• सेवा केन्द्रको दोस्रो सधारण सभा सम्पन्न

    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ हेमजाको दोस्रो साधारण सभा बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक राजकुमार के.सी.ले समाजमा रहेका ब्यक्तीको शन्ति सुरक्षा कायम गर्ने काम प्रहरीले गरेको बताउदै अपराध

  • बेलायतको स्विण्डनमा नेपालीहरुको पहिलो लायन्स क्लबको गठन

    पोखरा । बेलायतमा पहिलो पटक नेपालीहरुको लायन्स क्लव गठन भएको छ । हालै बेलायतस्थित स्विण्डनमा रहेका नेपालीहरुको भेलाले लायन्स क्लव अफ स्विण्डन चौतारी गठन गरेको हो । समितिको अध्यक्षमा पोखरा, फुलबारीका रमेश बाँस्तोला चयन भएका छन् । क्लव गठनका लागि लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रिक्ट ३२५बि१

  • सामुदायिक बनद्धारा तेहेरो कर हटाउन माग

    पोखरा, १५ साउन संघीयताको भावना र सामुदायिक बन अभियानको मर्म विपरित प्रस्तावित कर फिर्ताको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघले देशव्यापीरुपमा चरणवद्ध आन्दोलन गर्ने भएको छ । सङघ, प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै गरि बन पैदावार बिक्रीबाट हुने कूल आम्दानीको ९० प्रतिशत कर लिने सरकारको

  • सांग्रिलामा मजदुर संघ गठन

    पोखरा । सांग्रिला भिलेज रिसोर्ट प्रालिमा नेपाल पर्यटन होटल सम्वद्ध श्रमिक संघ इकाई समिति गठन भएको छ । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध श्रमिक संघमा लोकप्रसाद पौडेल अध्यक्षमा चयन भएका छन् । भेलाले उपाध्यक्षमा पुष्पराज अधिकारी, सचिवमा चन्द्रबहादुर पौडेल, कोषाध्यक्षमा हरिकृष्ण खिचाजु, सहसचिवमा विरेन्द्र मल्ललाई

  • राईनासकोट होमस्टे उत्कृष्ट गाऊ घोषित

    पोखरा । स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरु बाट सदभाव लिन सफल भएको लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाऊमा घोषित भएको छ । गाऊ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) नेपाल द्धारा घोषत बर्ष गन्तब्यमा परिसकेको राईनास यो

  • पोखरा पिस टाउनद्धारा वातावरण सम्बन्धी जनचेतना एवं बृक्षरोपण कार्यक्रम सम्पन्न

    पोखरा । लायन्स क्लब अफ पोखरा पिस टाउनको आयोजनामा वातावरण सम्बन्धी जनचेतना एवं बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । क्लबका सक्रिय सदस्य एवं कार्यक्रम संयोजक सृजना बरालको जन्मदिनको अवसर पारी पोखरा महानगरपालिका वड़ा नं ११ कार्कीडाडा स्थित जयकोट सामुदायिक बन परिसरमा मंगलवार बिभिन्न जातका १

  • जलजलामा असल छिमेकी द्वारा बनेका २२ घर स्थानियलाई हस्तान्त्रण

    पोखरा । पर्बतको जलजला गाउँपालिकामा असल छिमेकी द्वारा बनेका २२ घर स्थानियलाई हस्तान्त्रण गरिएको छ। घर हस्तान्त्रणका क्रममा बोल्दै प्रमुख अथिती गण्डकी प्रदेश भौतिक पुर्बधार तथा योजना मन्त्री रामशरण बस्नेतले घर निर्माण गर्ने संस्था असल छिमेकी नेपाल लाई धन्यबाद दिँदै बाँकी रहेको काम छिट्टै सक्न

  • विष्णुपादुका क्लवको तिज विशेष कार्यक्रमको तयारी

    पोखरा । पोखरा–२५, हेमजा स्थित विष्णुपादुका क्लवले हरितालिका तिजको अवसरमा विभिन्न प्रतियोगिता गर्ने भएको छ । क्लवले तिजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तिज गीत प्रतियोगिता गर्ने भएको हो । हेमजामा बसेको क्लव प्रतिनिधी साथै सरोकारवालाको भेलाले

  • लालिगुरास र वर्किड्ड टुगेदरद्धारा वृक्षारोपण

    पोखरा । लायन्स क्लब अफ पोखरा लालिगुरास र लायन्स क्लब अफ वर्किड्ड टुगेदरको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । तिव्रेकोट सामुदायिक वन उपभोक्त समूहको व्यवस्थापनमा भएको वृक्षारोपण कार्यक्रममा ८० वटा निमपत्ताका विरुवा रोपिएको थियो । कार्यक्रममा बोल्दै लायन्स क्लब अफ पोखरा लालिगुरासका एक्टेन्सन चियर

  • क्लस्टर नं. २४ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापन

    पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गत क्लस्टर नं. २४ का क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन वर्ष २०१९÷२० को पहिलो संयुक्त पदस्थापन शुक्रबार पोखरामा भएको हो । क्लस्टर नं. २४ अन्तर्गतका २० वटा क्लबहरुलाई डिष्ट्रिक्ट गभर्नर ईन्दु