पोखराको समाचार
-
शिशुवा अस्पतालको सामाजिक परीक्षण
पोखरा । पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित शिशुवा अस्पतालको सेवा सुधार तथा सुदृढीकरण गर्न अन्तक्र्रिया र सामाजिक परीक्षण भएको छ । २०७३ बाट सञ्चालनमा आएको शिशुवा अस्पतालमा १५ शैयासहित ओपिडी, फार्मेसी, ल्याब परीक्षण, एक्सरे, इसिजी,एम्बुलेन्स सुविधा छन् । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्पतालबाट -
मन्त्री वस्नेतद्धारा फुर्सेखोला कोरिडोर सडक उद्घाटन
पोखरा । पोखरा महानगरपालिका वडा नंं १७ र २२ जोड्ने पक्कि ढलान वाटोको शनिबार गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले उद्घाटन गर्नु भएको छ । फुर्सेखोला कोरिडोर उपभोक्ता समितिको आयोजनामा भएको सो कार्यक्रममा मन्त्री वस्नेतले प्रदेश सरकारले एक निर्वाचन एक सडक कार्यक्रम अन्तरगत -
गोर्खा फिटनेसद्धारा हरिहर गुफा आश्रममा वृहत सरसफाई
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको हरिहर गुफा परिसरमा बृहत सरसफाई गरिएको छ । पोखराको दीपमा रहेको गोर्खा फिटनेस ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका युवाहरुले गुफा परिसरको सरसफाइ गरेका हुन । गोर्खा फिटनेसले सामाजिक काममा समेत आफुुहरु अगाडी वढ्नुपर्छ भन्ने उद्देश्यका साथ हरिहर -
पूर्वी भारतको ट्रेड समिटमा चेम्बरको सहभागिता
पोखरा । औद्योगिक एवं व्यापारीक प्रतिनिधीमण्डल कन्फेडेरेशन अफ वेष्ट बंगाल ट्रेड एशोसिएसन(सीडब्लुबीटीए)ले आयोजना गरेको पूर्वी भारतको ट्रेड समिट२०१९मानेपालको चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले सहभागिता जनाएको छ । जुलाई १५ र १६ तारिखमा भएको समिटमा नेपालको निजी क्षेत्रकोतर्फबाट गण्डकी प्रदेश चेम्बर अफ कमर्सका कार्यवाहाक अध्यक्ष तथा -
लायन्स क्लब अफ हेमजाको बृक्षारोपण
पोखरा । लायन्स क्लब अफ हेमजाको बार्षिक कार्यओजना अनुसार हेमजामा बृक्षारोपण कार्यक्रम शनिकार सम्पन्न गरेको छ । कार्यक्रम स्थानिय लामाचौतारादेखि खुट्टेगौडासम्म (करिब ३०० मिटर) को बाटोको दुबै साइडमा बृक्षारोपण गरिको क्लबका अध्यक्ष हरिसचन्द्र पौडेलले हामीलाई जानकारी दिए । सस्थापक अध्यक्ष तिर्थ बहादुर थापाले धन्यवाद ज्ञापन -
२० जना महिलाले लिए झोला बुन्ने तालिम
पोखरा । गरिब तथा विपन्न वर्गका महिलालाई लक्षित गरी आयोजित झोला बुनाई तालिम शनिबार सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा विधाता हस्तकला प्रशिक्षण केन्द्रको व्यवस्थापनमा १५ दिनसम्म तालिम सञ्चालन भएको थियो । तालिमबाट २० जना महिलाहरु लाभान्वित भएको क्लबका -
असहायको भरपर्दो सहारा मानवसेवा आश्रम
पोखरा । अहोरात्र खुल्ला आकाशमुनी नारकीय जीवन विताएका समाजका असहाय एवम् मनोरोगीका लागि यहाँको एक संस्था यतिखेर बरदान सावित भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित मानव सेवा आश्रमले सडकमा लामो समयदेखि कष्टकर जीवन विताउँदै आएका मानिसहरुलाई उद्धार गरि गाँस, वास र कपासको -
रुपामा अस्पाल्ट प्रविधिको कंक्रिट पिच
पोखरा । कास्की जिल्लाको भौगोलिक हिसावले सानो एवम् प्राकृति सौन्दर्यले भरिपुर्ण रुपा गाउँपालिकामा सर्वोत्कृष्ट अस्पाल्ट(बकउजबति) प्रविधिबाट पिच बाटो निर्माण गरिने भएको छ । दुई बर्ष अघि ट्रयाक खोलिएको रामकोट–रामदी सडक सात करोड ३५ लाख रुपैयाको लागतमा पक्की गरिने भएको छ । पाँच दशमलभ एक किलो -
सामान ढुवानीमा अनलाइन ट्रयाकिङ खारेज नगरे कडा आन्दोलनमा उत्रने पोउवा संघको उद्घोष
पोखरा । पोखरा उद्योग वाणिज्य संघले सरकारले साउन १ गतेदेखि लागु गरेको एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार पसार गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली ( भिसिटिएस ) तत्काल खारेज गर्न माग गरेको छ । संघले भिसिटिएस खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी -
रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार सुब्बालाई
पोखरा । पोखरा फोटोग्राफर संघ पोखरा नेपालद्धारा संचालित, रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार पोखराका अग्रज फोटोग्राफर मदन कुमार इङ्गनाम (सुब्बा) लाई बिश्व फोटोग्राफी प्रदान गर्ने भएको छ । पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल बि.सं २०३९ सालमा स्थापना भएर बिभिन्न सामाजीक कार्यक्रमहरुमा सक्रिय रहनुको साथै आफ्ना सदस्यहरुलाई