• ‘क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु’ : श्याम

    पोखरा,३० कार्तिक ।मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।  बुधवार घरदैलो कार्यक्रममा बोल्दै गुरुङहरुको आदिम थलोको रुपमा

  • सिलिंगेमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउँछौंः दीपक

    पोखरा, २६ कात्तिकसाबिक लेखनाथ नगरबासीले अहिले पनि कता कता पहिचान गुमे जस्तो लागिरहन्छ । पोखरा महानगरभित्रै परे पनि पोखराभन्दा फरक भएको मनोविज्ञान छँदै छ । यस्तो मनोविज्ञान विकासका पूर्वाधार र राजनीतिक नेतत्वले मात्र हटाउन सक्छ । यसका लागि पहल गर्ने माओवादी नेता दीपक कोइरालाले प्रतिवद्धता

  • राजनीतिलाई राम्रो र विश्वसनीय बनाऔं – बराल

    पोखरा, ३० कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बराल राजनीतिलाई राम्रो र विश्वसनीय बनाउनुपर्ने बताउनु भएको छ । ‘राजनीतिलाई राम्रो र विश्वसनीय बनाउन प्रतिवद्व छु, उहाँले भन्नुभयो – राम्रो र विश्वसनीय राजनीतिले देशलाई बचाउँछ, जनतालाई खुशी

  • गठबन्धनको प्रतिबद्धता ः ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षण

    पोखरा, ३० कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का साझा उमेदवारहरुले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण् उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखी निशुल्क स्वास्थ्य परिक्षण, उपचार, परामर्श नर्सिङ सेवा, डाक्टर ईन कलजस्ता सुविधा उपलब्ध गराउने बताएको छ

  • यस्तो छ, एमाले उम्मेदवार भिम कार्कीले कोरेको विकासको गोरेटो

    पोखरा,३० कार्तिक । नेकपा (एमाले)को तर्फबाट कास्की क्षेत्र नम्वर २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले विकास र समृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दावी गरेका छन् । जुन कुरा विगतको आफ्नो पार्टीको नेतृत्वको सरकारले देखाइसकेकोले अव पनि विकास कस्तो हुन्छ, एमालेले

  • आधा घण्टामा पालिका सदरमुकाम, हरेक घरमा राष्ट्रिय प्रशारण लाइनः उम्मेद्वार बराल

    पोखरा । गण्डकी प्रदेश सरकारले हरेक पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । तर सरकारको अस्थिरताका कारण उक्त योजना सफल हुन सकेन । संघीयतामाथी प्रश्न गर्नेहरु बढिरहेका बेला पुनः संघीय संरचनाको निर्वाचन हुँदै छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र

  • गुरुङको एजेण्डाः दुर्गममा आवासीय स्कुल, अन्तराष्ट्रिय मान्यताको प्राविधिक शिक्षालय

    पोखरा । अहिले सामुदायिक विद्यालयहरु सुनसान छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा गाउँका जनशक्ति सहर छिरेपछि गाउँघरमा रहेका अधिकांश विद्यालयहरु बन्द हुने अवस्थामा पुगेका छन् । कतिपय विद्यालयमा विद्यार्थी भन्दा बढी शिक्षक छन् । अलपत्र परेका विद्यालयहरुलाई एकीकृत गरी आवासीय विद्यालयका रुपमा सन्चालन

  • ‘मतदाताका विश्वास, युवाका भरोसा’-कास्की ३(२) का काँग्रेस उम्मेदवार प्रकाश बराल

    पोखरा ।२०७४ काे निर्वाचनमा गण्डकी प्रदेशमा अप्रत्यासित रुपमा एमाले विजयी भयो, त्यो पनि अत्याधिक मतका साथ । गण्डकीमा बलियो रहेको कांग्रेसको संगठन बाम गठबन्धन सामु कमजोर सावित भयो । जम्मा १५ सीटमा सीमित भयो कांग्रेस । एमालेले एक्लै २७ सीट जित्दा बाम गठबन्धनको प्रमुख साझेदार

  • एक चोटी मन र मत परिर्वतन गर्नुहोस :भण्डारी

    पोखरा । २७ वर्षिय विजय बहादुर भण्डारी यतिबेला चुनावी माहोलमा घुमलिइरहेका छन् । हरेक दिन उनी आफ्ना एजेन्डा बोकेर मतदाताका घरघरमा पुगिरहेका छन् । २७ वषिर्य भण्डारी कास्की क्षेत्र २(१) मा गण्डकी प्रदेशसभा सदस्य उम्मेदाव बनेका भण्डारीले मतदातालाई एक पटक मन र मत परिवर्तन गर्न

  • एमाले उम्मेदवार भन्छन्–‘सराङकोट, कास्कीकोटको खानेपानी समस्या समाधान गर्छौ’

    पोखरा,२८ कार्तिक । कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वारहरुले पोखरा महानगरपालिका १८ को खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।सोमबार घरदैलोमा पुग्दा खानेपानीको समस्या समाधान गरिदिन पोखरा महानगरपालिका १८ का स्थानीयले प्रतिनिधि सभाका एमाले उम्मेदवार दामोदर पौडेल बैरागी र प्रदेश सभा ३ (१)