• लकडाउन खुकुलो भएसँगै राजधानीमा बढ्यो चहलपहल

    जेठ २९, सरकारले पहिलो चरण अन्तर्गत लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै काठमाडौँमा चहलपहल बढ्न थालेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले पहिलो चरणमा २१ सेवा खुल्ने निर्णय गरेको थियो, जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल,

  • देश संकटमा पर्दा पशुपतिनाथमा राष्ट्र प्रमुखले गर्ने विशेष पुजा गणतन्त्र आएपछि हुनै छाड्यो

    जेठ २९, राष्ट्रदेव भगवान पशुपतिनाथ नेपाल देशका इष्टदेव हुन् । इष्टदेव भनेको सुख‑दुःख पर्दा सर्वप्रथम प्रार्थना तथा पुकार गर्ने प्रमुख देवताका रुपमा मानिने भगवान हुन् । देश तथा विश्वमै ठूलो संकट परेको समयमा त्यस्ता संकटबाट पार पाउन विश्वकल्याणको उद्देश्यले महामारी तथा विपत्ति हटाउनका लागि राष्ट्र

  • आजदेखि लकडाउन खुकुलो : पसल खोल्न, निजी सवारी तथा ट्याक्सी जोर विजोर गरी चल्न दिइने ।

    जेठ २९, सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ । सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान

  • लायन्स क्लब अफ पाेखरा पुष्पाञ्जलिकाे तेस्राे अधिबेशन सम्पन्न ।

    जेष्ठ ४, लायन्स क्लब अफ पोखरा पुस्पान्जलीको बर्ष २०२०/२१ को लागि लायन दुर्गा रन्जित श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन । बिगत तीन बर्ष देखि क्लबले विभिन्न सामाजिक कामहरु गर्दै अाइरहेकाे छ जस्तै स्कुलका बालबालिकालाई कपडा बितरण, खाध्यन्न बितरण, खाना खुवाउने कार्यक्रम , महिला सशक्तीकरण अन्तर्गत

  • पाेखरामा लकडाउनमा पनि ९ वटा चाेरिका घटना ।

    जेष्ठ १, लकडाउकाेे समयमा पोखरामा चोरीका ९ वटा घटना भएकाे प्रहरी कार्यलय कास्कीका प्रमुख एसपि दानबहादुर कार्कीले मासिक प्रेस विफिङमा बताए । पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा दैनिक खान पानमा प्रयाेग हुने सामानहरु पनि चोरी गरेको पाएको उनले बताए । कतिपय चोरीमा संलग्नलाई पक्राउ

  • लियो क्लब अफ पोखरा फिस्टेल सिटि बर्ष २०२०/२१ का लागि नयाँ कार्यसमिति चयन ।

    जेष्ठ १, लियो क्लब अफ पोखरा फिस्टेल सिटि बर्ष २०२०/२१ का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लबले अन्लाईन (Zoom Cloud Meeting) बाट साधारण बैठक एवं अधिबेशनबाट संस्थाको ९ औ अध्यक्षमा क्लबका दित्तिय उपाध्यक्ष लियो बिदुर सापकोटा सर्वसम्मत चयन भएका हुन् । प्रथम उपाध्यक्षमा

  • मलाई थाहा छैन देश कसरी बन्छ ? लेखकः अमृत भण्डारी

    बैशाख २०, मलाई थाहा छैन देश कसरी बन्छ, बाँच्छ र तँपाईलाई खै, यहा पत्रिका पढ्यो भने तथ्यांक भन्दा भाषामा पार्टिको प्रचार र बिपक्क्षीको खिच्चातानीको गन्ध झल्किन्छ।यदी हामीमा समाज बिकाषको क्षमता छैन भने धेरै मुसा पाल्नु भन्दा बाग भएको नरेस नै ठिक। हिरो भिलेन को चरित्रिक

  • रोटरी क्लब कावासोतीद्वारा शारिरिक अवस्था कमजोर भएका बृद्धलाई व्हील चेयर हस्तान्तरण।

    बैशाख २०, कावासोति रोटरी क्लबद्वारा शारिरिक अवस्था कमजोर भएका बृद्धलाई व्हील चेयर हस्तान्तरण गरेको छ । कावासोति नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ८१ का चिन्तामणि भट्टराईलाई आज क्लवले व्हिल चियर हस्तान्तरण गरेको हो । रोटरि क्लव अफ कावासोतिका निर्वाचित अध्यक्ष रोटरियन भोजराज दाहालले भट्टराई

  • महानगरको राहत कोषमा ४ करोड १० लाख, पोखरा टानद्वारा ५० हजार सहयोग ।

    वैशाख १६, टानका अध्यक्ष हरि भुजेलको नेतृत्वमा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ५० हजार रकमको चेक हस्तान्तरण गरेको हो । त्यसैरी संघीय संसदका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले पनि ५० हजार सहयोग गरेका छन् । यसैगरी गण्डकी निर्माण समन्वय प्रा. लि ले पनि ७५

  • लायन्स क्लब अफ पोखरा मिड टाउनद्धारा आश्रमलाई सहयोग ।

    वैशाख ११, मातातीर्थ औसीको अवसरपारेर लायन्स क्लब अफ पोखरा मिड टाउनले मानवसेवा आश्रमलाई सहयोग गरेको अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । मानवसेवा आश्रममा आश्रित १ सय १० जना बृद्धबृद्धालाई क्लबले एक छाक खाना खुवाएको र आश्रमलाई आवश्यक सरसफाईका सामग्री सहयोग गरेको हो । कार्यक्रममा बोल्दै