पोखराको समाचार
-
खेलकुदले आर्थिक क्षेत्रको पनि विकास गर्छ सभापति कोइराला
पोखरा । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदले खेलक्षेत्रको मात्रै नभएर आर्थिक क्षेत्रको पनि विकास गर्ने बताउनु भएको छ । प्रमुख अतिथि कोइरालाले खेल प्रशिक्षक राजन पौडेललाई खेल सामाग्री हस्तान्त्रण गर्दे आज देखि पोखरा १४मा शुरु भएको तेश्रो जिल्ला -
दशौ पोखरा महोत्सव पुस २९ देखी माघ १२ सम्म
पोखरा । आगामी पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा दशौ संस्करणको पोखरा महोत्सव हुने भएको छ । सामाजिक काममा अगाडि रहेको युनाईटेड क्लवले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी दशौ संस्करणको पोखरा महोत्सवको वारेमा जानकारी दिएको हो । स्थापना कालदेखी पोखराको अमरसिंह -
समृद्ध नेपालका लागि गाई चिन्हमा मतदान गरौंः उम्मेदवार भण्डारी
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की–२ उम्मेदवार रोम बहादुर भण्डारीलाई जिताउन चुनाव प्रचारप्रसार तिब्र पारिएको छ । चुनाव प्रचारप्रसार अन्तर्गत शुक्रबार पोखरा वडा नं. ९ का विभिन्न क्षेत्रहरुमा घरदैलो तथा पाँच ठाउँमा चुनावी कोणसभा सम्पन्न भएको छ । मंसिर १४ मा हुने उपनिर्वाचन चुनावमा मतदाता -
उपनिर्वाचन पार्टीको अग्नी परिक्षा–गुरुङ
पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण) ले कास्की निर्वाचन क्षेत्र नं. २ मा मंसीर १४ गते हुने उपनिर्वाचन राजनैतिक हिसावले पार्टीको अग्नी परिक्षाकोरुपमा रहेको बताउनु भएको छ । पेशागत व्यवसायि निर्वाचन परिचालन कमिटी पोखरा १७ द्धारा आयोजित -
विकास जनतामुखी छ वा छैन मुल्यांकन गरौं ः समन्वय प्रमुख अधिकारी
पोखरा । कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीले विकासलाई सहि तरिकाले अगाडी बढाउन सबैको एकता आवश्यकता रहेको बताएका छन् । मादी गाउँपालिका वडा नं १२ को भवन शिलन्यास गर्दै अधिकारीले अहिलेको विकासको मोडलले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पुरा गर्नेमा आशंका व्यक्त गरे । -
लायन्स क्लब पुष्पाञ्जलीद्धारा मानव आश्रमलाई सहयोग
पोखरा । लायन्स क्लब अफ पोखरा पुष्पाञ्जलीले पोखराको छोरेपाटनमा रहेको मानव आश्रमलाई खाद्यान्न सहयोग प्रदान गरेको छ । क्लबले बिहिवार एक कार्यक्रमकाबीच आश्रमलाई आवश्यक पर्ने खाद्यान्न सामाग्री वितरण गरेको हो । सेवा नै धर्म हो भन्ने उद्घोषका साथ आयोजित कार्यक्रमका प्रमुख अतिथि डिपुटी डिपार्टमेन्ट चिफ -
मधुमेह दिवसमा ७ सयको सित्तैमा जाँच
पोखरा । मधुमेह धेरै रोगको मूल हो । मधुमेह न्यूनीकरणका लागि विश्वभर नै बिहीबार विभिन्न कार्यक्रम भएका छन् । विश्व मधुमेह दिवसको अवसरमा पोखरामा पनि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ ले विभिन्न कार्यक्रम गरेको छ । बिहीबार बिहान मधुमेहबारे सचेतनामूलक प्लेकार्डसहित चिप्लेढुंगाबाट निकालिएको -
पोखरा चक्रपथ र एयरपोर्ट हामी बनाउँछौ ः विद्या
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अधिकारीले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले थालेका योजना नेकपा र आफूले पूरा गर्ने प्रतिबद्धता गरेकी छन् । चुनावी प्रचारका क्रममा पोखरा ७ मा विहीबार घरदैलोपछि आयोजित चुनावी कोणसभामा उनले रवीन्द्रले अगाडि -
कांग्रेसको दोस्रो चरणको चुनावी अभियान शुरु, मतदाता भेटघाट तीव्र
पोखरा । कास्की कांग्रेसको चुनाव प्रचार अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम शुरु भएको छ । दोस्रो चरण कार्यक्रमको पहिलो दिन बिहीबार पनि मतदाता भेटघाट कार्यक्रम नै जारी रहेको कास्की कांग्रेसले जनाएको छ । पोखरा–२० भलाममा बिहीबार उम्मेदवारसहितको घरदैलो अभियान भएको छ । पोखराका अन्य वडामा -
महासमिति सदस्य गुरुङको निधन प्रति नेकाद्धारा दुःख व्यक्त
पोखरा । नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं. ३ कि महासमिति सदस्य हरिमाया गुरुङको निधन प्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले शोक विज्ञप्ति जारी गर्दै महासमिति सदस्य गुरुङको असमायिक निधनले पार्टी स्तव्ध भएको जनाएका