पोखराको समाचार
-
नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनद्धारा पोेखरामा हाल सम्मकै सर्वाधिक रक्तदान ६ सय
पोखरा । पोखरामाको इतिहासमानै पहिलो पटक नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको रक्तदानमा ६ सय ३९ युनिट रगत संकलन भएको छ । लाहुरे तालिम सम्बन्धी प्रशिक्षण दिने संघ संस्थाको छांता संगठन नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको आयोजना तथा रक्त सञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा एशोसिएसनमा आवद्ध प्रशिक्षार्थीहरुको सहभागीतामा -
संचारकर्मी रेणुको जन्मदिनमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण
पोखरा । संचारकर्मी रेणु थापाले आफ्नो जन्मदिनको अवसरमा पोखरा ६ स्थित शिशु विकास तथा स्याहार केन्द्रमा शैक्षिक सामाग्री शुक्रवार एक कार्यक्रमबीच वितरण गरेकी छन । पोखरा ६ बैदाममा रहेको शिशु विकास तथा स्याहार केन्द्रका गरिब तथा विपन्न वर्गका करिव ३० जना बालबालिकालाई उनले सो सामाग्री -
स्वयंसेवी रक्तदाता समाजको पहिलो बैठक
पोखरा । नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीको पोखरामा सम्पन्न पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ । समाजको नवनिर्वाचित अध्यक्ष जितेन्द्रमान शाक्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको हो । समाजको बैठकले नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीको मासिक बैठक प्रत्येक महिनाको पहिलो शनिवार बिहान -
‘विद्यार्थीलाई धेरैभन्दा धेरै जानकारी दिन शैक्षिक मेला’ ः ग्लोबल रिच
पोखरा । ‘ग्लोबल रिच’को नवौँ सँस्करणको शैक्षिक मेला साउन १२ गते आईतबार पोखरामा हुने भएको छ । शैक्षिक परामर्शदाता कम्पनी ‘ग्लोबल रिच’ले विहिबार पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको विषयमा जानकारी दिएको हो । ‘हामीले सामाजिक उत्तरदायित्व वहन गर्ने हिसाबले मेलाको आयोजना गर्दै आएका छौँ । -
सुगम सङ्गीत यात्राको स्वर्ण शृङ्खला भदौमा हुने
पोखरा । पोखराबाट सञ्चालित साङ्गीतिक अभियान ‘सुगम सङ्गीत यात्रा’को स्वर्ण शृङ्खला आगामी भदौ अन्तिम साता हुने भएको छ । पोखरामा व्रिmयाशील अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको संयुक्त आयोजनामा हरेक महिना हुँदै आएको यात्राको ५० औँ शृङ्खला विशेष बनाउनका लागि पोखरेली सङ्गीतकर्मीहरुको -
‘आर्थिक सशक्तिकरण विना महिलाको समग्र विकास सम्भव हुदैन’
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले आर्थिक सशक्तिकरण नभएसम्ममहिलाहरुको समग्र विकास नहुने बताएकी छन । मन्त्री पुनमगरले महिलालाई आर्थिक रुपमा सक्षम र उद्यमशिल बनाउन मन्त्रालयले सहयोग गर्ने धारणा राखिन् । महिला चेम्बर र पोखरा चेम्बर अफ कमर्स कास्कीले महिलाहरुलाई स्वरोजगार बनाउन दिएको -
विजयपुरमा निर्माणधिन बेलीब्रिज भोलिबाट सञ्चालनमा आउने
पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ र २६ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा निर्माणधिन बेलीब्रिज भोलिबाट सञ्चालनमा आउने भएको छ । सडक डिभिजन कार्यलयका सूचना अधिकारी पवित्रमणि आचार्यले दिएको जानकारी अनुसार बेलीब्रिज शुक्रबार साँझ सम्म सञ्चालनमा आउने भएको हो । आचार्यका -
वातावरण संरक्षणसंगै आयआर्जनका लागि विरुवा वितरण
पोखरा । वातावरण संरक्षण एवम् स्थानीय वासिन्दाको थप आयआर्जनमा सहयोग पु¥याउने उदेश्यका साथ पोखरा २४ स्थित वडरे क्षेत्रमा निशुल्क विरुवा वितरण गरिएको छ । लायन्स क्लव अफ पोखरा लेकसाईडद्धारा तरकारी, फलफुल तथा घाँस लगायत बिभिन्न जातका एक हजार दुई सय ५० वटा विरुवा वितरण गरिएको -
पुरानै सिमाना कायम गर्न मादी १ बासी जुटे
पोखरा । मादी गाँउपालिका वडा नं.१(साबिक पार्चे गाँउ विकास समिति)आफ्नो पुरानो साँधसिमा कायम गर्न जुट्ने भएको छ। मादी १, सिक्लेस—पार्चेबाट पोखरा आइ बसोबास गर्ने तमुहरुको साझा संस्था चिउली पाचे तमु समाज पोखराद्वारा सिक्लेसको सभाच्होंमा मंगलवार आयोजित बृहत भेलाले मादी गाँउपालिका वडा नं.१ को पुरानै सिमाना -
दरबारथोक एड्भरटाईजिङ पाँचौ वर्षमा प्रवेश
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको दरबारथोक एड्भरटाईजिङ एजेन्सी चौथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ। २०५४ सालदेखि पोखराको आदर्श समाज दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका, वैदेशिक रोजगारीको अनुभव लिएका, विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल युवा व्यवसायी कृष्णबहादुर रानाभाटले पोखरामा