपचार अभावमा ज्यान गुमाउनुपरेको छ

  • ओली विरुद्ध गएका एमालेको नेपाल–खनाल सहित ११ जना पार्टीबाट निष्कासित, बाँकि १२ जनालाई पनि कारवाहि गरिँदै

    fute जेठ १०, काठमाण्डौ, नेकपा एमालेले माधव कुमार नेपाल र झलनाथ खनाल समूहका ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । सोमवार (आज) बसेको नेकपा स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने

  • सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनको सहित २४ वटा मुद्दा दायर

    muddha darta जेठ १०, काठमाण्डौ, विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल–नेपाल समूहका सांसदको तर्फबाट सर्वोच्चमा रिट निवेदन दायर भएको हो । रिट निवेदनमा नेपाली कांग्रेसका

  • राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि उजुरी लाग्दैन, बजेटपनि अध्यादेश मार्फत ल्याउँछौँ :- प्रधानमन्त्री

    oli जेठ ९, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताउनुभएको छ । आइतवार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उहाँले गरेका काममाथि कुनै उजुरी नलाग्ने

  • राष्ट्रपति भण्डारीद्वारा फेरी अर्को विवादीत नागरिकतासम्बन्धी अध्यादेश जारी

    bhandari जेठ ९, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । अध्यादेशमा रहेका केही प्रावधान विवादमै रहे पनि राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम

  • प्रतिपक्षीदलहरु सोमबार मात्रै अदालत जाने : विघटनको विरुद्धमा एक सय ४९ भन्दा धेरै सांसद साथ दिन तयार

    pratipaxxe जेठ ९, काठमाण्डौ, प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिपक्षी दलहरूको गठबन्धन सोमवार मात्रै सर्वोच्च अदालत जाने भएको छ । आइतवार (आज) रिटको मस्यौदा तयार भए पनि केही सांसदको हस्ताक्षर र कागजात जुटाउन ढिला भएकाले भोलि मात्रै सर्वोच्चमा रिट दर्ता गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो

  • प्रतिनिधिसभा विघटनले ल्याएको ‘हलचल’

    pratinidhi halchal जेठ ९, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन आह्वान गरेसँगै राष्ट्रिय राजनीतिमा ‘हलचल’ मच्चिएको छ । राष्ट्रपति भण्डारीले शुक्रवार मध्यराति प्रधानमन्त्री पदका लागि एमालेका तर्फबाट केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट

  • राष्ट्रपतिले मनपरि गरेको भन्दै १ सय ४९ सांसदले सर्वोच्च अदालतमा संयूक्त रिट दिने

    samsadharu जेठ ९, काठमाण्डौ, प्रतिनिधि सभा विघटनको विरुद्ध एक सय ४९ सांसदले सामूहिक रुपमा सर्वोच्च अदालतमा रिट दिने तयारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको र नयाँ सरकार बन्ने सम्भावना हुँदाहुँदै मनपरी निर्णय गरेको भन्दै एक सय ४९