अर्थ / वाणिज्य
-
तत्काल कर तिर्न नसकिने भन्दै गण्डकी प्रदेश चेम्बर अफ कमर्सद्धारा सरकारको ध्यानाकर्षण
असार ४, कास्की, गण्डकी प्रदेश चेम्बर अफ कमर्सले सरकारले तोकेको समय सीमा भित्र कर बुझाउन नसक्ने बताएको छ । चेम्बरले तुरुन्तै कर तिर्न नसक्ने भन्दै सरकार ध्यानाकर्षण गराएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि जिल्ला जिल्लामा स्थानीय प्रशासनले जारी निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प -
असार २५ गतेभित्र कर नबुझाए थप जरिबाना लाग्ने
असार २, पोखरा, सरकारले यही असारको २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो । विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै -
सातै प्रदेशद्धारा प्रस्तुत बजेटमा कोरोना रोकथामलाई प्राथमिकता
गण्डकीको ३० अर्ब ३ करोड,वाग्मतीको ५७ अर्ब ७२ करोड, सुदूरपश्चिमको ३० अर्ब ३३ करोड, लुम्बिनीको ४० अर्ब ९५ करोड, कर्णालीको ३६ अर्ब ५४ करोड, प्रदेश १ को ३२ अर्ब ४६ करोड, प्रदेश २ को ३३ अर्ब ७९ करोड असार १, पोखरा, प्रदेश १ सरकारले आर्थिक -
शेयर बजारमा मंगलबार मात्रै साढे १६ अर्ब रुपैयाँको कारोबार, ५१ वटा कम्पनी तुलनात्मक रूपमा जोखिममा
असार १, पोखरा, नेप्से परिसूचक मङ्गलवार (आज) ३ दशमलव ७२ अङ्कले घटेको छ । परिसूचक घटेर ३ हजार २२ दशमलव १० अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, म्युचल फन्ड र लगानी समूहबाहेक अरू समूहको परिसूचक घटेको -
गण्डकी प्रदेशसरकारद्धारा कुल ३० अर्ब ३ करोड ९४ लाखको बजेट विनियोजन (पूर्णपाठ सहित)
कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार रुपैयाँ दिईने असार १, पोखरा, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेशको अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)ले मंगलबार (आज) प्रदेशसभामा प्रस्तुत गर्नुभएको -
गण्डकी प्रदेश सरकारद्धारा प्रस्तुत २०७८/०७९को निति तथा कार्यक्रममा कोभिड नियन्त्रणदेखि पूर्वाधार विकासमा जोड
जेठ ३१, पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताउनुभएको -
शेयर बजारमा एकै दिन साढे १९ अर्बको कारोबार
जेठ ३०, कास्की, शेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले आइतवार फेरि नयाँ रेकर्ड बनाएको छ । आईतबार परिसूचक तीन हजार नजिक पुग्दा र साढे १९ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक ३८ दशमलव २३ -
गण्डकी प्रदेशको आगामि बजेट मुख्यमन्त्री पोखरेलले नै प्रस्तुत गर्ने
जेठ ३०, पोखरा, गण्डकी प्रदेशको आगामि बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले प्रस्तुत गर्नुहुने भएको छ । नेपाली कांग्रेसका नेता पोखरेलको नेतृत्वमा गठन भएको प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । शनिबार गठन भएको सरकारमा मुख्यमन्त्रीसहित चार जना मन्त्रीले सपथग्रहण गरे पनि -
नेप्से परिूचक घट्दा पनि शेयर बजारमा झन्डै १७ अर्बको कारोबार
जेठ २६, पोखरा, शेयर बजार कारोबार मापक नेप्से परिसूचक बुधवार (आज) साढे १३ अङ्कले घटेको छ । नेप्से १३ दशमलव ५६ अङ्कले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज व्यापार, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, -
आज नेप्से ५३ अङ्कले बढ्यो, लहैलहैमा शेयर बजारमा लगानी नगर्न नेपाल धितोपत्र बोर्डको आग्रह
जेठ २५, पोखरा, शेयर बजारमा उछाल आउने क्रम मङ्गलवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से ५३ दशमलव ४४ अङ्कले बढेर २९ सय ६० दशमलव १४ विन्दुमा पुगेको छ । आज होटल, माइक्रोफाइनान्स र लगानीबाहेक सबै समूहको शेयर बढेको छ । विकास बैंक समूहको