• माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस

    madhab regmi बैशाख २६, काठमाण्डौ, पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार (आज) बिहान बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो । आजको बैठकमा सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित

  • जसपाले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    jasapa बैशाख २६, काठमाण्डौ जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पार्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको थियो । आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका

  • एमाले माधव समूहका सांसदको राजीनामा रोकियो

    nepal samuha बैशाख २६, काठमाण्डौ एमाले नेता माधवकुमार नेपाल समूहको सामूहिक राजीनामा आजको लागि रोकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएका विष्णु पौडेल र सुवास नेम्वाङसँग भेटेपछि राजीनामा रोकिएको हो । ओलीले आफ्नो कदम नसच्चाए नेपाल समूहले आज सामूहिक राजीनामा गर्ने निर्णय गरेको

  • प्रधानमन्त्री ओलीले भोलि संसदबाट विश्वासको मत लिने,कोरोना संक्रमित सांसदले पनि मतदान गर्न पाउने

    oli बैशाख २६, काठमाण्डौ, कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका सांसदले पनि संसदमा मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभाको कार्यव्यवस्था समिति बैठकले स्वास्थ्य अनुकूल भएर संसद् सचिवालयमा उपस्थित हुन सक्ने सांसदलाई मतदानमा भाग लिन दिने निर्णय गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

  • गण्डकी प्रदेशका मूख्यमन्त्री गुरुङद्वारा पदबाट राजिनामा, तीनदिन भित्र सरकार गठनबारे प्रक्रिया अगाडी बढाउन प्रदेश प्रमुख पौडेलको आग्रह

    Prithivi-subba-gurung बैशाख २६,कास्की गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजिनामा दिनुभएको छ । उहाँले गण्डकी प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार अपरान्ह राजीनामा बुझाउनु भएको हो । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा मुख्यमन्त्री गुरुङको सरकारविरुद्ध नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी

  • एमाले फुट्ने निस्चित नेपाल पक्षका २० सांसदद्धारा राजीनामापत्रमा हस्ताक्षर

    fute बैशाख २६, काठमाण्डौ नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् । सोही

  • संवैधानिक परिषद्को बैठक : सापकोटा र देउवा अनुपस्थित

    baithak बैशाख २६, काठमाण्डौ, संवैधानिक परिषद्को बैठक जारि रहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । गएको मंसिर ३० गतेपछि परिषद्को बैठक बसेको छैन । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्छ ।

  • संवैधानिक परिषद्को बैठकमा नजान सदस्यहरूलाई प्रचण्डको अनुरोध

    Prachanda बैशाख २५, काठमाण्डौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगित गर्न आग्रह गर्नुभएको छ । शनिबार विज्ञप्ति जारी गर्दै दाहालले प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक भइसकेको अवस्थामा बैठक स्थगित गर्न आग्रह गर्नुभएको हो । उहाँले

  • संवैधानिक परिषद्को बैठकमा भाग नलिने कांग्रेको निर्णय

    dewa बैशाख २५, काठमाण्डौ, नेपाली कांग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने भएको छ । पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित काम गरेको भन्दै कांग्रेसले परिषद्को बैठकमा सहभागी नहुने जानकारी गराएको हो । सभापति शेरबहादुर

  • जनताकै लापरवाहीले कोरोना फैलिएको प्रधानमन्त्री ओलीको आरोप

    oli बैशाख २५, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नियन्त्रणमा आइसकेको कोरोना भाइरसको संक्रमण सर्वसाधारणको लापरवाहीका कारण पुनः तीव्र गतिमा फैलिएको आरोप लगाउनुभएको छ । अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सिएनएनलाई शनिबार बिहान दिएको अन्तर्वातामा प्रधानमन्त्री ओलीले पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो