• प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आउँदो २३ गतेसम्मका लागि स्थगित

    sarbochha जेठ १८, काठमाण्डौ दुई जना न्यायाधीशले संवैधानिक इजलास छाडेपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आउँदो २३ गतेसम्मका लागि स्थगित भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको यही संरचनाबाट अगाडि बढ्दा न्यायिक निष्पक्षता कायम हुनेमा ढुक्क हुन नसकिएको भन्दै इजलास छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्र

  • विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधन, निधनप्रति कांग्रेस र माओवादिद्धारा दुःख व्यक्त

    ujjal जेठ १८, काठमाण्डौ, विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधन भएको छ । उहाँको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । थापालाई श्वासप्रश्वासको समस्या भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । निमोनियाका

  • गण्डकी प्रदेशसभामा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल

    prades sava जेठ १८, पोखरा, गण्डकी प्रदेशसभाको आजको बैठकमा आार्थिक वर्ष २०७८÷०७९ को बजेटका सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा छलफल भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा याोजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकता विषयक छलफलमा सहभागी हुदै सदस्यहरूले आ–आफ्ना धारणा राख्नुभयो । बैठकमा

  • गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

    गण्डकी-प्रदेशसभामा जेठ १७, कास्की, गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । सोमबारको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै जनजीवनलाई समान्यीकृत बनाउन र वर्तमान सरकारले

  • एमाले स्थायी कमिटी बैठक सोमबार बिहान बस्ने

    umale जेठ १६, काठमाण्डौ, एमाले स्थायी कमिटी बैठक सोमबार बिहान १० बजे बस्ने भएको छ । यसअघि आफ्ना सांसदलाई कारवाही गर्ने विषयमा छलफल गर्न आईतबार साँझ ५ बजे बोलाइएको बैठक स्थगित गरेर सोमबारकोलागि बोलाईएको पार्टी सचिव शेरवहादुर तामाङ्गले जानकारी दिनुभएको छ । सचिव तामाङका अनुसार शिर्ष

  • अध्यादेशमार्फत बजेट ल्याएर सरकारले संविधानको उल्लङ्घन गर्यो : विपक्षी गठबन्धन

    bipakxi dal जेठ १६, काठमाण्डौ, विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल समूह,

  • आफ्नै पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भयो : प्रधानमन्त्री ओली

    oli जेठ १६, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको बताउनुभएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भइरहेको बताउनुभयो । उहाँले

  • प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दालाई हेर्दाहेर्दैमा राखियो

    sarbochha जेठ १६, काठमाण्डौ प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिटमाथि छलफलका लागि बनाइएको संवैधानिक इजलासमाथि नै प्रश्न उठेपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । रिट निवेदक पक्ष र सरकारी वकिलहरूले आइतवार (आज) संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरेका थिए । आज मुद्दाको तथ्यमा छलफल नै नभएकाले

  • बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न अर्थ मन्त्री पौडेलको आग्रह

    bishnu_poudel_budget जेठ १६, काठमाण्डौ, अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र

  • गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता मानव जीवनरक्षा, प्रदेशका ११ जिल्लाका लागि दुई करोड नौ लाख रुपैयाँ वितरण गर्ने

    mukhhemantri जेठ १६, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षाका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरेको दाबि गर्नुभएको छ