पोखराको समाचार
-
कास्कीमा बिप्लव नेतृत्वको ने. क. पाको कोण सभा सम्पन्न
पोखरा । भारतीय हस्तक्षप साथै सिमा अतिक्रमणको बिरोधमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम गरिरहेको छ । कार्यक्रम अन्तर्गत बिप्लव नेतृत्वको नेकपाले कास्कीमा शुक्रबार कोण सभा सम्पन्न गरेको हो । यसअघि नेकपाका महासचिव बिप्लवद्वारा जारी गरिएको संघर्षका कार्यक्रम अन्तर्गत आज पोखरा महानगर पालिका -
कास्कीमा नेकपाको उपनिर्वाचन लक्षित प्रशिक्षण
पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कास्की जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनलाई लक्षित गर्दै नेकपाले प्रशिक्षणको आयोजना गरेको हो । कास्की २ मा हुने उपनिर्वाचनका लागि नेकपाको तर्फबाट -
सागका लागि विच भलिबलको काम तिब्र, सरसफाई पनि सुरू गरिने
पोखरा । नेपालमा यहि मंसिर १५ देखि २४ गते आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने विच भलिबल मैदान निर्माण कार्यलाई तिब्रता दिनुका साथै सरसफाई पनि सुरू गरिने भएको छ । पोखरा बाराही घाट स्थित विच भलिबलको क्षेत्र संगै फेवाताल किनारको -
जेष्ठ नागरिक र बालबालिकासंग मनाए पौडेलले जन्मदिन
पोखरा । युवा ब्यवसायी जितेन्द्र पौडेलले आफ्नो जन्मदिन असाय जेष्ठ नागरिक र बालबालिकासंग मनाएका छन् । पौडेलले बुधबार आफ्नो ३८ औं जन्मदिनको अबसर पारेर पोखरा २६ सहेंला पाखामा रहेको कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रम पुगेर जेष्ठ नागरिकलाई सहयोग हस्तान्तरण गरि जन्मदिन मनाएका हुन् -
कास्की निर्वाचन कार्यालय नजिकै बम बिस्फोट
पोखरा । जिल्ला निर्वाचन कार्यालय कास्कीको नजिकै रहेको टुरिष्ट बसर्पाक भित्र बम बिस्फोट भएको छ । बिस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बसपार्क जिल्ला निर्वाचन कार्यालयबाट मात्र २ सय मिटरमा रहेको छ । उप निर्वाचनका लागि आज कास्कीमा नेकपा, काँग्रेस, विवेकशीललगायतले मनोनयन -
पोखरामा प्रचण्डले भने, ’यो उपचुनावमा कास्कीले नयाँ मोडल दिनुछ’ ’मर्निङ शोज् द डे भनेजस्तै, यो मनोनयनले नै राम्रोसंग संकेत गरेको छ’
पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पोखरा पुगेर स्व. नेता रविन्द्र अधिकारीलाई सम्झँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार पोखरा पुगेका अध्यक्ष दाहालले पत्रकारसंगको भेटघाटका क्रममा कास्की २ बाट मनोनयन दर्ता गराएकी रविन्द्र पत्नि विद्या भट्टराईलाई बधाई तथा जितको अग्रिम -
नेपाली जनताको सम्मान र अधिकारका लागि कांग्रेसको उम्मेदवारी ः विमलेन्द्र निधि
पोखरा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली जनताको सम्मान र अधिकारका लागि कांग्रेसको उम्मेदवारी रहेको बताएका छन । कास्की २ को उपनिर्वाचनको पूर्वसन्ध्यामा विहिबार (आज) मनोनयन दर्ता कार्यक्रममा सहभागी हुन पोखरा आएका निधिले विगत दुई वर्षमा ओली सरकारले गरेका कामको मूल्याङ्कनका आधारमा आफ्नो मताधिकार -
कास्की दुईमा नेत्तृव लिन २५ जनाको उमेदवारी, ११ जना स्वतन्त्र
पोखरा । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि खाली रहेको कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको नेत्तृव लिन २५ जनाले उमेदवारी दिएका छन् । उमेदवारी दिनेमा ११ जनाले स्वतन्त्र उमेद्वार छन् भने १४ दलबाट प्रतिनिधित्व गर्दै उमेदवारी दिएका छन् । दलहरुले बाजाँ गाजाँ -
राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारीमा उद्योग वाणिज्य संघ
पोखरा । पोखरा उद्योग वाणिज्य संघ ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६’को तयारीमा जुटेको छ । संघको कार्यसमितिको १४ औँ बैठकले आउँदो पुसको १८ देखि २८ गतेसम्म आयोजना हुने मेला सम्पन्न गर्न मुल समारोह समिति, कार्यसम्पादन समिति र विभिन्न २८ वटा उपसमितिहरु गठन गरेको हो । लगानीको -
भारतिय कुश्ती र कव्वडी टोली पोखरामा प्रशिक्षण गर्दै, पूर्वाधार नहुँदा समस्या
पोखरा । पोखरा प्राकृतिक र पर्यटकिय शहरका कारण मात्रै अब परिचित छैन पोखरामा भारत लगायत अन्य राष्ट्रका खेलाडीका लागि प्रशिक्षणको केन्द्र बन्दै गएको छ । पोखराको मौसम र यहाँको स्वच्छ वातावरणमा नेपालका मात्रै नभई अन्य विदेशी खेलाडीहरु पनि यहाँ आएर प्रशिक्षण गर्न रमाउन थालेका छन