• खानेपानी संस्थानलाई एक्स्काभेटर

    पोखरा । जापान सरकार जाइकाको सहयोगमा पोखरा खानेपानी शुद्धीकरण आयोजनाको काम जारी छ । खानेपानी आयोजना अन्तर्गत हाज्मा आन्दो कर्पोरेसनले २ वटा मिनी एक्स्काभेटर हस्तान्तरण गरेको हो । खानेपानी संस्थान पोखरा शाखामा मंगलबार हस्तान्तरण सभामा हाज्मा आन्दो कर्पोरेसनका तर्फबाट प्रोजेक्ट म्यानेजर एच.ए.सी, याचियो इन्जिनियरिङ कम्पनी

  • चाइनिज भाषाको तालिम

    पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा तिन महिने चाइनिज तथा अंग्रेजी भाषाको तालिम सुरु भएको छ । तालिममा २० उद्यागी व्यावसायीको सहभागिता रहेको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारलेतालिमको उदघाटन गर्दै पहिलो सुरुवात चिनियाँ भाषाको तालिमको चलाएको जानकारी दिए

  • व्यापार मेलाको प्रभातफेरीमा सहभागि आमा समूहलाई उपहार पनि !

    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही पुस १८ देखि २८ गतेसम्म आयोजना हुने समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेलालाई भव्य र सफल बनाउन पोखरास्थित बस्तुगत संघ तथा आमा समूहहरुले प्रतिवद्धता जनाएका छन् । संघका उपमहासचिव एवं प्रभातफेरी तथा आमा समूह समन्वय उपसमितिका संयोजक चिनु

  • काजीपोखरीमा बास्केटबलको तयारी

    पोखरा । पोखरा महानगरपालिका–१४, काजीपोखरीमा चौथो बास्केटबल प्रतियोगिताको तयारी शुरु गरिएको छ । स्थानीय काजीपोखरी युवा क्लबको आयोजनामा पुसको १२ गतेदेखि १५ गतेसम्म बास्केटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितालाई निरन्तरता दिन र क्लबद्वारा निर्माणार्थ बहुउद्देश्यीय भवनका लागि रकम संकलन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको

  • पोउवा संघमा सामाजिक सुरक्षा कोषबारे अन्तरक्रियात्मक प्रशिक्षण

    पोखरा । सामाजिक सुरक्षा कोष लागु भएको एक वर्ष कटिसक्यो । तर, अहिलेसम्म यो कोषमा करिब ११ हजार रोजगारदाता र १ लाख ३० हजार जना योगदानकर्ता अर्थात कामदार सूचिकृत भएका छन् । तामझामका साथ सुरु गरिएको कार्यक्रमबाट दुई जनाले मात्र लाभ लिएको कोषको आधिकारिक वेभसाइटमा

  • विन्ध्यवासिनीका विद्यार्थीद्वारा सरसफाई

    पोखरा । वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विका विद्यार्थीले आफ्नो क्षेत्रमा सरसफाई गरेर उदाहरणिय काम गरेका छन् । विद्यार्थीलाई सामाजिकीकरण गराउने उद्घेश्यले कक्षा १० मा अध्ययनरत विद्यार्थीको सहभागितामा कालिका मन्दिर, विद्यालय परिसर, वडा कार्यालय र मैदान क्षेत्रमा जथाभावी फालिएका प्लाष्टिक जन्य वस्तुहरु संहलन गर्नुका साथै अन्य फोहोरजन्य वस्तुको

  • ब्लड क्यान्सर पिडित २० वर्षिया सुनारद्धारा सहयोगको आग्रह

    पोखरा । ब्लड क्यान्सरबाट पिडित पोखरा महानगरपालिका वडा नं. १७ रातो पैह्रो निवासी २० वर्षिया सर्मिला सुनारले उपचारको लागि सहयोगको आग्रह गर्नुभएको छ। विगत १० महिना अघिदेखि गण्डकी अस्पताल, मनिपाल शिक्षण अस्पताल हुदै हाल चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत सुनारले उपचारका लागि आफ्नो पारिवारिक आर्थिक

  • पिसजोनका विद्यार्थीले गरे वृद्धाश्रमको अवलोकन

    पोखरा । पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीका विद्यार्थीहरूले वृद्धाश्रममा भोजन खुवाएका छन् । सामाजिक सप्ताहा अन्तर्गत कक्षा ८,९ र १० का विद्यार्थीहरूले पोखरा १७ सितापाइलामा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई एक छाक खाना र फलफुल खुवाएको विद्यालयका संस्थापक एवम् प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी

  • सुदूर पश्चिम प्रदेश सभा टोलीलाई पोखरामा स्वागत

    पोखरा । प्रदेश सभा बीच अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ पोखरा आएको सुदूर पश्चिम प्रदेश सभा टोलीलाई आज पोखरामा आयोजित एक समारोहका बीच स्वागत गरिएको छ । सुदूर पश्चिम प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको नेतृत्वको १७ सदस्यीय टोलीलाई गण्डकी प्रदेशका उपसभामुख

  • पुषको तेस्रो साता घलेलमा ‘ल्होछार उत्सव’

    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा तमुहरुको महान चाड ल्होछारको अवसरमा ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ हुने भएको छ । घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सह–आयोजनामा ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ भन्ने नारा सहित