• सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

    Prachanda-deuba साउन २४, काठमाण्डौ, संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरबारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

  • आजको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    uml central meeting साउन २४, काठमाण्डौ, नेकपा एमालेले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बैठक (भोलि) सोमबारसम्मकालागि स्थगित भएको हो। अध्यक्ष केपी शर्मा ओलीले विधान अधिवेशनको तयारीकालागि भन्दै आइतबारको बैठक बोलाउनुभएको थियो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले

  • मनाङका बाढीपहिरोबाट पिडितको पुनर्स्थापनामा सघाउने माओवादि अध्यक्ष प्रचण्डको प्रतिबद्धता

    Prachanda manang 2 साउन २४, कास्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको एक टोलीले शनिवार मनाङको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । ​बाढीपहिराका कारण मनाङमा पुगेको भौतिक क्षतिको निरीक्षणका लागि उहाँहरु मनाङ पुग्नुभएको हो ।​ उहाँहरुसँगै

  • मुख्यमन्त्री पोखरेललाई ७ दलको तर्फबाट नवलपुर विकासको साझा धारणा हस्तान्तरण

    cm-pokrel साउन २३, नवलपुर, नवलपुरका सात राजनैतिक दलहरुले जिल्लाको विकासको लागी तयार पारेको साझा धारणा शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बुझाएका छन । जिल्लामा क्रियाशिल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, विवेकशिल साझा पार्टी र देशभक्त

  • “सरकार र निजी क्षेत्रबीचको सम्बन्धले मात्रै प्रदेशको बिकास हुन्छ” : मुख्यमन्त्री पोखरेल

    nawalpur साउन २३, नवलपुर, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार र निजी क्षेत्रबीचको सम्बन्धले मात्रै प्रदेशको बिकास हुने बताउनुभएको छ । आज (शनिबार) नवलपुरको दलदलेमा उद्योग बाणिज्य संघ देबुचुलीले गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले गण्डकी प्रदेशको समृद्धिका लागि लगानीमैत्री वातावरण तय

  • सरकारको न्यूनतम साझा कार्यक्रम आईतबार सार्वजनिक गरिने

    gathbandhan साउन २३, काठमाण्डौ, सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि भोलि सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाको सांसद दुर्गा पौडेलले जानकारी

  • देशव्यापि मास्क अभियान शुरु, भीडभाड हुने गतिविधि नगर्न प्रधानमन्त्रीको आग्रह (भिडियो सहित)

    mask साउन २३, काठमाण्डौ, सरकारले शनिबार (आज)देखि ‘नेपाल मास्क अभियान’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ अभियान सुरु गरेको हो । साउन २९ गतेसम्म चल्ने अभियानको सुरुवात गर्दै प्रधानमन्त्री

  • १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने कांग्रेस उपसभापति निधिको घोषणा

    nidhi साउन २२, धनुषा, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज शु्क्रवार धनुषामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, १४ औँ महाधिवेशन जहिले भए पनि सभापतिमा आफ्नो उम्मेदवारी हुने बताउनुभएको हो । उहाँले सभापतिको उम्मेदवारीका लागि

  • उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन पूर्व अर्थ मन्त्रीहरूको सुझाव

    arthamantriharu साउन २२, काठमाण्डौ, पूर्व अर्थ मन्त्रीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रवारको बैठकमा बोल्दै पूर्व अर्थ मन्त्रीहरू डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी

  • भूमि आयोग खारेज गरेको विरोधमा सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता

    sarbocha-adalataaa साउन २२, काठमाण्डौ, सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भूमि आयोग खारेजीको विरोधमा अधिवक्ता प्रवेश केसीले आज शुक्रवार दिउँसो सर्वाेच्चमा रिट दर्ता गराउनुभएको हो । सरकारले संवैधानिक एवम् कानुनी दायित्व बोकेका आयोगलाई कर्तव्य सम्पन्न नहुँदै हचुवाको भरमा