• तनहुँमा एक किशोरिको सामूहिक बलात्कार, २ पक्राउ, ३ जना फरार

    file image साउन ११, तनहुँ, तनहुँको भानु नगरपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्‍न अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ । साउन ५,६ र ७ गते ती युवाहरुले किशोरीलाई जबरजस्ती

  • देशका धेरै ठाउँमा बुधबारसम्म झरी पर्छ : मौसम पूर्वानुमान महाशाखा

    mausam साउन ११, कास्की, देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ। आज सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश(१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  • आन्दोलि यातायात व्यवसायीले सरकारलाई गाडीको ’चाबी’ बुझाए

    new_bus_park साउन १०, काठमाण्डौ, यातायात व्यवसायीले सार्वजनिक गाडीको चाबी सरकारलाई बुझाएका छन् । विभिन्न माग राख्दै आन्दोलनरत व्यवसायीले काठमाण्डौका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई साङ्केतिक रूपमा गाडीको चाबी बुझाएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले गरेको प्रदर्शनपछि उनीहरूले सात बुँदे मागसहित चाबी बुझाएका हुन् । माग पूरा

  • ३ वर्ष अघि बलात्कार पछि मारिएकि निर्मला पन्तलाई न्याय माग्दै प्रदर्शन

    pardrasan 1 साउन १०, काठमाण्डौ, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै राजधानीको माइतीघरमा प्रदर्शन भएको छ । निर्मलाको हत्या भएको ३ वर्ष भइसक्दा पनि छानबिन नभएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । २०७५ साउन १० गते उल्टाखाम महेन्द्रनगरकी १३ वर्षीय

  • पोखरामा भएको सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    ohhh साउन १०, कास्की कास्कीको पोखरामा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार राति अन्दाजी साढे ९ बजेको समयमा पोखरा –२६ बुढीबजार स्थित ग १ च ९२४५ नंवरको भ्यान र ग २१ प १२५० नंवरको मोटरसाइकल

  • कास्कीका २०० सहित देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि,, १८ जनाको मृत्यु

    corona update साउन १०, कास्की, आइतबार गण्डकीका ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२८ जनामा गरिएको नमुना परीक्षणमा ४४७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका २०० जना सहित तनहुँका

  • चीनको हेनानमा बाढीमा परी ५६ जनाको मृत्यु

    chin एजेन्सी,साउन १०, कास्की, चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ। बाढीपछि करिब ५ लाख मानिसलाई अस्थायी रूपमा सुरक्षितथलमा लगिएको ग्लोबल टाइम्सले प्रान्तीय सरकारलाई उद्धृत गर्दै समाचार लेखेको छ। पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले २५ हजार

  • प्रतिरोधी क्षमता बढाउन र कोरोना खोपलाई प्रभावकारी बनाउन खानुपर्ने कुराहरु

    corona साउन १०, हेल्थ टिप्स, कोरोना भाइरसको दोस्रो लहरबाट बच्न खोप एक मात्र तरिका हो। कोरोना विरुद्धको खोप लगाएपछि केही साइड इफेक्ट जस्तैः टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने र थकान महसुस हुन्छ । यी साइड इफेक्टहरू आहार र दिनचर्यामा ध्यान दिएर कम गर्न सकिन्छ। यसको

  • अबदेखि अनलाईन दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने

    vaccine साउन १०, काठमाण्डौ, काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरूले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ । स्वास्थ्य कार्यालयका प्रमुख

  • फेवा सिटी हस्पिटल प्रकण : अस्पताल र मृतकका परिवार बिच सहमति, शल्यक्रियामा त्रुटि नभएको डा.घलेको दावि

    andolan साउन ९, कास्की, कास्की पोखराको नागढुंगा स्थित फेवा सिटी हस्पिटलमा उपचाररत बिरामीको मृत्युपछि आन्दोलित मृतकका आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ । विहीबार बेलुकी सविनाको मृत्यु भएपछि शुक्रबार बिहानैदेखि दिनभरजसो आफन्त नाराबाजीमा उत्रेका थिए । दुई पक्षबीच शुक्रबार बेलुकी सहमति जुटेको हो । अस्पतालका