• काँग्रेसद्वारा महिला नेतृ गुरुङको निधनमा दुःख व्यक्त

    पोखरा । कास्कीकी महिला नेतृ प्रभाश्री गुरुङको निधनप्रति काँग्रेसले दुःख व्यक्त गरेको छ । कास्की काँग्रेस र क्षेत्रीय समिति क्षेत्र नं १ ले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी उनको निधनप्रति दुःख व्यत्त गरेका हुन् । कास्की काँग्रेसका सभापति कृष्ण केसी र क्षेत्रीय सभापति बिर्जमान गुरुङले विज्ञप्ति

  • भ्रमण वर्षलाई लक्षित गरी स्याङजाको कोल्मामा दोश्रो क्रसकन्ट्री दौड प्रतियोगिता हुने

    पोखरा । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्याङजाको कोल्मा बाहकोटमा दोस्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा “स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड” भन्ने मुल नाराका साथ आगामी माघको २५ गते क्रस कन्ट्री दौड

  • माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस पोखरामा शुरु

    पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा बिहिबारदेखि पोखरामा १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन मेन्स सिंगलतर्फ भएको खेलमा प्रणव खनालले तारामान गरुङ्गलाई ६–०, ६–० ले, सम्रक्षक भुषण

  • २१ औं पोखरा सडक महोत्सवको तयारी पुरा

    पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुन लागेको २१ औं पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजन समितिले जनाएको छ । रेवान पोखराले बिहिबार महोत्सव स्थल कोमागाने पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको तयारी पुरा भएको

  • भ्रमण वर्षलाई स्वागत गर्न गुफा क्षेत्रमा विविध कार्यक्रम गरिने

    पोखरा । नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी महेन्द्र गुफा तथा चमेरे गुफामा विविध कार्यक्रम गरिने भएको छ । गुफा हेर्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष २०२०को प्रचार र स्वागत स्वरुप पुस १६ गते विहान देखि नै प्रभातफेरी सहित विविध

  • समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला पुष १८ देखि

    पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला’ पुस १८ देखि सुरु हुँदैछ । मेलाको तयारी अन्तिम चरणमा पुगेको पोखरा उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा

  • कास्कीको ह्याङ्जाकोटमा पुषे पन्ध्रम तथा ल्होसार मेला हुदै

    पोखरा । कास्कीको पर्यटकिय गाँउ ह्याङ्जाकोटमा पुषे पन्ध्रम तथा ल्होसार मेला हुने भएको छ । जय बराह युवा क्लबको आयोजनामा पुष २० गतेदेखि २५ गते सम्म कास्कीको माछापुच्छ«े गाँउपालिका ६ धिताल, ह्याङ्जाकोटमा मेला हुन लागेको हो । गुरुङहरुको महान पर्व ल्होसारको अवसरमा बर्षेनी गरिदै आएको

  • महेन्द्रपुलमा खुल्यो अत्याधुनिक ल्याब

    पोखरा । पोखराको महेन्द्रपुलमा बुधबारबाट अन्नपूर्ण प्याथ ल्याब (एपिएल) सञ्चालनमा आएको छ । करिब १ करोड लागतमा खुलेको ल्याबले सेवा सुरुआतको अवसरमा पुस महिनाभर सित्तैमा मधुमेह जाँच गर्ने सञ्चालक गीता कार्की पन्तले जानकारी दिइन् । दक्ष र अनुभवी जनशक्ति र पूर्ण स्वचालित मेसिनबाट जाँच गरिने

  • प्रारम्भिक कक्षा पढाइको मध्यावधि मुल्याङकन शुद्धसंग लेख्ने सगै अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धी

    पोखरा । सन् २०१४ देखि सुरु भएकोे राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मध्यावधि मुल्याङकन २०१८ को नतिजा सार्वजनिक गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सो कार्यक्रम देशका १६ जिल्लामा लागु गरेको थियो । कक्षा १ देखी ३ सम्म अध्ययन

  • संस्थापक नेता भट्टराईको जन्म जयन्तीमा मैनवत्ती प्रज्ज्वलन

    पोखरा । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृण्णप्रसाद भट्टराईको ९६ औं जन्म जयन्ती पोखरामा पनि मनाइएको छ । जन्म जयन्तीको अवसरमा कास्की काँग्रेसले मङ्गलबार साँझ पोखराको वीपी चोकमा मैनवत्ती प्रज्ज्वलन गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । उनको जन्म जयन्तीमा ९६ वटै