पोखराको समाचार
-
साग ह्याण्डबल टोली बैदेशिक प्रशिक्षणमा, पुरुष टोली भारत र महिला टोली थाईल्याण्ड तर्फ
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत करिब तिन महिना देखि पोखरामा प्रशिक्षणमा रहेको राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुषको दुबै टोली बैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेको छ । बैदेशिक प्रशिक्षण अन्तरगत पुरुषको राष्ट्रिय ह्याण्डबल टोली मित्र राष्ट्र भारतको चण्डिगढ स्थित पटियालामा प्रशिक्षण गर्नेछ -
‘नेकपा जनताको दुखसुखको पार्टी’
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ ।पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे । चुनावी अभियानका क्रममा वडाका विभिन्न ठाउँमा बुधबार उम्मेदवार विद्या भट्टराई पुगिन् । -
अधिकांश वडामा कांग्रेसको घरदैलो, भोलिदेखि दोस्रो चरण
पोखरा । नेपाली कांग्रेस कास्कीको चुनावी अभियान अन्तर्गतका पहिलो चरणको कार्यक्रम सकिएको छ । कांग्रेसले बिहीबारदेखि दोस्रो चरणको अभियान शुरु गर्दैछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको चुनाव प्रचार समितिका मूल संयोजक एवं कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी -
टुँडिखेलमा ‘देश्ना स्मृति कप’ जारी, फाईनल शनिबार
पोखरा । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३६ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’मा बुधबार ३ खेल भएका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा लेकसाईड एफसी , सँगम एफसी र ट्रेडमल एफसीले जीत हासिल गरेका छन् -
दशौ पोखरा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरुको भेला सम्पन्न
पोखरा । पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको छ । दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि गठन भएको विभिन्न उपसमितिहरुको भेला बुधवार सम्पन्न भएको छ । -
पिस पोस्टर प्रतियोगितामा १२ सामुदायीक बिद्यालयको सहभागिता
पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा भिमाद २ टेक्रेभञ्ज्याङ स्थित वाल बिकास मा वी मा पिस पोष्टर (चित्रकला) कार्यक्रम सम्पन्न भएको छ । लायन्स अन्र्तराष्ट्रियको बाषर््िाक कार्यक्रम अन्र्तगत भएको प्रतियोगितामा बिभिन्न १२ बिद्यालयका ८ देखी १३ बर्षसम्मका १२ जना छात्र छात्राहरुले प्रतिश्पर्धा -
कास्की कांग्रेसको दोस्रो चरणको कार्यक्रम सार्वजनिक
पोखरा । नेपाली कांग्रेस कास्कीको चुनाव परिचालन अन्तर्गत पहिलो चरणको कार्यक्रम बुधबार सकिंदैछ । पहिलो चरणमा पार्टी र पार्टीसंग सम्बन्धित संगठनको चुनाव परिचालन कमिटी गठन र विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणको कार्यक्रम ४ दिनको थियो । कांग्रेसले दोस्रो चरणको नयाँ -
वडा नं. ७ र १७ मा ई.धर्मराज गुरुङलाई जिताउन कार्यालय स्थापना
पोखरा । कास्की क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्नु भएका ई.धर्मराज गुरुङलाई हात चिन्हमा मतदान गरि अत्याधिक मतले बिजयी गराउन वडा नं.७ र १७ मा निर्वाचन परिचालन कार्यलय स्थापना गरिएको छ ।वडा नं.७ मा रत्नचोक र वडा नं.१७ मा हिमाली -
पोखरा ७ र ८ मा ई.धर्मराज गुरुङको घरदैलो
पोखरा । मंसिर १४ गते हुने प्रतिनीधिसभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएको ईञ्जिनियर धर्मराज गुरुङले पोखरा महानगरपालिका वडा नं. ७ र ८ मा घरदैलो कार्यक्रम गर्नुभएको छ। जनतासँग उम्मेदवार अभियान अन्र्तगत मंगलवार वडा नं. ७ को मासवार, रत्नचोक लगायतका क्षेत्रमा मतदानको आग्रह गर्दै -
कम्युनिष्टले मुलुकलाई उल्टो बाटोमा लग्यो ः नेता रिजाल
पोखरा । नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् । कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपंथीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए । चुनाव प्रचार कार्यक्रम