समाज
-
कास्कीमा खुकुलो निषेधाज्ञा भदौ ३ गतेसम्म लम्बियो (विज्ञप्तिसहित)
साउन २७, कास्की, कास्कीमा भदौ ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकोले यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई भदौ ३ गतेसम्म निरन्तरता दिएको जनाएको छ । बजार हल्ला जस्तो -
कास्कीको ठूलास्वाँरा गाउँ उद्यमी गाउँका रुपमा विकास हुँदै
साउन २७, कास्की, कास्कीको मादी गाउँपालिका–५ स्थित ठूलास्वाँरा गाउँ उद्यमी गाउँका रुपमा विकास हुँदै गएको छ । आजभन्दा ११ वर्षअघि लायन्स क्लब अफ पोखरा फिस्टेलले नमूना उद्यमी गाउँ ‘मोडल भिलेज’ घोषणा गरेको ठूलास्वाँरा गाउँ लायन्स फिस्टेल भिलेजको रूपमा स्थापित भएको छ । विगतमा समाजमा बोल्न -
कास्कीमा ८७ हजार भन्दा धेरैले कोरोनाविरुद्धको दुवै डोज खोप लगाए
साउन २७, कास्की, कास्की जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् । कोरोना निवारणका -
खाँण गृहमन्त्री बनेपछि प्रहरी र सशस्त्रमा भद्रगोल
साउन २७, काठमाण्डौ, गत असार २९ गते गृहमन्त्रीको पदबहालीलगत्तै बालकृष्ण खाँणले दुवै प्रहरी संगठन ९नेपाल प्रहरी र सशस्त्र प्रहरी बल० लाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने घोषणा गरेका थिए। आफ्नो कार्यकालमा प्रहरीमा हुने सरुवा, बढुवालगायतमा कुनै हस्तक्षेप नहुने भन्दै उनले त्यस्तो भनसुनका लागि कष्ट नगर्नसमेत आग्रह -
कास्कीमा एक महिलाको आफ्नै श्रीमानद्धारा हत्या
साउन २६, कास्की, कास्कीको बाझाखेतमा मादक पदार्थ सेवन गरी श्रीमानले श्रिमतिको हत्या गरेका छन् । श्रीमतीलाई सिलौटाको लोहोरोले हिर्काउंदा कास्कीमा एक महिलाको ज्यान गएको छ । कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं –२ स्थित बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले मंगलबार बिहान अन्दाजी १० बजे ५५ -
पोखरामा कुखुराको मासु अन्तभन्दा किलोमै १०० रुपैयाँ महँगो : बजार अनुगमन नहुँदा व्यापारिको मनलाग्दि
साउन २७, कास्की, अन्य स्थानको तुलनामा कास्कीमा कुखुराको मासुको मुल्य निकै उच्च भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । काठमाडौं र चितवनमा बोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ छ । तर, पोखरामा त्यही मासुलाई प्रतिकेजी ४ सय ५० रुपैयाँ तिर्नुपर्छ । कुखुरा आयातमा -
युवती बलात्कारको अभियोगमा पोखराबाट स्याङ्जाका युवा पक्राउ
साउन २६, कास्की, युवतीलाई जबरजस्ति करणि गरेको अभियोगमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । २६ वर्षीया युवतीलाई पोखरा ६ खहरे स्थित एक होटलमा लगेर डर, त्रास र धाक( धम्की देखाई जबरजस्ती बलात्कार गरेको अभियोगमा स्याङ्जा अर्जुन चौपारी घर भई पोखरा १७ बिरौटा बस्ने -
भूमि सम्बन्धी आयोग खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
साउन २५, काठमाण्डौ, सर्वोचच अदालतले भूमि सम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वनय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले सरकारको निर्णय कार्यान्वनय नगर्न अल्पकालीन आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई -
पोखराबाट छुटेको बस तनहुँमा दुर्घटना
साउन २५, कास्की, पोखराबाट दमौलीतर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान पौने १० बजेको समयमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ४२१५ नंको बस पृथ्वी राजमार्गको तनहुँको व्यास ५ कन्टारमा आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी १०÷१२ -
लेखनाथका व्यवसायीमा चुनावि सरगर्मि सुरु
साउन २५, कास्की, साबिक लेखनाथ, मादी र रुपागाउँपालिकाका उद्योगी, व्यवसायीमा चुनावि सरगर्मि सुरु भएको छ । यी क्षेत्रका व्यवसायीको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघको आउँदो भदौमा १३ औं महाधिवेशन हुँदै छ । कोरोना महामारी बढिरहे पनि घोषित भदौ १८ र १९मा नै महाधिवेशन हुने