पोखराको समाचार
-
भरतपोखरीमा देउसी भैलो प्रतियोगिता
पोखरा । परम्परा र संस्कृतिको जगेर्ना गर्न भरतपोखरी विकास मञ्च कास्कीले तिहारकोे अवसरमा दोस्रो खुला देउसी भैलो प्रतियोगिता गर्ने भएको छ । मञ्चले पोखरा ३३ भरतपोखरीको कालिकास्थानमा प्रतियोगिताका साथै लोक संस्कृतिमा योगदान पु¥याएका स्रष्टालाई सम्मान गर्ने कार्यक्रम तय गरेको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए -
अन्नपूर्ण बेसक्याम्पमा हिउँको ढिस्काले पुरिएर एकको मृत्यु
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ को बगरमा हिउँपहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखराका तीन जना हिमपहिरोमा परेका हुन् । मृत्यु हुनेमा पोखरा– ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनाल रहेको प्रहरीले जानकारी -
निजि आवास पुनः निर्माण समयमै गरिने
पोखरा । जिल्ला पुनः निर्माण सहजीकरण समितीको आज पोखरामा बसेको बैठकले निजि आवास पुनः निर्माण समयमै सम्पन्न गर्ने तत्कालीन कार्य योजनालाई अनुमोदन गर्ने निर्णय गरेको छ । पोखरामा संचालन भएको जिल्ला स्थित सम्पूर्ण सरोकारवालाहरु सहितको कार्यशाला गोष्ठीको निष्कर्ष स्वरुप तयार भएको “निजी आवास पुनर्निर्माण समयमै -
पोखराको सराङ्कोटमा एक घर एक धारा निर्माण गरिने
पोखरा । खानेपानीको अभाव झेल्दै आएकोे पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा १ घर १ धारा निर्माण कार्य अघि बढाइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट धारा निर्माण कार्यक्रम अघि बढाइएको हो । सूर्योदय, हिमशृङ्खलालगायतको दृश्यावलोकन तथा प्याराग्लाइडिङको प्रमुख -
कास्की कांग्रेस उपनिर्वाचनको तयारीमा
पोखरा । नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण केसी सोमबार देखि उपनिर्वाचन को चुनावी अभियानमा जुटनुभएको छ । नेपाली कांग्रेस वडा नं १७ ले आयोजना गरेको उपनिर्वाचन लक्षित बिशेष बैठकमा बोल्दै उहाँले यो निर्वाचन मा कांग्रेसलाई बिजयी बनाउनका लागि आवश्यक तयारी थालिएको बताउनुभयो । बर्तमान सरकारको -
स्पोर्टस् क्यासलद्वारा 1974 AD लाई स्वागत
पोखरा । स्पोर्टस् क्यासल प्रालि पोखराले छोरेपाटन साँझका लागि पोखरा आएको 1974 AD लाई स्वागत गरेको छ । आईतबार बेलुकी एक कार्यक्रमको आयोजना गर्दै ब्याण्ड मेम्बरलाई स्वागत गरेको हो । ब्याण्ड मेम्बर एड्रिन प्रधान, निराकार याकथुम्बा तथा मनोज कुमार केसीलाई क्यासलका सञ्चालक बिजया गुरुङ, चन्द्रमान -
माता तालबाराही आरती सेवा समितिमा अक्षयकोषको स्थापना
पोखरा । माता तालबाराही आरती सेवा समितिमा अक्षयकोषको स्थापना भएको छ । सो अक्षयकोषमा पोखरा बैदामका समाजसेवी, पुर्व जिविस सभापति तथा होटल संघ पोखराका पुर्व अध्यक्ष रमेश बहादुर भट्टराईले १ लाख १ हजार १ सय ५ रुपैया प्रदान गरि अक्षयकोषको सुरुवात गर्नुभएको हो । फेवा -
विरुवा मार्ग टोलविकासको अध्यक्षमा केसी
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको विरुवा मार्ग टोल विकास संस्थाको चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः खमबहादुर केसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरि शनिबार सम्पन्न भयो । समितिको सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा हरिश्चन्द्र शर्मा, सहसचिव जिवननाथ -
दियालो कृषि सहकारी संस्थाको आठौं साधारण सभा
पोखरा । दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै दियालो कृषि सहकारीका संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार भेषराज बास्तोलाले छोटो समयमा नै सहकारीले फड्को मारेकोमा खुशी व्यक्त गरे । ‘जुन उद्देश्यका साथ कृषि सहकारी -
दोविल्ला क्षेत्रलाई धार्मिकस्थलका रुपमा विकास गरिने
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित दोविल्लालाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ । सो क्षेत्रको व्यवस्थापन तथा संरक्षणका लागि दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले बेलाबेलामा विभिन्न गतिविधी सञ्चालन गर्दै छ । सोही कार्यलाई निरन्तरता दिंदै आइतबार सो क्षेत्रमा बृहत बृक्षारोपण, बृक्षापोषण,