पोखराको समाचार
-
पोखरामा ‘एक्सेस’को ‘न्यूजिल्याण्ड एजुकेशन फेयर’, एकै ठाऊँमा १२ कलेजको सहभागिता
पोखरा । एक्सेस एजुकेशन नेटवर्क प्रालिले ‘न्यूजिल्याण्ड एजुकेशन फेयर’ गर्ने भएको छ । जनवरी १४ अर्थात पुस २९ गते हुने एजुकेशन फेयरमा न्यूजिल्याण्डका १२ वटा कलेजहरुको सहभागिता रहने एक्सेसले जानकारी दिएको छ । ‘अध्ययनकालागि न्यूजिल्याण्ड जानचाहने विद्यार्थीहरुकालागि यो फेयर साँच्चै फलदायीहुनेछ । कारण, उनीहरुले एकै -
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपा कास्कीद्वारा मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदाको माग गर्दै शुक्रबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा नेपाललाई ४ जात ३६ वर्णको साझा पूmबारी र मालाको संज्ञा दिएर एकीकरणको महा अभियान -
पुष २९ देखी ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता’
पोखरा । पोखरामा भ्याली स्पोर्टस् क्लबको आयोजनामा तेस्रो संस्करणको ‘अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता २०७६’ हुने भएको छ । पोखरा महानगरपालिका १० रामबजारमा क्रियाशिल क्लबले आगामी (पुष) २९ देखी माघ ४ गते सम्म प्रतियोगिता आयोजना गरिने आज (बिहिबार) आयोजित पत्रकार सम्मेलन मार्फत -
विन्ध्यवासिनी मा.विमा रक्तदान कार्यक्रम हुने
पोखरा । पोखराकै पुरानो विद्यालय वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । विद्यालयको ७३ औं वार्षिकोत्सवको अवसरमा यही पुस २६ गते शनिवार विहान विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको शिक्षक खेमराज पौडेलले जानकारी दिनुभयो ।पोखरामा वेलावेलामा हुने रगतको अभावलाई न्युनिकरण गर्न र रक्तदानका -
व्यापार मेलामा प्रकाश सपुतको विशेष प्रस्तुति
पोखरा । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा विहीबार चर्चित लोकगायक प्रकाश सपुतको विशेष प्रस्तुति रहने भएको छ । पछिल्लो समय गलबन्दी बोलको गीतले चर्चित बनेका सपुतलाई आधुनिक÷पपतर्फका प्रकाश राना, माया राना,प्रश्न ब्याण्ड तथा लोकगायकहरु ज्योति लोहनी, कृष्ण सुवेदी, सजना बास्तोला,शंकर पन्त, -
दशौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने
पोखरा । दशौ पोखरा महोत्सवलाई सुरक्षित वातावरणमा भब्य र सभ्य तरिकाले सम्पन्न गराउन कास्कीमा रहेका सम्पूर्ण सुरक्षा निकायले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । महोत्सव आयोजक युनाईटेड क्लवका पदाधिकारीहरु संगको अन्तरक्रियामा सहभागी कास्कीका सुरक्षा निकायका प्रमुखहरुले पोखरा महोत्सवमा शान्ति सुरक्षा अमन चयन गर्नका लागी कुनै -
प्रदेशको आमसञ्चार विधेयकमा फ्रिडम फोरमको सुझाव
पोखरा । फ्रिडम फोरमले गण्डकी प्रदेशको ‘प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को सम्बन्धमा प्रारम्भिक टिप्पणी र सुझाव दिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानलाई सोमवार उनकै कार्यकक्षमा सो टिप्पणी र सुझाव दिएको हो । सो टिप्पणी ग्रहण गर्दै -
व्यापार मेलामा रहेको कृषि औजारप्रति उपभोक्ताको आकर्षण
पोखरा । पोखराको नयाँबजारमा जारी औद्योगिक व्यापार मेलामा एउटा स्टल छ, गोर्खाली कृषि औजार पसल । त्यसका संचालक हुन्,जीतबहादुर । गोर्खा च्याङलिङका जीतबहादुर चितवन झरे । बाबुबाजेकै सिकाएको आरनको काम सम्हाले । हँसिया, खुर्पा, दाउ, फाली, बञ्चरो, ताप्के, कराई सबै बनाए । काम त जिविकाकै -
प्रमुख कर अधिकृतसंग व्यवसायीको अन्तक्र्रिया
पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीलेआन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलको सम्मानमा स्वागत कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख कर अधिकृत पोखरेल तथा उद्योगी र व्यवसायी बीच खुल्ला छलफल समेत भएको छ । प्रमुख कर अधिकृत पोखरेलले उद्योगी व्यवसायीहरुको निम्ति राजस्व -
अमलाविसौंनी टोल विकासमा खड्का
पोखरा । अमलाविसौंनी धोविनीपाटन टोल विकास संस्था पोखरा १६ को सम्पन्न सातौं अधिवेशनले पुनः होमवहादुर खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा खग्रेन्द्र थापा, सचिवमा रिखिराम सापकोटा, कोषाध्यक्षमा भुवन पौडेल, सह सचिवमा लक्ष्मी श्रेष्ठ, सह कोषाध्यक्षमा राजु थापा र सदस्यहरुमा