पोखराको समाचार
-
पोखरा र माछापुच्छ्रे जोड्ने सडक डेढ महिनादेखि पहिराले अवरुद्ध
साउन १६, कास्की, पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरुद्ध बनेको छ । महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ । लामाचौर–माछापुच्छ«े सडकको पक्की कालोपत्र सडक पोखरा महानगरपालिका–१९ बेंसीचोकमा गत असार १ गते -
फेवा नहर व्यबस्थापन गर्न गण्डकीका अर्थमन्त्री बराल समक्ष पोखरेलीको माग
साउन १६, कास्की, गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवन समक्ष पोखराको फेवा नहरलाई व्यबस्थापन गर्न पोखरेलीले माग गरेका छन् । पोखरा महानगरपालिका १७ को जनजागरण टोल विकास संस्थाले शनिबार मन्त्री बराललाई बधाई ज्ञापन गर्ने क्रममा पोखरेलीले फेवानहरको कारण हरेक बर्ष जसो मान्छे समेत बगाउने -
कोरोना शंक्रमण बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर हुँदैन : अर्थमन्त्री बराल
साउन १६, कास्की, गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले कोरोना शंक्रमण बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर नहुने बताउनुभएको छ । उहाँले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै व्यवसाय संचालनको कुनै विकल्प नभएको बताउनुभएको छ । पोखरा १८ को फेवा पर्यटन विकास समितिले -
पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारीद्वारा महासंघ कार्यालयमा तालाबन्दी
साउन १६, कास्की, नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । कास्कीका क्रियाशिल पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा पत्रकारहरुको मुख्य संगठनले नै पत्रकारको अभिभावकत्व लिन नसकेको भन्दै चौतारीले शनिबार -
पुम्दीकोटको बिशाल महादेवको मुर्ति दर्शनमा रोक
साउन १५, कास्की, पोखरा महानगरपालिका वडा नं २२, पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति दर्शनमा रोक लगाइएको छ । वडाध्यक्ष मित्रलाल बरालले महादेवको मुर्ति दर्शनका लागि पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिति अत्यधिक हुन गएको र कोभिड १९ बढ्दै गएकोले सबैको सुरक्षाका लागि भन्दै महादेव परिसर बन्द गरिएको जानकारी -
कास्कीका २ सय २ सहित थप ३ हजार ६ सय ११ जनामा सङ्क्रमण पुष्टि,गण्डकी प्रदेशका ५ सहित २७ जनाको मृत्यु
साउन १५, कास्की, शुक्रबार गण्डकीका थप ४ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ६३ जनामा गरिएको नमुना परीक्षणमा थप ४ सय ६७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप -
४ प्रदेशमा आज भीषण वर्षाको सम्भावना
साउन १५, कास्की, आज देशका ४ प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको हो। मनसुनी वायुको प्रभावले शुक्रबार बिहान देशभरको -
आज साउन १५ अर्थात खीर खाने दिन, (यस्तो छ आज खीर खानुको महत्व)
साउन १५, कास्की, ‘असार १५ दही(चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ -
नक्कली सुन बिक्री गर्न खोज्ने ७ जनाको गिरोह पोखरामा पक्राउ
साउन १४, कास्की, नक्कली सुन बिक्री गर्न खोज्ने ७ जनाको गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । सुन भनेर सुन जस्तो धातु देखाएर बिक्री गरी मानिसलाई ठगी गर्न खोजेको अभियोगमा पोखरा महानगरपालिका (८ सृजनाचोकस्थित पर्वत सुनचाँदी पसलमा कालीगढको रुपमा काम गर्ने भुवन बिक समेत ७ -
पोखरामा एक व्यक्ति मृत फेला
साउन १४, कास्की, पोखरा महानगरपालिका १० रंगशाला नजिक भाडामा लिएको घरको कोठामा एक जना व्यक्ति मृत फेला परेका छन् । भारत घर भइ सो ठाँउमा एकतले ब्लकले बनेको घरमा व्याट्री तथा वाइरिङ वर्कसप सञ्चालन गरी बस्ने ६५ वर्षीय असागर वासे कोठामा बिहीबार बिहान साढे आठ