• कास्कीमा विद्या भट्टराई सर्वसम्मत

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले कास्की–२ को उम्मेदवार टुंगो लगाएको छ । पार्टीले नेतृ विद्या भट्टराईलाई एकल उम्मेदवारको रुपमा सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टीको जिल्ला कमिटी बैठकले विद्यालाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । नेकपा कास्कीका अध्यक्ष

  • चुनावमा एकतावद्ध हुन पूर्वमन्त्री अधिकारीको आग्रह

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सह–इन्चार्ज एवम पूर्वमन्त्री खगराज अधिकारीले पार्टी एकिकरण पछि हुन लागेको पहिलो निर्वाचन सफल पार्न कार्यकर्ताहरु दृढ संकल्पका साथ लाग्न आग्रह गरेका छन् । पोखरा महानगरपालिका वडा नं. १७ पार्टी कमिटीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दुई

  • पोखरा १५ का नेकपा कार्यकर्तालाई पार्टीले दियो प्रशिक्षण

    पोखरा । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको वडा स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम पोखरा महानगरपालिकाको वडा नं १५ मा बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि एवं नेकपा स्थायी कमिटि सदस्य सोमनाथ अधिकारी प्यासी, केन्द्रिय सदस्य एवं कास्की सह ईन्चार्ज चुँडामणी जङ्गली र कास्की ईन्चार्ज राजकाजी

  • कास्की उपनिर्वाचनमा साझाको उम्मेदवार बनिन् रजनी केसी

    पोखरा । कास्कीमा हुने उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार घोषणा गर्दै साझा पार्टीले चुनावी अभियानलाई तिव्रता दिएको छ । कुनै विवाद बिना केन्द्रीय कमिटिको बैठकबाट निर्णय गरेर साझाले रजनीलाई उम्मेदवारको रुपमा अगाडि ल्याएको हो । कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी घोषणा गर्ने साझा

  • नेपाली कांग्रेस बिपिको शुभकामना आदानप्रदान सम्पन्न

    पोखरा । नेपाली कांग्रेस बिपि कास्की जिल्ला कार्य समितिले बिजया दशमी, दिपावली, छठ, नेपाल सम्बतको अबसरमा मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस बिपिका केन्द्रिय नेताहरु, नेकपा, नेपाली कांग्रेस, राप्रपा लगाएतले वोलेका थिए । नेपाली कांग्रेस बिपिका कास्की जिल्ला सभापति चन्द्रबहादुर रानाभाटको

  • योजनाहरुमा ‘डुब्लिकेसन’ र ‘ट्रिप्लीकेसन’को समस्या ः मुख्यमन्त्री गुरुङ

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहका सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्यतालिका नमल्दिा योजनाहरुमा ‘डुब्लिकेसन’ र ‘ट्रिप्लीकेसन’को समस्या भएको बताएका छन् । मंगलबार पोखरामा स्थानीय तहको कानुन निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले योजना दोहोरिने समस्या समाधानका लागि नीति

  • डहरे साँघु पुलको काम तत्तकाल शुरु गर्न सभापति कोइरालाको निर्देशन

    पोखरा । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले पोखरा २६ र १४ जोडने विजयुरखोला साँघु पुलको काम तत्तकाल शुरु गर्न निर्देशन दिनु भएको छ । असारदेखि पुलको काम रोकीएको गुनासो आएपछि आफ्नो निर्वाचन क्षेत्रमा समेत पर्ने सो पुलको आइतबार

  • जनप्रतिनिधिको सुबिधा रोक्ने आदेश संविधानको मर्म विपरित

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले स्थानीय तहका जनप्रतिनिधिको सुबिधा रोक्न सर्वोच्च अदालतले दिएको आदेश संविधानको मर्म विपरित भएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘राज्यको स्रोत

  • देशलाई क्यान्सर नै भएको थियो – पहारी

    पोखरा । गण्डकी प्रदेश सांसद् राजिव पहारीले देशलाई क्यान्सर रोग भएकाले यसलाई निको पार्न समय लाग्ने बताएका छन् । पोखरा २२ पुम्दी भुम्दीमा नेकपा वडा कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथि सांसद पहारीले व्यङ्ग्य गर्दै ज्वरो मात्रै आएको भए सिटामोल खुवाएर

  • प्रदेश सवारी तथा यातायात सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘प्रदेश सवारी तथा यातायात सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले शुक्रबार प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले असोज २८ गते प्रमाणित