राजनीति
-
को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेल ?
जेठ २९, कास्की, बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल । तनहुँमा जन्मे पनि उनको राजनीतिक थलो नवलपरासी रह्यो । -
प्रदेश प्रमुखद्वारा कांग्रेसका कृष्णचन्द्र पोख्रेल मुख्यमन्त्रीमा नियुक्त (विज्ञप्ती सहित)
जेठ २९, पोखरा, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली(पोख्रेल) नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सिताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई नियुक्त गर्नुभएको हो । आफैले दिएको २४ घण्टाको समयसम्म प्रदेश प्रमुख पौडेल मौन रहिदिँदा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल -
गण्डकीमा राजनितिक रोईलो,विपक्षी धर्नामा, सत्तापक्षको बैठक चल्दै
जेठ २९, पोखरा, गण्डकी प्रदेश प्रमुखको कार्यालय अगडी विपक्षी गठबन्धनले धर्ना दिइरहेकै बेला यता पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा सत्ता पक्षको बैठक बसिरहेको छ । एकातिर विपक्षीको मुख्यमन्त्रीको घोषणाको छिटो हुनुप¥यो भन्ने माग छ भने अर्को तिर सत्ता पक्ष बैठक बसिरहेको छ । विपक्षी गठबन्धनले बहुमत -
गण्डकी प्रदेशमा नयाँ सरकारबारे शनिबार दिउँसो ३ बजेपछि निर्णय हुने, ३१ सांसद सांग्रिला होटलमा
जेठ २८, पोखरा, नयाँ सरकार गठनका लागि गण्डकीका विपक्षी दलहरुले प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया हेरेर शनिबार मात्र कदम चाल्ने बताउनुभएको छ । हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख पौडेलले आफूले शनिबार दिउँसो ३ बजेसम्मको समयसीमा तोकेको र कानुन -
गृहमन्त्रीमा कास्कीका खगराज सहित प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुद्धारा सपथ ग्रहण
जेठ २७, कास्की, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफैसँग राख्नुभएको छ भने गृहमन्त्रीमा कास्कीका खगराज अधिकारी नियुक्त हुनु भएको छ । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त मन्त्रीपरिषद्मा जनता समाजवादी -
गुण्डाको छवि भएका कांग्रेस नेता गणेश लामा पोखराबाट पक्राउ
जेठ २७, पोखरा, गुण्डाको छवि भएका नेपाली कांग्रेसका नेता गणेश लामालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाका बेला अचानक काठमाडौंबाट पोखरा आइपुगेका लामा लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएका उनी होटल पोखरा बुटिकबाट भागेर -
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, प्रदेश सरकार अब कामचलाउ
जेठ २७, कास्की, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएर कामचलाउ सरकारको प्रमुख बन्नुभएको छ । बिहिबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गर्नुभयो । ६० जना -
गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल (फोटो फिचर),
विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना जेठ २७, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतमा मतदान भैरहँदा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे भने खिम विक्रम शाहीले विपक्षमा मतदान गर्नुभएको छ । यद्यपी जनमोर्चाले विपक्षमा मतदान गर्न -
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि ’एमीकस क्युरी’ झिकाउन सर्वोच्चको आदेश
जेठ २६, काठमाण्डौ, सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउन आदेश गरेको छ । संवैधानिक इजलासले एमिसक क्युरीका रूपमा नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बारबाट दुई÷दुई जना वरिष्ठ अधिवक्तालाई झिकाउन आदेश गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू -
पोखरामा कोरोनाविरुद्धको खोपमा पनि राजनिति : आसेपासेलाई खोप लगाएको भन्दै सांसदकै बिरोध
जेठ २६, कास्की, देशभर कोरोना संक्रमण बढ्दै गर्दा जनताले यतिबेला खोपको माग बढिरहेको छ । खोप अनियमितताको बिषयलाई लिएर यतिबेला देशभर बिबाद भएको छ । देशमा जस्तै गण्डकी प्रदेशमा पनि खोपको बिषयलाई लिएर गण्डकी प्रदेश सांसदहरु पनि अछुतो रहेनन् । सांसद , सांसदका स्वकिय सचिव,