• ६५ घर परिवार नै जोखिममा रहेको पहिरो रोकथाम गर्न आवश्यक पहल थाल्ने मन्त्री बरालको प्रतिबद्धता (तस्बिरहरु सहित)

    pahiro herdai mantri3 साउन १२, कास्की गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन)ले कास्कीको पोखरामहानगरपाकिा वडा नं. २१ मा पर्ने दम्सादीको पहिरो रोकथामको लागि आवश्यक पहल गर्ने बताउनुभएको छ । दम्सादीको पहिरोले ६५ घर परिवारको बस्ती सहित, झोलुङगे पुल समेत उच्च जोखिममा परेपछि स्थानियले त्यसको रोकथामको लागि पहल

  • सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गरिने, गण्डकी प्रदेशको प्रदेश प्रमूखमा पुनः शेरचनलाई सिफारिस

    bhandari-and-deuba साउन १२, कास्की, सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने भएको छ । केहीलाई तत्कालै हटाउने तयारी अनुसार गण्डकी प्रदेश, प्रदेश २ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

  • पुम्दीकोटलाई धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल (फोटो फिचर)

    program साउन १२, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताउनुभएको छ । सोमबार पोखराको पुम्दीकोट विकास समितिले पोखरामहानगरपालिका २२ मा बनाउँदै गरेको विशाल महादेव मुर्ति अवलोकनपछि मुख्यमन्त्री पोखरेलले पर्यटन र कृषि नै

  • जसपा अब उपेन्द्र यादव पक्षको

    upendramahant साउन ११, काठमाण्डौ, जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि आज सोमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा बहुमत देखिएपछि आधिकारिकता प्रदान गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । ५१ सदस्यीय

  • संघीयता खारेजी गरि, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्न विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रको प्रस्ताव

    Rabindra-Mishra साउन ११, कास्की, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । मिश्रले बहस र छलफलका लागि भन्दै सार्वजनिक गरेको दस्तावेजमा धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्ने धारणा अगाडि सारिएको छ । ‘मार्ग परिवर्तनः विचारभन्दा माथि

  • महेश बस्नेतले मलाई धम्कि दिए : खगेन्द्र संग्रौला

    khagendra साउन ११, कास्की नेकपा एमाले नेता महेश बस्नेतले आँफुलाई तहलगाउने धम्कि दिएको लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले बताउनुभएको छ । आफूलाई बस्नेतले तह लगाउने धम्की दिएको लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो । शाही शासनमा सेनाको धम्की झेलेको बताउँदै संग्रौलाले सामाजिक सञ्जालमा लेख्नुभएको छ

  • जसपाको आधिकारिकता बिबादबारे आज निर्णय हुने

    jasapa bibaad साउन ११, काठमाण्डौ, जनता समाजवादी पार्टी ९जसपा०को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ । दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको

  • नवनियुक्त मन्त्रीहरुलाई पारदर्शी ढंगले काम गर्न गण्डकीका मुख्यमन्त्री पोखरेलको निर्देशन

    CM-Direction-to-minister pic साउन १०, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवनियुक्त मन्त्रीहरुसहित प्रमुख सचिव र सचिवलाई १७ बुँदे निर्देशन दिनुभएको छ । उनीहरुलाई कार्यालयमै डाकेर पोखरेलले आज (आइतबार) पारदर्शी ढंगले काम गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार प्रजातान्त्रिक मूल्य मान्यताको जगेर्ना गर्दै जनतालाई

  • “मलाई अन्याय गरियो” दलित सांसद डोवाटे विक (अन्तर्वार्ता)

    218290069_2987246771496101_7798471235466269897_n अशोक विश्वकर्मा,साउन १०, कास्की, गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान शुक्रबार गृहजिल्ला तनहुँबाट हतारिदै पोखरा गएका डोवाटे विकको नाम अन्तिममा काटियो । उनको स्थानमा कास्कीका विन्दुकुमार थापा मन्त्री बनेर सपथ लिए । मन्त्रीको सपथ लिन गएका डोवाटे बिच बाटोमै छोडिए । डोवाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका

  • आन्दोलि यातायात व्यवसायीले सरकारलाई गाडीको ’चाबी’ बुझाए

    new_bus_park साउन १०, काठमाण्डौ, यातायात व्यवसायीले सार्वजनिक गाडीको चाबी सरकारलाई बुझाएका छन् । विभिन्न माग राख्दै आन्दोलनरत व्यवसायीले काठमाण्डौका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई साङ्केतिक रूपमा गाडीको चाबी बुझाएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले गरेको प्रदर्शनपछि उनीहरूले सात बुँदे मागसहित चाबी बुझाएका हुन् । माग पूरा