• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

पोखराको समाचार

  • पोखरा ३२ को काँग्रेस सभापतिमा प्रधानको उम्मेदवारी

    साउन १४, कास्की, नेपाली काँग्रेसको १४औं महाअधिवेशन अन्योलको स्थितीमा छ, तैपनि नेताहरुबीच नेतृत्वमा आउने प्रतिस्पर्धा भने देशैभर सुरु भएको छ । यहि समयमा पोखरा महानगरपालिका वडा नं. ३२ सभापतिमा मोहन कुमार प्रधानंले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । २०४६ सालको जनआन्दोलन बाट प्रभावित भई नेपाली

  • व्यवसायीलाई दुई चारदिन भित्र नै खोप उपलब्ध गराउने गण्डकीका कानुन मन्त्री थापाको आश्वासन

    budha-bishal-bazar-mantri-thapa 1 साउन १४, कास्की, पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोशियसनद्वारा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापालाई बधाई तथा शुभकामना दिदै व्यवसायीलाई चाडो भन्दा चाडो कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । एशोशियसनका पदाधिकारीहरूसँगको भेटमा मन्त्री थापाले व्यवसायीलाई दुई चारदिन भित्र नै खोप

  • जनताको भावना अनुसार काम गर्न अर्थमन्त्री बराललाई हेमजाबासीको आग्रह

    hemja 2 साउन १४, कास्की पोखरा २५ स्थित हेमजाबासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनलाई आग्रह गरेका छन् । बिहिबार (आज) हेमजामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा मन्त्री बराललाई हेमजाबासीले जनताको भावना र जनताको प्रथामिकताको आधारमा काम गर्न आग्रह गरेका हुन्

  • कास्कीका १ सय ६८ सहित थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण, गण्डकीका ९ सहित १६ जनाको मृत्यु

    corona साउन १४, कास्की, बिहीबार गण्डकी प्रदेशमा थप ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा गरिएको नमुना परीक्षणमा थप ४ सय २७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि

  • पोखराका पर्यटन व्यवसायीद्धारा पहिलो चरणमा पाँच हजार कोरोना विरुद्धको खोप माग

    hotel sang साउन १३, कास्की, पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था

  • कास्कीका २५५ सहित देशभर थप ३ हजार ८ सय ४० जनामा संक्रमण,,थप ३३ जनाको मृत्यु

    corona साउन १३, कास्की गण्डकी प्रदेशमा थप ६ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३ सय ७ जनामा गरिएको नमुना परीक्षणमा थप ६ सय २५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप

  • गण्डकी प्रदेश सरकारद्धारा थ्रेस होल्ड हटाएर साना दलका सांसदलाई पनि गाडीसहित थप सुविधा प्रदान

    gandaki-prdesha1 साउन १३, कास्की, गण्डकी प्रदेश सरकारले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीलाई लगाइएको दोहोरो थ्रेस होल्ड हटाउने निर्णय गरेको छ । सरकार बनाउने समयमा गठबन्धनमा बिच भएको दोहोरो थ्रेस होल्ड हटाउने समझदारी अनुसार मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साढे तीन

  • को हुन् गण्डकीका नयाँ प्रदेश प्रमुख गुरुङ ? शेरचनलाई किन पठाईयो लुम्बिनि ?

    gurung साउन १३, कास्की, सरकारले मंगलबार गण्डकी प्रदेश प्रमुख नियुक्त गरेका पृथ्वीमानसिंह गुरुङ चितवन गृहजिल्ला भएका कांग्रेस नेता हुनुहुन्छ । उहाँ कास्कीकै घले गाउँबाट बसाईसरि चितवन जानुभएको हो । ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचन र पृथ्वीमान गुरुङ छिमेकी पनि हुन् । २०४८ सालका

  • गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमानसिंह गुरुङ नियुक्त,शेरचनलाई लुम्बिनिको जिम्मेवारि

    rastapati 1 साउन १३, कास्की, गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरेको थियो । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पौडेल

  • जबर्जस्ती करणी आरोपमा कास्कीका हर्क बहादुर बि.क.पक्राउ

    pakrau bk साउन १२, कास्की १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । निज युवतीलाई ललाई फकाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको जाहेरीको आधारमा प्रहरीले एक व्यक्तिलाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको माछापुछ्रे गाउँपालिका स्थायी घर भइ

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share