• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

शिक्षा / स्वास्थ्य

  • जेठ ७ गते सम्मकोलागि कास्कीमा फेरि लकडाउन लम्बियो

    nised बैशाख ३०, पोखरा, जिल्ला प्रशासन कार्यालय कास्कीले जेष्ठ सात गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यसअघि बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको

  • कोभिड कोषमा गण्डकी सरकारले ४ करोड दिने निर्णय

    Corona Fund बैशाख ३०, कास्की, नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सपथ ग्रहण लगत्तै पदभार सम्हाल्नुभएको छ । मुख्यमन्त्री निवासमा पुगेर उहाले पदभार ग्रहण गर्नुभएको हो । आफै कोरोना संक्रमित रहनुभएका उहाँलेले गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय गर्नुभएको छ ।

  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

    corona test final बैशाख २९, एजेन्सी, भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको यो संख्या हालसम्मकै उच्च हो । मंगलबार मात्र ४ हजार १ सय ८७ जनाको मृत्यु भएको थियो । यस्तै थप तीन लाख

  • देशका विभिन्न अस्पतालहरुमा अक्सिजनको अभाव : निजि अस्पताललाई आफै अक्सिजन प्लान्ट राख्न सरकारको निर्देशन

    Oxygen-cylinder बैशाख २९, काठमाण्डौ देशमा कोरोना संक्रमण अनियन्त्रित भइरहेका बेला देशभरका अस्पतालहरुले अक्सिजन अभावका कारण थप संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्न थालेका छन् । यसरी घोषणा गर्नेमा राजधानीकै सुविधासम्पन्न निजी अस्पतालदेखि मोफसलका अस्पतालहरु रहेका छन् । मंगलबारसम्म फाट्टफुट्ट केही अस्पतालले मात्र अक्सिजन अभावले गर्दा उपचार

  • भारतको भन्दा नेपालको संक्रमणदर बढि, सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह

    fight with corona बैशाख २९, पोखरा, गएको हप्ताको तुलनामा यो हप्ता नेपालमा कोराना भाइरसको सङ्क्रमण झण्डै ५१ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४४ वटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा फैलिएको । प्रति लाख जनसङ्ख्यामा १०जनाभन्दा बढीमा सङ्क्रमण भएको पाइए व्यापक रूपमा सङ्क्रमण फैलिएको

  • गण्डकीमा अहिलेसम्मकै धेरै १६ जनाको एकैदिन संक्रमणबाट मृत्यु,, देशभर ९ हजार ३ सय ५ संक्रमित थप

    corona बैशाख २९, पोखरा, गएको २४ घण्टामा नेपालमा नौ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६२ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ हजार दुई सय ३८ र चार सय २४ जनाको एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा

  • भारतको गंगा नदीमा बेवारिसे ७१ शव भेटियो, पछिल्लो २४ घण्टामा ४ हजार बढिको कोरोना संक्रमणले मृत्यु

    DeathbodyGangaNadi बैशाख २९, एजेन्सी भारतको विहारस्थित गंगा नदी किनारमा भेटिएका बेवारिसे शवको संख्या ७१ पुगेको छ । पहिचान नखुलेका ती शव कहाँबाट आयो भन्ने समेत यकिन हुन सकेको छैन । पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शव बक्सर जिल्ला प्रशासनले पोष्टमार्टम पछि गाडेको जनाएको छ ।

  • नेपाल कोरोना संक्रमणदरमा एशियाकै दोश्रो देश

    saarc बैशाख २९, काठमाण्डौ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्क राष्ट्रहरुमा फैलिरहेको कोरोना संक्रमणको प्रतिशतका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ भने पहिलो स्थानमा माल्दिभ्स रहेको छ । तथ्यांक अनुसार माल्दिभ्समा २२ दशमलब ८ प्रतिशत सक्रिय संक्रमित छन् भने नेपालमा १९ दशमलब ७ प्रतिशत सक्रिय संक्रमित

  • “कोरोना खोप खरिदमा ‘कमिसनको खेल’ छैन; सङ्कटकालमै जानुपर्ने अवस्था आउन सक्छ” : स्वास्थ्यमन्त्री

    hridayesh-tripathi बैशाख २८, पोखरा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको दाबी गर्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कमिसन नदिएको र नलिएको दाबी गर्नुभएको हो । उहाँले सरकारले सहुलियत दरमा खरिद

  • कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वव्यापी चिन्ताको विषय : डब्ल्यूएचओ

    11 बैशाख २८, एजेन्सी, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्टले विश्वव्यापी चिन्ता थपेको बताएको छ । प्रारम्भिक अनुसन्धानमा भारतीय भेरियन्ट बी–१६१७ अरु भेरियन्ट भन्दा तीव्र गतिमा फैलने देखिएको र यो विश्वकै लागि चिन्ताको विषय भएको बताएको बीबीसीले जनाएको छ । भारतीय भेरियन्ट अहिले

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share