• सामुदायिक सेवा केन्द्र बगरको साधारणसभा

    पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१, बगरको १६ औं बार्षिक साधारणसभा शनिवार पोखरामा सम्पन्न भयो। साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुखः प्रहरी नायव महानिरिक्षक बिनोद शर्मा घिमिरेले प्रहरीको बोलीचाली मिठो तथा नम्र हुनुपर्ने औँल्याउँदै कानुनको कार्यान्वयनका लागि काम कारवाही गर्दा

  • मेयर सञ्जाल कार्यक्रममा प्रवक्ता नेपाली सहभागी

    पोखरा । नेपाल मेयर सञ्जालको चौंथो कार्यक्रम शुक्रबारदेखि जनकपुरमा सुरु भएको छ । नेपाल डेमोक्रेटिक इन्स्टिच्युट(एनडिआइ) को आयोजामा २ दिन सम्म हुने कार्यक्रममा पोखरा महानगरपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष तथा महानगरका प्रवक्ता धनबहादुर नेपालीसहित ३ जना सहभागी छन् । पोखरा महानगरपालिकाका प्रवक्ता नेपालीसहित

  • बेगनास तालसम्म फोर लेन सडक ः जिसी

    पोखरा । पोखरा महानगरपालिका वडानं २७को तालचोक देखि बेगनास ताल सम्म फोर लेन सडक निर्माण हुने मेयर मानबहादुर जिसीले बताउनु भएको छ । अबको दुई बर्ष भित्र त्यहा सडक लाइट दुवै साइडमा फुटपाथ सहितको सडक निर्माण हुने बताउनु भयो । आज शिशुवामा आमासमूहहरु द्धारा आयोजित

  • जरोटुप्पोमा मोतीको चर्चा

    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले शनिवार १५४ औं मोतीजयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै जरोटुप्पो संरक्षण साहित्य समाजका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले नेपाली वाङ्मयको जरो भानुभक्तको ज्योति चम्काउने काम मोतीराम भट्टले गरेकाले दुवै साधकका जयन्तीमा संस्थाले विशेष कार्यक्रम आयोजना

  • नारी जागरण अभियानले महिला कैदी वन्दीसँग दर खायो

    पोखरा । तीजलाई रचनात्मक र सकारात्मक तरिकाले मनाउने व्यक्ति विच्छे तरिका फरक फरक होलान् । सवैले एउटै तरिकाले तीजलाई मनाउदैनन् । नारी जागरण अभियान गण्डकी प्रदेशले अन्य भन्दा केहि फरक तरिकाले तीजलाई मनाएको छ । अभियानले विभिन्न परिस्थिती, परिवन्ध र वाध्यताले जेलमा कैदा भुक्तान गरिरहेका

  • डेंगु रोग नियन्त्रणका लागि स्वास्थ्य शिविर

    पोखरा नेपाल प्रहरी अस्पताल काठमाण्डौं र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयुक्त आयोजनामा यही भाद्र १५ गते देखि प्रहरी कर्मचारीका लागि गण्डकी प्रदेश नेपाल प्रहरी अस्पताल पोखरामा डेंगु रोग नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर प्रारम्भ भएको छ ।  AEDES नामक लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगबाट हाल

  • पोखराबाट काठमाडौ जादै गरेको कारलले पैदलयात्रीलाई ठक्कर दियो

    पोखरा । पोखराबाट काठमाडौं जादै गरेको कारले बन्दिपुर गाउँपालिका ४ चुनपहरामा पैदलयात्रीलाई ठक्कर दिएको छ । पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा१प १३९७ नंम्बरको कारले पैदलयात्री सोहि स्थान बस्ने वर्ष १८ की मनिसा परियारलाई ठक्कर दिएको हो । ठक्करबाट घाईते भई उपचारको लागि मोती मेडिकलहल

  • पोखरामा दुर्घटना, २ को मृत्य ३ घाइते

    पोखरा । पोखरामा भएका दुई छुटाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत पोखरा–३२ गगनगौँडामा बुधबार राति ना५ख ५०४६ नम्बरको ट्रकले ग११प २३५८ नम्बरको स्कूटर र ग७प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्कुटर एक जनाको

  • सीआइएस पत्रकारिता पुरस्कार उमा आलेमगरलाई

    पोखरा । सामुदायिक सुचना समाज, पोखराद्धारा स्थापित सिआईएस पत्रकारीता पुरस्कारबाट यो बर्ष पत्रकार उमा आलेमगरलाई सम्मान गरिने भएको छ । सामुदायिक सुचना समाज, पोखराद्धारा गठन गरिएको पुरस्कार प्रतिभा छनौट समीतीको सिफारिसको आधारमा सस्थाले उमा आलेमगरलाई यो बर्षको पुरस्कार प्रदान गर्न लागेको संस्थाका अध्यक्ष दिपक आचार्यले

  • पाोखरा चौतारीको विरुवा गोडमेल

    पोखरा । लायन्स क्लव अफ पोखरा चौतारीले जयकोट सामुदायिक वनमा विरुवा गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । क्लवले वार्षिक कार्यक्रम अन्र्तगत गत महिना पोखरा ११ कार्कीडाँडामा अवस्थित सामुदायिक वनमा गरेको विरुवाहरुको गोडमेल गरेको हो । विरुवा रोप्नुमात्रै ठूलो कुरा नभई त्यसको हेरचाहा गर्नु महत्वपूर्ण भएकोले