• पत्रकार अर्जुन गिरीको रिहाई माग्दै जिल्ला प्रहरी र प्रशासन कार्यालयमा धर्ना

    पोखरा, ४ बैशाख पोखराका पत्रकार अर्जुन गिरीलाई रिहाइको माग गर्दै कास्कीका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । साईवर क्राईम मुद्धामा पक्राउ गरि कारबाही गरेको भन्दै रिहाइको माग गर्दै पोखराका पत्रकारहरुले धर्ना दिएका हुन् । पत्रकार महासंघ कास्कीको अगुवाईमा

  • बानियाँ बन्धु समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

    पोखरा, ४ वैशाख बानियाँ बन्धु समाज कास्कीले नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदानसँगै समाजले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरेको छ । आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद् विन्दुकुमार थापाले भित्तेपात्रो विमोचन गरेका हुन् । सो अवसरमा शुभकामना व्यक्त गर्दै सांसद् थापाले सम्पूर्ण क्षत्रीहरूको एकताका

  • स्याङजाको भीरकोटस्थित गडहरे गुफा अवलोकन गर्नेको संख्या बढ्दै (फोटो फिचर)

    बैशाख–४, पोखरा । स्याङजाको भीरकोट नगरपालिका वडानं ९ स्थित गडहरे गुफामा एकैदिन पाँच सय जना भन्दा बढिले अबलोकन गरेका छन् । गण्डकी प्रदेशका सांसद मेखलाल श्रेष्ठ भागबत प्रकाश मल्ल सहित स्याङजा र पोखराका पत्रकार भीरकोट नगरकापालिकाका जनप्रतिनिधि, नेकपाका नेता, स्थानीय नागरिक लगायतले गुफाको अबलोकन गरेका

  • पत्रकार गिरीको रिहाईको माग गर्दै देशभरका पत्रकार आन्दोलित

    बैशाख–४, पोखरा । समाचार लेखेकै भरमा साईवर क्राईम मुद्धामा पक्राउ गरिएका पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलित भएका छन् । केन्द्रमा अनलाईन पत्रकार संघको संयोजनमा धर्नाको कार्यक्रम गरियो भने पोखराका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय अगाडी कार्यालय अगाडी धर्ना दिएका छन् । धर्नामा

  • लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको अध्यक्षमा मिना रानाभाट

    पोखरा, ४ बैशाख । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको लायन बर्ष १९÷२० को लागि अध्यक्षमा मिना रानाभाट चयन हुनुभएको छ । क्लबको प्रथम उपाध्यक्षमा गौतम रानाभाट, द्वितीय उपाध्यक्षमा सुब्बा घिमिरे, तृतिय उपाध्यक्षमा तर्क बहादुर गुरुङ चयन भएका छन् । त्यसै गरी सचिवमा लालबहादुर रानाभाट,

  • काठमाडौँबाट खोटाङ जाँदै गरेको बस दुर्घटनाः एकको मृत्यु, १४ गम्भीर घाइते

    बैशाख ३, खोटाङ । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट

  • युनाईटेड क्लवद्धारा कुष्ठ प्रभावितहरुलाई खाद्यान्न सामाग्री वितरण

    पोखरा, २ वैशाख । युनाईटेड क्लवले कुष्ठ प्रभावितहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । युनाईटेड क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन सोमबार पोखरा १५ टुटुङगामा रहेको नेपाल कुष्ठ रोग निवारण संघ पोखरा आरोग्य आश्रममा आश्रित रहेका १४ जना प्रभावितहरुलाई खाद्यान्न

  • साँघुमुख महेन्द्रपुल बजार समितिद्धारा खाद्यान्य वितरण

    पोखरा, ३ वैशाख । साँघुमुख महेन्द्रपुल बजार समिति पोखराले पोखरा भलाम स्थित हरिहर सन्यास गुफा आश्रममा खाद्यान्य सामाग्री वितरण गरेको छ । समितिले आश्रममा नै पुगेर चामल, दाल, चना, आलु सावुन लागयतका सामग्री वितरण गरेको समितिका अध्यक्ष सूर्यराज त्रिपाठीले जानकारी दिए । नयाँवर्षको उपलक्ष पारेर

  • पोखरीमा डुबेर १३ वर्षीय किशोरको मृत्यु

    बैशाख २, भरतपुर पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–६ ओरालो घोलस्थित पोखरीमा डुबेर सोही स्थान बस्ने राजेश न्यौपानेका १३ वर्षीय छोरा सरोज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीको समयमा पौडी खेल्न गएका उनी दिउँसो १२ बजे पोखरीमा डुबेका

  • बर्दिवासमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

    बैशाख २, गौशाला । बीपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। सप्तरीको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। २५ वर्षीय दुर्गानन्द चौधरी गम्भीर घाइते