पोखराको समाचार
-
गण्डकीका १२ सहित देशभर थप ५३ जनाको संक्रमणबाट मृत्यु, नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ८७ दशमलव ८ प्रतिशत पुग्यो
जेठ ३१, पोखरा, सोमबार गण्डकीमा थप ३४३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७३ जनामा गरिएको नमुना परीक्षणमा थप ३४३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ५८ जना -
गण्डकीको नीति तथा कार्यक्रम कार्यकर्ता पोस्ने खालको छ : प्रतिपक्षी एमाले
जेठ ३१, कास्की, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रम कार्यकर्ता पोस्ने किसिमको भएको प्रतिक्रिया दिएको छ । नेकपा एमालेका नेता रामशरण बस्नेतले कोभिडबाट ज्यान गुमाएक परिवारलाई नगद राहत दिने कार्यक्रम ठीक नभएको बताउनुभएको हो । उहाँले यो कार्यक्रम कार्यकर्ता -
गण्डकी प्रदेश सरकारद्धारा प्रस्तुत २०७८/०७९को निति तथा कार्यक्रममा कोभिड नियन्त्रणदेखि पूर्वाधार विकासमा जोड
जेठ ३१, पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताउनुभएको -
आगामी बजेटमा खोपलाई पहिलो प्राथमिकता दिन कांग्रेस कास्कीको मुख्यमन्त्री पोखरेल सँग आग्रह
जेठ ३०, पोखरा, नेपाली काँग्रेस कास्कीका पदाधिकारी र क्षेत्रीय सभापतिले आइतबार गण्डकी प्रदेशका मुुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग भेटघाट गरेका छन् । कास्की काँग्रेसका सभापति कृष्ण केसी नेतृत्वको गएको टोलीले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरी केही सुझाव समेत दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कास्की काँग्रेसका -
कास्कीमा निषेधाज्ञा एकसाता लम्बियो : खाद्यान्न तथा तरकारी पसल बिहान १० बजेसम्म खोल्न पाइने
जेठ ३०, पोखरा, जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई अझै एक साताका लागि थप गरेको छ । कोभिड – १९ को सङ्क्रमण फैलावटको रोकथामका लागि जारी निषेधाज्ञा आगामी असार ७ गते सम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा हस्तारिक्षित विज्ञप्तिमा जनाइएको छ । -
“रत्नाकारलाई बाल्मिकी बनाउन सकिन; म कसैको दबाबमा निष्ठा छोड्ने मान्छे पनि होईन” : पृथ्वीसुब्बा गुरुङ
जेठ ३०, पोखरा, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै रत्नाकारहरु बाल्मिकी नबन्ने बताउनुभएको छ । मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा पदमुक्त भैसकेपछि आईतबार पत्रकार सम्मेलनमा राजिव गुरुङ् उर्फ दिपक मनाङे प्रति लक्षित गर्दै आफुले रत्नाकारलाई बाल्मिकी बनाउन प्रयास गरेपनि सफल नभएको बताउनुभएको हो । यसअघि गुण्डाको उपमा -
गण्डकी प्रदेशको आगामि बजेट मुख्यमन्त्री पोखरेलले नै प्रस्तुत गर्ने
जेठ ३०, पोखरा, गण्डकी प्रदेशको आगामि बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले प्रस्तुत गर्नुहुने भएको छ । नेपाली कांग्रेसका नेता पोखरेलको नेतृत्वमा गठन भएको प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । शनिबार गठन भएको सरकारमा मुख्यमन्त्रीसहित चार जना मन्त्रीले सपथग्रहण गरे पनि -
गण्डकीका ३ सय ४७ सहित देशभर थप २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टी
जेठ ३०, पोखरा, आइतबार गण्डकीमा थप ३४७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २८० जनामा गरिएको नमुना परीक्षणमा थप ३४७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १५२ जना रहेका -
गण्डकीका ५ सय ४३ जना सहित देशभर ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि
जेठ २९, पोखरा, शनिबार गण्डकीमा थप ५४३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८०२ जनामा गरिएको नमुना परीक्षणमा ५४३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेहरुमा कास्की जिल्लाका मात्रै १ सय -
नवनियुक्त मुख्यमन्त्री पोखरेलद्धारा मन्त्रिपरिषद् विस्तारको तयारी दिपक मनाङेसहित तीन जना मन्त्री बन्दै
जेठ २९, पोखरा, गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । स्वतन्त्र सांसद दिपक मनाङे , नेकपा माओवादी केन्द्रको तर्फबाट मधु अधिकारी र जनता समाजवादीको तर्फबाट हरिशरण आचार्य मन्त्री बन्ने भएका हुन् । नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै