राजनीति
-
केही दिनमै सरकारमा सहभागी हुन्छौँ : कर्ण
जेठ २०, काठमाण्डौ, जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह अबको केही दिनभित्रै सरकारमा सहभागी हुने भएको छ । आफूहरू अबको केही दिनमै सरकारमा सहभागी हुने तयारी भएको जसपाको महन्थ ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । तर जसपाको उपेन्द्र यादव समूह भने -
पुरानै संरचनामा नफर्किए पार्टी विसर्जन हुन सक्ने एमालेको खनाल–नेपाल समुहको घोषणा
जेठ २०, काठमाण्डौ नेकपा एमालेको खनाल–नेपाल समूह पक्षधर १७ जनसङ्गठनले सबै संरचना २०७५ को जेठ २ को अवस्थामा नफर्किए पार्टी विसर्जन हुन सक्ने घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति निकालेर जनवर्गीय सङ्गठनका प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई पुरानै अवस्थामा फर्काउन सहमत नभए नयाँ ढङ्गले -
जनमोर्चाका सांसद थापा कारबाहीमा परेपछि गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत पाउन गाह्रो
जेठ २०, पोखरा, गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना क्षीण, नयाँ सरकार बन्ने ढोका खुल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउने सम्भावना क्षीण बनेको छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसदबाट हटाएसँगै संसद्को अंकगणित गुरुङको पक्षमा नदेखिएको हो -
गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई प्रविधि र अनुसन्धानमा आधारित बनाउने
जेठ २०, पोखरा, गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा जोड -
ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी
जेठ १९, काठमाण्डौ नेपाली कांग्रेसले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको देशका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिनुभएको हो । चुरे दोहन -
उपेन्द्र र महन्थलाई कारबाही पुष्टि हुने आधारसहित उपस्थित हुन निर्वाचन आयोगको पत्र
जेठ १९, काठमाण्डौ, निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक–अर्कालाई कारबाही गरिएकोबारे प्रक्रिया पु¥याउन आग्रह गरेको छ । दुवै अध्यक्षले मङ्गलवार एक–अर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । तर निर्वाचन आयोगले भने कारबाही गर्नुपर्ने आधार र -
बजेट कार्यान्वयनका लागि भौतिक पूर्वाधार मन्त्रालयद्धारा कार्ययोजना बनाउने काम सुरु
जेठ १९, काठमाण्डौ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आउँदो आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यान्वयनका लागि मन्त्रालयले कार्ययोजना बनाउने काम सुरु गरेको बताउनुभएको छ । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्वाङले आउँदो आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा विशेष प्राथमिकता दिएको -
कास्की कांग्रेसद्धारा ‘विपी विपद कोष’ निर्माण गरि जनतालाई सहयोग गर्ने
जेठ १९, कास्की, कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपदका बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘विपी विपद् कोष’ निर्माण गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीले विभिन्न आठ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मङ्गलबार सम्पन्न बैठकले कोष निर्माण गर्ने निर्णय गरेको -
कोरोना रोकथामका लागि गण्डकीमा तीनवटा प्रतिकार्य टोली गठन
जेठ १९, कास्की, गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि तीनवटा कोभिड–१९ प्रतिकार्य समूह गठन गरेको छ । प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा मङ्गलबार विशेषज्ञसहित नर्स, चिकित्सक र ल्याब प्राविधिकहरू सहभागी बैठकबाट कोरोना रोकथाम तथा नियन्त्रणको लागि -
जसपा विवाद सतहमा, दुवै अध्यक्षहरुद्धारा एक अर्कालाई पार्टिबाट निस्कासन
जेठ १८, काठमाण्डौ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाउनुभएको छ । ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएलगत्तै ठाकुरले पनि यादवको नाम हटाउन आयोगलाई पत्र पठाउनुभएको हो