• आस्थाकै आधारमा पत्रकार पक्राउ बन्द गर्न महासंघ गण्डकीको माग

    पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले महासंघका साधारण सदस्य तथा जनसंचार डटकमका सम्पादक ओम हमाललाई कास्की प्रहरीले पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलद्धारा जारी विज्ञप्तीमा केही समय यता राज्य पक्षले राजनैतिक आस्था राखेकै आधारमा कास्की सहित

  • विप्लव समूहका कास्की इन्चार्ज सहित २ जना पक्राउ

    पोखरा । नेत्रविक्रम चन्द (विप्लव)समूहका कास्की इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई आज बिहान ८ः०० बजे पोखरा महानगरपालिका(२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका

  • कास्की काँग्रेसले क्षेत्र नं २ मा प्रतिनिधि खटायो

    पोखरा । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई केन्द्रीत गर्दै वडाहरुमा प्रतिनिधि खटाएको छ । बिहीवारको बैठकले निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई शशक्त र प्रभावकारी बनाएर परिचालन गर्न ११ वटा वडामा प्रतिनिधि खटाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । बैठकले पोखरा १७

  • पोखराबाट मुलुकी संहिताको समिक्षा सुरु

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले कानून र न्याय भनेको राज्यको सबैभन्दा ठूलो अस्त्र भएको बताएका छन् । नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा आइतबार गरिएको ‘मुलुकी संहिता दिवस–२०७६’ कार्यक्रममा अवसरमा बोल्दै

  • काँग्रेस सभापति देउवासहित शीर्षनेताहरु भोलि पोखरा आउने, गण्डकी प्रदेशस्तरीय प्रशीक्षणको तयारी पुरा

    पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्षनेताहरु भोलि पोखरा आउने भएका छन् । काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा महाधिवेसन प्रतिनिधिका लागि आयोजित गण्डकी प्रदेशस्तरीय प्रशीक्षणको उद्घाटन गर्न देउवासहित शीर्षनेता पोखरा आउने भएका हुन् । उनीसँगै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द«

  • ‘विधिको शासननै धर्म’–प्रदेश प्रमुख कुँवर

    पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताउनुभएको छ । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख कुँवरले जहाँ विधिको शासन हुँदैन त्यहाँ धर्मको पनि कुनै अर्थ नहुने बताउभयो । उहाँले विधिलाई पनि धर्मले डोहो¥याउने

  • गण्डकी प्रदेश प्रमुखले दिए जनै पूर्णिमाको शुभकामना

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् । बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कुँवरले तागाधारी समुदायले मात्रै नभई यो पर्वलाई विभिन्न समुदायले धुमधामका साथ मनाउने र समुदायपिच्छे

  • स्मार्ट लाइसेन्स व्यवस्थापनको जिम्मा दिन गण्डकी प्रदेश सरकारको केन्द्रसँग आग्रह

    पोखरा । गण्डकी प्रदेश सरकारले यातायात व्यवस्थासम्बन्धी सफ्टवेयर, स्मार्ट लाइसेन्स प्रिन्टर र व्यवस्थापन प्रणाली प्रदेश सरकारलाई हस्तान्तरण गर्न केन्द्र सरकारसँग माग गरेको छ । त्यस्तै प्रारम्भिक वातावरणीय परीक्षण (आइई)को प्रस्ताव स्वीकृतिको अधिकार प्रदेश सरकारलाई दिन संघीय सरकारसँग आग्रह गरेको छ । प्रदेश मन्त्री परिषद्का निर्णय

  • गण्डकी प्रदेश प्रमुखले दिए ट्होंटेको शुभकामना

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले गुरुङ समुदायको महान पर्व ट्होंटेको अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् । हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार मनाइने ट्होंटे पर्व गुरुङ समुदायले आज मंगलबार धुमधामका साथ मनाउँदैछन् । प्रदेश प्रमुख कुँवरले सोमबार शुभकामना सन्देश जारी गर्दै

  • ‘मुद्दाले वकिल खोज्दै आउनुपर्छ, वकिलले मुद्दा खोज्दै जानु हुँदैन’

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले मानिसहरुमा केही गरौं भन्ने भाव, उत्साह, जाँगर, कुनै लक्ष्यमा पुग्ने मसाय धेरै हदसम्म खत्तम भइसकेको बताएका छन् । नेपाल कानून व्यवासायी परिषद्को २६ औं स्थापना दिवसका अवसरमा नेपाल कानून व्यवसायी परिषद् क्षेत्रीय कार्यालय पोखराले सोमबार आयोजना गरेको