• गरिमा विकास बैंकद्धारा विन्ध्यबासिनी मा.वि.लाई कम्युटर प्रदान

    पोखरा । गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विन्ध्यबासिनी मा.वि., बाटुलेचौरलाई ई–लाईब्रेरी संचालनको लागि ६ थान कम्प्युटर हस्तानतरण गरेको छ । बैंकको १३ औं बार्षिकोत्सवको अवसरमा शनिबार एक कार्यक्रमका विच बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विद्यालयका पधानाध्यापक कृष्णप्रसाद आचार्यलाई कम्प्युटर हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै

  • खाद्य सुरक्षा सम्बन्धी स्वास्थ्य प्रशिक्षण

    पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको उत्तरी क्षेत्र कमिटीले व्यवसायीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै तनाव व्यवस्थापन र सन्तुलित आहार विहार र खाद्य सुरक्षा सम्बन्धी स्वास्थ्य प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले कार्यक्रमको उद्घाटन गर्दै सन्तुलित आहार विहारमा

  • पाठेघरको क्यान्सर सम्बन्धी सचेतना एवं निशुल्क परीक्षण शिविर सम्पन्न

    पोखरा, नेपाल अवुर्द्व रोग निवारण संघ कास्कीको आयोजना नेपाल परिवार संघ कास्कीको प्राविधिक सहयोगमा तनहँुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार भिमाद नगरपालिका वड़ा नं २ टेक्रेभंझ्याङ स्थित श्री बालविकास मा विमा संचालित शिविरमा ७० जनाले

  • एक्सेस एजुकेसनले ‘युके इन्फरमेशन सेसन’ गर्ने

    पोखरा । एक्सेस एजुकेसन नेटवर्कको आयोजनामा मंसिर १ गते आइतबार युके इन्फरमेसन सेसन हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको सञ्चालक राजन भण्डारीले जानकारी दिए । एक्सेसको कार्यालय सिद्धार्थचोकस्थित रुपाकोट कम्प्लेक्समा कार्यक्रम हुनेछ

  • मधुमेह दिवसमा ७ सयको सित्तैमा जाँच

    पोखरा । मधुमेह धेरै रोगको मूल हो । मधुमेह न्यूनीकरणका लागि विश्वभर नै बिहीबार विभिन्न कार्यक्रम भएका छन् । विश्व मधुमेह दिवसको अवसरमा पोखरामा पनि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ ले विभिन्न कार्यक्रम गरेको छ । बिहीबार बिहान मधुमेहबारे सचेतनामूलक प्लेकार्डसहित चिप्लेढुंगाबाट निकालिएको

  • पिस पोस्टर प्रतियोगितामा १२ सामुदायीक बिद्यालयको सहभागिता

    पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा भिमाद २ टेक्रेभञ्ज्याङ स्थित वाल बिकास मा वी मा पिस पोष्टर (चित्रकला) कार्यक्रम सम्पन्न भएको छ । लायन्स अन्र्तराष्ट्रियको बाषर््िाक कार्यक्रम अन्र्तगत भएको प्रतियोगितामा बिभिन्न १२ बिद्यालयका ८ देखी १३ बर्षसम्मका १२ जना छात्र छात्राहरुले प्रतिश्पर्धा

  • लायन्सले गरेको ‘पिस पोस्टर कन्टेस्ट’मा ज्ञानभुमीका अनुप विजेता

    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण रेञ्जको आयोजनामा नदिपुरस्थित ज्ञानभुमी माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच ‘पिस पोस्टर कन्टेस्ट’ भएको छ । ‘शान्ति यात्रा’ शीर्षक दिएर आयोजना गरिएको कन्टेस्टमा अनुप नेपाली प्रथम भए । त्यस्तै कन्टेस्टमा मनिष थापा दोस्रो भए भने रोशन नेपाली तेस्रो भए । कुल

  • पाठेघरको मुखको क्यान्सर अवार्डनेस एवं परीक्षण शिविर हुने

    पोखरा नेपाल अवुद्र्ध रोग निवारण संघ कास्कीको आयोजना नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा तनँहुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी अवार्डनेस एवं निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना हुने भएको छ । आँउदो शनिवार भिमाद नगरपालिका वड़ा नं २ टेक्रेभंझ्याङ स्थित श्री बालविकास मा विमा

  • १ हजारको सित्तैमा मधुमेह र टिजी जाँच

    पोखरा । विश्व मधुमेह दिवसको अवसरमा शनिबार भएको शिविरमा १ हजार ७० जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोग र क्लस्टर १६, रिजन ३२ र ३३ र जोन ६९, ७०, ७१ र ७२ का

  • सृजना मा.वि.मा सामाजिक हाजिरीजवाफ

    पोखरा । पोे.म.न.पा वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत यही कात्तिक २२ गते शुक्रबारका दिन विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना आ.मा.वि.को व्यवस्थापनमा अन्तर सदनात्मक ‘सामाजिक हाजिरीजवाफ प्रतियोगिता’ तहगत रूपमा सम्पन्न भएको छ । कक्षा २ देखि ८