शिक्षा / स्वास्थ्य
-
१२ दलित परिवारको निःशुल्क स्वास्थ्य बिमा
पोखर । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित परियारटोलका दलित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले उनीहरुको लागि स्वास्थ्य बिमा गराएको हो । हालै एक कार्यक्रमका बीच परियार टोलका गरिब तथा विपन्न १२ दलित परिवारको एक वर्षको -
ग्लोवल रिचको एजुकेशन फेयर
पोखरा । ग्लोवल रिच एजुकेशन कन्सल्टेन्सी पोखराले आगामी साउन १२ गते आइतवार एजुकेशन फेयरको आयोजना गर्ने भएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तरि वृद्धि गर्न र परामर्शको लागि उक्त कार्यक्तमको आयोजना गर्न लागेको हो । कार्यक्रम आगामी आउन १२ गते आइतवार पोखरा न्यूरोड स्थित सिटी स्कवायर -
सृजनामा नव आगन्तुक विद्यार्थीलाई अभिमुखिकरण
पोखरा । सिर्जना माध्यमिक विद्यालय पोखरा ८को सिर्जनाचोकले सोमबार कक्षा ११का नवआगन्तुक विद्यार्थीलाई अभिमुखिकरण दिएको छ । विद्यालयका कक्षा १२का विद्याथीहरुको व्यवस्थापनमा भएको कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालय ईञ्जिनिरिङ अध्ययन संस्थानका पूर्व डीन प्राडा भरतराज पहारीले बाल्यकालमा अभिभावकले जे भन्यो त्यहि गर्ने विद्यार्थीहरुले किशोर -
वन्यजन्तु संरक्षण सम्बन्धि पत्रकार अभिमुखिकरण
पोखरा । वन्यजन्तु अपराध नियन्त्रण तथा वातावरण संरक्षणका विविध पक्षका बारेमा पत्रकार महिलाहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेचर मिडिया प्रा.ली. र संचारिका समुह नेपाल ले उक्त कार्यक्रम आयोजना आयोजना गरेको हो । वातावरण र वनजंगलसँग सम्बन्धित बिभिन्न कामहरुमा आम महिलाको -
हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत
पोखरा । पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले कक्षा ११ मा व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायका भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । हिलसाइड बोडिङ स्कुलको सहकार्यक्रमा कलेजले कक्षा ११ र १२ यस वर्ष देखी सञ्चालन गरेको हो । आइतबार एक -
शिशुवा अस्पतालको सामाजिक परीक्षण
पोखरा । पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित शिशुवा अस्पतालको सेवा सुधार तथा सुदृढीकरण गर्न अन्तक्र्रिया र सामाजिक परीक्षण भएको छ । २०७३ बाट सञ्चालनमा आएको शिशुवा अस्पतालमा १५ शैयासहित ओपिडी, फार्मेसी, ल्याब परीक्षण, एक्सरे, इसिजी,एम्बुलेन्स सुविधा छन् । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्पतालबाट -
अपाङ्गता सम्बन्धी अधिकार अनुशिक्षण सम्पन्न
पोखरा । पोखरामा नया आुर्थक बर्ष आरम्भ भए संगै अपाङ्गता भएका ब्यक्तिहरुका लागि मानवअधिकार अनुशिक्षण कार्यक्रम संचालन भएको छ । महिला, बालबालिका, जनजाति र ज्येष्ठ नागरिकहरुका संघ संस्थाहरुले आ–आफ्नो हकअधिकार मानव अधिकारका क्षेत्रमा परेको भनेर आवाज उठाई रहेको अवस्थामा अपाङ्गता भएकाहरुले पनि आवाज उठाउन थालिएको -
क्लेपद्धारा १ सय ६६ बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण
पोखरा । पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्युनिकरण कार्यक्रमको आयोजना तथा सामाजिक विकास मन्त्रालय तथा पोखरा महानगरपालिकाको सहयोगमा श्रम तथा जोखिममा रहेका १ सय ६६ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेष नारायण पौडेलको -
लायन्स क्लव अफ हिमालयनको पाँच दिने योग शिविर सकियो ः
पोखरा । लायन्स क्लव अफ हिमालयनद्धारा आयोजित पाँच दिने योग शिविर सम्पन्न भएको छ । योग शिविरमा सहभागी क्लवका अध्यक्ष देवि प्रसाद गुरुङले योग मानव जिवनका लागी निकै ठुलो सागर जस्तो रहेको बताउनुभयो । मानव स्वास्थ्य प्रवद्र्धनका लागी यस्ता प्रकारका कार्यक्रमहरु निरन्तर गर्न जरुरी रहेकामा -
सेञ्चुरी क्लबको चौंथो रक्तदानबाट ६० युनिट संकलन
पोखरा । कास्कीको छोम्रोङमा क्रियाशिल सेञ्चुरी युवा क्लबद्वारा आयोजित चौंथो रक्तदानबाट कार्यक्रमबाट ६० युनिट रक्त संकलन भएको छ । ‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित पोखरा १ बगर स्थित पुरानो टुडिखेलमा आज (सोमबार) आयोजित उक्त कार्यक्रमबाट ६० युनिट रक्त संकलन भएको हो । गण्डकी