अर्थ / वाणिज्य
-
केही दिनमै अर्थतन्त्रको अवस्था समेटेर श्वेत पत्र जारी हुने
साउन १, काठमाण्डौ अर्थ मन्त्री जनार्दन शर्माले अहिलेको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेत पत्र जारी गर्ने बताउनुभएको छ । शुक्रवार अर्थ मन्त्रालयमा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेत पत्र जारी गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिलेसम्मको अवस्था के छ -
नेप्सेमा बिहीवार ११ अङ्कभन्दा धेरैले वृद्धि
असार ३१, काठमाण्डौ, शेयर बजार परिसूचक मापक नेप्से आज बिहीवार ११ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ११ दशमलव ३३ अङ्कले बढेर २८ सय ३ दशमलव ३८ विन्दुमा पुगेको छ ।आज व्यापार समूहको शेयर २८ दशमलव ७१ अङ्कले, हाइड्रोपावरको ५६ दशमलव १४ अङ्कले, फाइनान्सको ४७ -
शेयर बजार : साढे पाँच अर्ब रुपैयाँको कारोबार
असार ३०, कास्की, शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव शून्य एक अङ्कले बढेर २८ सय ७२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, फाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ । -
गत वर्षको तुलनामा ४५ प्रतिशतले भन्सार बढेको विभागको भनाई
असार ३०, कास्की, कोभिड माहामारीकाबीच पनि गतबर्षको तुलनामा भन्सार असुली ४५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । बजेटको आकारमा प्रत्येक वर्ष वृद्धि भइरहदा राजश्वको लक्ष्य पनि वर्षेनी १५ देखि २० प्रतिशतले बृद्धि हुदै आएको छ । चालु वर्षमा ४ खर्ब ४० अर्बको लक्ष्य पाएको -
एमालेको अवरोधबीच गण्डकी प्रदेशसभाको बजेट बहुमतले पारित
असार ३०, कास्की, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोध र सदन बहिस्कारका बीच गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसद्ले वेल घेराउ गरेका थिए । वेल घेराउ गरेका प्रतिपक्षी सांसद्लाई सभामुखले मार्सल -
शेयर बजार १६ अङ्कले बढ्दा साढे पाँच अर्ब रुपैयाँको कारोबार
असार २९, कास्की, शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । जीवन बीमाबाहेक अरु सबै समूहको शेयर बढेपछि नेप्से १६ दशमलव ३४ अङ्कले बढेर दुई हजार आठ सय ७१ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ । आज बैंकिङ्ग समूहको शेयर १४ अङ्कले विकास -
शेयर बजारमा झन्डै १० अर्ब रुपैयाँको मात्र कारोबार
असार २८, काठमाण्डौ आइतवार ७४ अङ्कले बढेको शेयर बजार परिसूचक सोमवार भने ४५ अङ्कले घटेको छ । म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४५ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार आठ सय ५४ दशमलव ७६ विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर -
मुख्यमन्त्री पोखरेलद्धारा गण्डकी प्रदेशको आर्थिक श्वेतपत्र जारी : गरिबी घटाएर १२ प्रतिशतमा झार्ने लक्ष्य (पूर्णपाठ सहित)
असार २८, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले गरिबी घटाएर १२ प्रतिशतमा झार्ने लक्ष्य सहितको आर्थिक श्वेतपत्र जारी गर्नुभएको छ । कांग्रेस नेतृत्वको प्रदेश सरकारले कम्युनिष्ट सरकारको ३ वर्षमा गरिबी र असमानतामा कुनै परिवतर्न नआएको दावि गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ -
पोखरा महानगरको नीति तथा कार्यक्रममा पर्यटन र कृषि विकासमा जोड (पूर्ण पाठसहित)
असार ९, कास्की कास्कीको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७८–०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधवार पोखरा सभागृहमा भएको नवौँ नगर सभामा मेयर मानबहादुर जिसीले आगामी वर्षको लागि महानगरपालिकाले तयार पारेको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति तथा कार्यक्रममा -
सर्वोच्च अदालतद्धारा ढुङ्गा, गिट्टी, बालुवा निकासी नगर्न अन्तरिम आदेश
असार ४, काठमाण्डौ सर्वोच्च अदालतले ढुङ्गा, गिट्टी, बालुवा निकासी नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले बजेट वक्तव्यको बुँदा नम्बर १ सय ९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको