• पोखरा सडक महोत्सव जारी, वेटर्स दौडमा कुँबर पहिलो

    पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सवमा जारी छ । महोत्सवमा नेपालका विभिन्न ठाउँ र विदेशी पर्यटकहरु पोखरा आउने क्रम चलिरहेकै छ । सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका विगत २१ वर्ष देखी हुदै आएको महोत्सवमा पोखरा र

  • तमु ल्होछारमा मेयर र उपमेयरको शुभकामना

    पोखरा । गुरुङ समुदायले पुस १५ गते नयाँ वर्षका रुपमा मनाउने पर्व तमु ल्होछारको अवसरमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले शुभकामना व्यक्त गरेका छन् । जिसी र गुरुङले सोमबार एक शुभकामना सन्देश दिँदै ल्होछारको अवसरमा देश र विदेशमा रहनु भएका सम्पूर्ण

  • मादीमा पुनःनिर्माणको काम ६५ प्रतिशत पुरा

    पोखरा । जिल्ला आयोजना कार्यन्वयन ईकाइ कास्कीको आयोजनामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको चौथो पाँचौ बर्ष पुरा गरेको अवसरमा मादी गाउँपालिका याङ्जाकोटमा आयोजित एक कार्यक्रममा कास्की जिल्ला भित्र भुकम्पबाट क्षति पुगेका भौतिक संरचना पुनःनिर्माणको कार्य ६५ प्रतिशत पुरा भएको जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा

  • पोखरा सडक महोत्सव जारी, डुङगा दौडमा फिस्टेल घाट पहिलो

    पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा २१ औ पोखरा सडक महोत्सव जारी छ । पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा भएको मेला हर्न आउने दर्शकहरुको सख्या बढ्दै गएको छ । आइतबार दिऊसो पोखराका कोमागाने पार्कमा राष्ट्रिय लोकदोहोरी कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका छन् ।

  • प्रेरणालाई महिला एकल उपाधी

    पोखरा । प्रेरणा कोइरालाले माछापुच्छ्े ओपन टेनिस प्रतियोगिता अन्तर्गत महिला एकलको उपाधी जितेकी छन् । पोखरा रंगशालामा आइतबार भएको फाइनलमा खेलमा सलोनी तामाङ्गमाथि ७–५ र ६–१ को सोझो सेटमा जित हाँसिल गर्दै शिर्ष वरियताकी प्रेरणाले सो उपाधी आफ्नों नाम गराएकी हुन् । कास्की जिल्ला टेनिस

  • व्यवसायिक महिला क्लबको आँखा शिविर

    पोखरा । पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतको मोदी गाँउपालिका ७ राम्जाठाटीमा शनिवार निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । राम्जाठाँटी स्थित पशुपति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अबसर पारि क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै

  • एन प्याव्सन गण्डकी प्रदेशद्धारा चार वुँदे तनहुँ घोषणा पत्र जारी

    पोखरा । चार वुँदे गण्डकी प्रदेश तनहुँ घोषणा पत्र जारी गर्दै नेशनल प्याव्सन गण्डकी प्रदेशको प्रथम प्रदेश भेला सकिएको छ । घोषण पत्रमा शिक्षा ऐन २०७६ मा यस अगाडी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मात्रै दिदै आएको छात्रावृत्ति सुविधा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत प्रदान

  • मैत्रीपूर्ण क्रिकेटमा पत्रकार मञ्च गण्डकी ९ विकेटले विजयी

    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा विजयी भएको छ । पोखरा प्रिमियर लिगको फाइनल पूवाद्र्धमा पोखरा रंगशालामा शुक्रवारको खेलमा खेलकुद पत्रकार मञ्च, काठमाडांैलाई ९ विकेटले पराजित गर्दै खेलकुद पत्रकार मञ्च गण्डकी विजयी भएको हो । टस जितेर पहिला व्याटिङ्ग गरेको काठमाडांैले

  • विश्वहिन्दु महासंघ नेपाल कास्कीको वक्तृत्वकला प्रतियोगिता

    पोखरा । विश्वहिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा पोखरामा नेपाली समाजमा सनातन धर्म र हिन्दु संस्कृतिको महत्व विषयक क्षेत्रगत रुपमा दोस्रो चरण को मा. बि. स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । धार्मिक, सामाजिक र नैतिक समाजको उत्थान हाम्रो अभियान भन्ने नाराका साथ आयोजित

  • फिस्टेल र स्टेसनरी महासंघ सदस्यलाई छुट

    पोखरा । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्की र फिस्टेल बचत तथा ऋण सहकारीका सदस्यले युआरएलका सेवामा छुट पाउने भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले फिस्टेल सहकारी अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठ र स्टेसनरी महासंघ कास्की अध्यक्ष मोहनप्रसाद सापकोटासँग छुट्टाछुट्टै छुट सम्झौता