• साग अन्तरगत कुन खेल कहिले हुने, यस्तो छ तालिका

    पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत काठमाडौ र पोखरामा एकैपटक सुरु हुँदैछ । सागको विशेष उद्घाटन मंसिर १५ गते हुने भए पनि केही खेलहरु भने उद्घाटन अगावै सुरु हुने तालिकामा देखाइएको छ । साग अन्तरगत कुल २८ खेल हुनेछन जस मध्ये पोखरामा

  • कास्की—२ उपनिर्वाचनमा काँग्रेसबाट खेमराज पौडेल उमेदवार

    पोखरा । कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उप–निर्वाचनमा नेपाली काँग्रेसबाट खेमराज पौडेल उमेदवार हुने भएकाछन्। कास्की काँग्रेसले जिल्लाबाट पठाएको १६ जनाको लिस्टबाट पौडेल उमेदवारमा छनौट भएका हुन्। केही सामाजिक सञ्जालमा यस अघि धनराज गुरुङ कास्कीबाट उमेदवार हुने चर्चा भएसंगै धनराजले उमेदवारमा आफु नउठ्ने इच्छा जनाएसंगै

  • नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गरे पदबहाली

    पोखरा । नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । पोखरा शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगि पदभार गरे । उनले पदभार ग्रहण गर्दै नेपालको संविधान अनुसार काम गर्ने बताए । उनले सत्ता बाहिर रहेका दलहरु सगँ मिलेर काम गर्ने बताए

  • विद्याको निर्वाचन अभियान रविन्द्रको जन्म ठाउँ भरतपोखरीबाट शुरू हुने

    पोखरा । मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहनु भएकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गर्नुहुने भएको छ । रविन्द्रले आफ्नो जीवनको बाल्यकाल विताएको

  • सांग्रिला बैंककोे वार्षिकोत्सव, पोखरामा २०९ जनाद्वारा रक्तदान, कर्मचारीलाई सम्मान

    पोखरा । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले सोमबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा क्षेत्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा २ सय ९ जनाले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको

  • अमले सहकारीद्धारा सेवा आश्रमलाई सहयोग

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको अमले वचत तथा ऋण सहकारी संस्थाले नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम छोरेपाटनलाई सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष ले. धर्मदत्त तिमिल्सिनाले आश्रमका संयोजक राजन सापकोटालाई नगद तथा जिन्सी सामाग्री

  • पुस्तकालय ज्ञानको भण्डार हो सभापति कोइराला

    पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापती दीपक कोईराला (रुपक)ले पुस्तकालय ज्ञानको भण्डार भएको बताउनु भएको छ । पोखरा महानगरपालीका वडा नं २९ को भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १२ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दे सोही क्षेत्रबाट निर्वा्चित प्रदेश सांसद समेत रहनु

  • उपनिर्वाचनमा सबै दलहरुलाई सहभागी हुन आग्रह

    पोखरा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरुलाई निर्वाचनमा ‘मनी’ र ‘मसल’भन्दा टाढा बस्न आग्रह गरेका छन् । निर्वाचन विवाद निरुपण प्रशिक्षण कार्यक्रमको सोमबार पोखरामा उद्घाटन गदै उनले विगतका निर्वाचन मनी र मसलका कारण आलोचित हुँदै गएकाले यसलाई रोक्नुपर्ने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले

  • मादी गाँउपालिका नौं नं वडा कार्यालय भवनको शिलान्यास

    पोखरा । मादी गाउपालीका वडा नं ९ ले आफ्नो वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैंनवहादुर अधिकारीले एक औंपचारिक समारोहका वीच भवनको शिलान्यास गरेका हुन् । कूल ६२ लाख ६७ हजार रुपया लागतमा वन्न लागेको उक्त भवनमा सभाहल

  • व्युटिसियनहरुको पाँच दिने उद्घोषण तालिम सुरु

    पोखरा । आर्थिक समृद्धिको लागि सौन्दर्य पेशा, आजको आवश्यकता भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै नेपाल व्युटिसियन संघ कास्की र व्युटी पार्लर एसोसियन कास्कीको संयुक्त आयोजनामा पाँच दिने उद्घोषण तालिम आईतबारबाट सुरु भएको छ । सौन्दर्य व्यवसायमा आवद्ध व्युटिसियनहरुको व्यवसायिक सँगै व्यक्तिगत नेतृत्व अभिवृद्धि गर्ने उद्धेश्यले