• कोरोना संक्रमणको लहरका बिच ओली सरकारद्धारा निर्वाचनको तयारी

    art of the day जेठ ११, कास्की, यतिबेला नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिरहेको छ । संक्रमणका कारण छोटो समयमा नै धेरैले ज्यान गुमाएका छन् भने हजारौं बिरामी भएका छन् । अस्पताल र स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेपछि धेरै संक्रमितले अक्सिजन र उपचार अभावमा ज्यान गुमाउनुपरेको छ

  • कावासोतीमा भर्चुअल माध्यमबाट सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम

    kst धन राज थापा मगर, जेठ ११, नवलपुर, नवलपुर (नवलपरासि पूर्व) कावासोतिमा भर्चुअल माध्यामबाट “सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम“ गरिएको छ । सोमबार रोटर्याक्ट क्लव अफ कावासोतीको आयोजना तथा मध्यबिन्दु बहुमुखी क्याम्पसको सहयोगमा जुम एपको माध्यमबाट कार्यक्रम गरिएको हो । सो कार्यक्रममा नवलपुरका ट्राफिक प्रहरी प्रमुख

  • गण्डकीको संक्रामक रोग अस्पताल अझै सुविधा सम्पन्न बनाईँदै

    gandaki hsptl जेठ १०, पोखरा, कोरोना महामारीसँगै गण्डकी प्रदेश सरकारले स्थापना गरेको आफ्नै संक्रामक तथा सरुवा रोग अस्पताल अझै सुविधा सम्पन्न हुने भएको छ । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारले गत साउन १ गते आफ्नो मातहत ल्याएर कोभिड उपचार थालेको थियो । अहिले

  • गण्डकीका ६ सय ५३ सहित एकैदिन ७ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त

    update जेठ १०, पोखरा, गएको २४ घण्टामा देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । गएको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टमा देशभर सात हजार चार

  • शेयर बजार परिसूचक नेप्से आज ३३ अङ्कले बढ्यो

    nepsee जेठ ९, काठमाण्डौ देशको राजनीति अस्थिर हुँदा पनि शेयर बजारमा भने त्यसको प्रभाव परेको छैन । देशको राजनीति कता जाने हो र सरकार के हुने हो भन्ने अन्योलका बीचमा पनि शेयर बजार परिसूचक नेप्से आइतवार झन्डै ३३ अङ्कले बढेको छ । नेप्से ३२ दशमलव ८१

  • राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि उजुरी लाग्दैन, बजेटपनि अध्यादेश मार्फत ल्याउँछौँ :- प्रधानमन्त्री

    oli जेठ ९, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताउनुभएको छ । आइतवार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उहाँले गरेका काममाथि कुनै उजुरी नलाग्ने

  • राष्ट्रपति भण्डारीद्वारा फेरी अर्को विवादीत नागरिकतासम्बन्धी अध्यादेश जारी

    bhandari जेठ ९, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । अध्यादेशमा रहेका केही प्रावधान विवादमै रहे पनि राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम

  • पोखरा चेम्वर अफ कमर्सले एक व्यक्ति एक अक्सिजन सिलिन्डर अभियान चलाउँदै

    pokhara chember जेठ ९, कास्की, पोखरा चेम्वर अफ कमर्स कास्कीले एक व्यक्ति एक अक्सिजन सिलिन्डर अभियान अन्तर्गत आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाले कोरोना महामारीका कारण सृजित अक्सिजन सिलिन्डर अभाबका कारण पिडितहरुले अकालमा ज्यान गुमाउनु परेको अबस्थालाई मध्यनजर गरि अभियान शुरु गरेको हो । यस

  • कोरोना कहरमा परिवर्तन नेपालले सहयोगि हात अगाडि बढाउँदै

    pariwartan nepal जेठ ९, पोखरा, परिवर्तन आँफैबाट सुरु गरौँ भन्ने मुल उद्येश्य बोकेर कास्कीको पोखरामा सुरु भएको परिवर्तन नेपालले कोरोना कहरमा रहेकाहरुलाई सहयोगको हात अगाडि बढाएको छ । कोरोनाको तेस्रो भेरिएन्टको त्रास फैलिएपछि अन्य जिल्लामा जस्तै कास्कीमा पनि निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञाले दैनिक ज्यालादारि गरेर

  • देशभर १ सय ९३ जनाको कोरोना संक्रमणबाट ज्यान जाँदा गण्डकीका मात्रै १७ जनाको मृत्यु

    update जेठ ९, पोखरा, पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट थप १ सय ९३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार तीन सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा सात हजार नौ