समाज
-
कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, २४ जना घाईते
बैशाख ७, कपिलवस्तु, बुद्धभुमी–९ सुगरबाबा नजिक यात्रुवाहक बस र मालवाहक ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनामा बाणगंगा नगरपालिका–२ का बस चालक कृष्ण कुँवरको उपचारको क्रममा बुटवल स्थित चौरहा अस्पतालमा -
बागलुङको एउटै विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण
बैशाख ७, बागलुङ, बागलुङको एक विद्यालयका ३९ शिक्षक र विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका– १४ बलेवास्थित जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा -
पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टी
बैशाख ७, कास्की, पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना परीक्षण गराउनुभएको थियो । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको निर्मल निवास स्रोतले जनाएको छ । -
गण्डकी प्रदेशका ६६ जना सहित देशभर थप १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि
बैशाख ६, कास्की, पछिल्लो २४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक जनाको पीसीआर परीक्षण गर्दा १२ सय २७ जनामा र पाँच सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो । कुल ७५ सय -
प्रमुख शहरका विद्यालयहरु बन्द गर्ने सरकारको निर्णय,,पोखराका विद्यालय भने बन्द नहुने
बैशाख ६, कास्की, सरकारले देशका प्रमुख शहरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै संक्रमण नियन्त्रणको प्रयासका लागि विद्यालय बन्द गर्ने -
भारतको दिल्लीमा एक साताका लागि लकडाउनको घोषणा
बैशाख ६, एजेन्सी, भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले एक साताका लागि लकडाउन घोषणा गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो । उहाँले सबै परिस्थितिको अनुगमन गरेर सरकारले लकडाउन गर्ने निर्णय गरेको बताउनुभयो । यो छोटो अवधिको -
पोखराको फेवातालमा बाराका यूवा मृत भेटिए
बैशाख ४, कास्की, कास्कीको पोखरा महानगरपालिका ६ स्थित फेवातालमा शनिबार एक युवक मृत अवस्थामा फेला परेका छन् । वाराही मन्दिर नजिकै फेवातालको बिच भागमा बारा निजगढ नगरपालिका –९ का १८ वर्षीय नोभिब उप्रेती मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक -
कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने सीसीएमसीको निर्णय
बैशाख ४, काठमाण्डौ, कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश -
पोखरामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टी, देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा धेरै
बैशाख ३, कास्की, पछिल्लो २४ घण्टामा नेपालमा आठ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १५ प्रतिशतभन्दा -
हिजो जस्तै आज पनि धेरैठाउँमा हावाहुरी र चट्याङ्ग सहित वर्षाको सम्भावना
बैशाख ३, कास्की, गएराति गण्डकी प्रदेशको कास्की जिल्ला सहित विभिन्न स्थिानमा ठूलो हावाहुरी सहित सामान्य वर्षा भएको छ । सामान्य वर्षाकै कारण अहिले पोखरा आसपासको वायु प्रदुषणमा पनि केहि कमि आएको छ । अहिले प्रि–मनसुन सक्रिय भएकाले हुरी बतास चलेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।