• राप्रपाको घरदैलो जारी

    पोखरा । हिन्दुराष्ट्र पूनःस्थापनाका लागि राप्रपालाई मतः उम्मेदवार भण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की भण्डारी क्षेत्र नं. २ का उम्मेदवार रोम बहादुर भण्डारीले हिन्दु राष्ट्र पूनःस्थापनाका लागि राप्रपालाई मत दिन आग्रह गरेका छन् । शनिबार पोखरा –३० भलामको मौजाबाट घरदैलो गर्दै सो कुरा बताएका हुन् ।

  • पोखरा ३३ मा नेकपा समर्थित बुद्धिजीविहरुको भेला, नेकपाको जनलहर बढ्दो

    पोखरा । उप निर्वाचनमा अत्यधिक मतले आफ्ना उम्मेदवार विजयी गराउन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को चुनाव प्रचारप्रशार कमिटिहरु बनिरहेका छन् । सोही क्रममा पोखरा ३३ वडा कमिटिमा पनि बुद्धिजीविहरुको भेलाले निर्वाचन परिचालन कमिटि गठन गरेको छ । नेकपाका केन्द्रिय सदस्य भीम कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त

  • निर्वाचन जितेपछि विद्या मन्त्री ः खगराज

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले प्रतिनिधिसभा उपनिर्वाचन जितेर मन्त्री बन्ने उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ । पार्टीको निर्वाचन परिचालन कमिटी वडा नं ११ ले आज आयोजना गरेको चुनावी प्रचार तथा घरदैलो अन्तर्गत आयोजित कोणसभामा

  • कास्की–२ को उपनिर्वाचन, कांग्रेसको चुनावी व्यवस्थापनको सर्वत्र चर्चा

    पोखरा । नेपाली कांग्रेस पार्टीले उम्मेदवार छनोट गर्नु अघि कास्कीमा निकै निराशा थियो । नेता कार्यकर्ता चिन्तित थिए । उम्मेदवारका आकांक्षीहरूमा निकै डर थियो । नेताहरूमा पनि पिर थियो । पार्टीबाट चुनाव लड्न १६ जनाले चाहना गरेका थिए । यीमध्ये केन्द्रले जसलाई टिकट दिए पनि

  • सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत ः नेता सिटौला

    पोखरा । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कम्युनिष्ट सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत रहेको आरोप लगाएका छन् । उनले यो सरकारले संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्ने, मूल्य र मान्यता तोड्मोड एकदलीय हुकुमी शैलीमा राज्य सचालन गर्ने प्रयत्न गरिरहेको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए ।

  • प्रदेशका सभामुखहरुको भेला पोखरामा हुने

    पोखरा । प्रदेशका सभामुखहरुको भेला पोखरामा हुने भएको छ । संसदीय पत्रकार मञ्च, गण्डकीको प्रथम साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले ७ वटै प्रदेशका सभामुख तथा उप—सभामुखहरु बिचको भेला हुने भएको जानकारी दिएका हुन् । उनले गण्डकी प्रदेश सरकारले प्रदेशका

  • सागका लागि चाहिने भौतिक पुर्वाधार तयार हुन्छन् — मन्त्री बिक

    पोखरा । खेलकुद मन्त्री जगत विकले सागका लागि भौतिक पुर्वाधारहरुको कुनै कमि हुन नदिने बताएका छन् । १३ औं संस्करणको रुपमा तेस्रो पटक नेपालले आयोजनाको जिम्मेवारी आएको उल्लेख गर्दै नेपाल र नेपालीको प्रतिष्ठाको विषय भएकोले भौतिक पुर्वाधारमा कुनै कम हुन नदिने बताए । उनले पुर्वाधार

  • ‘समृद्धि र स्थिरताका लागि नेकपा’

    पोखरा । नेकपा नेता, कार्यकर्ता पोखराका ११ वटा वडामा पार्टीलाई मत मागिरहेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन आग्रह गर्दै नेकपाले घरदैलो र कोणसभा गरिरहेको छ । नेकपा नेता, कार्यकर्ताले लामो समयपछि देशमा स्थिर सरकार बनेर समृद्धिको जग

  • ‘सरकारप्रति मतदाता निकै रुष्ट’

    पोखरा । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखरा–२०, भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् । उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए । बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका पौडेलले डाँडाखोरसम्म घरदैलो गरेका थिए । शुक्रबार बिहान मौजा आँटीघर लगायतका क्षेत्रमा घरदैलो

  • ‘देश्ना स्मृति दोस्रो भेट्रान्स कप’ को उपाधिका लागि एलजी र नयाँगल्ली भिड्ने

    पोखरा । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साईड नयाँगल्ली कप’ को उपाधिका लागि एलजी एशोसियसन र नयाँगल्ली भेट्रान्स भिड्ने भएको छ । पुरानो टुडिखेलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा एलजी एशोसियसनले दीप युनाईटेडलाई