• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

राजनीति

  • मुख्यमन्त्री पोखरेलद्धारा गण्डकी प्रदेशको आर्थिक श्वेतपत्र जारी : गरिबी घटाएर १२ प्रतिशतमा झार्ने लक्ष्य (पूर्णपाठ सहित)

    mukhhe mantri असार २८, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली)ले गरिबी घटाएर १२ प्रतिशतमा झार्ने लक्ष्य सहितको आर्थिक श्वेतपत्र जारी गर्नुभएको छ । कांग्रेस नेतृत्वको प्रदेश सरकारले कम्युनिष्ट सरकारको ३ वर्षमा गरिबी र असमानतामा कुनै परिवतर्न नआएको दावि गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६

  • प्रतिनिधिसभा विघटनको मुद्दामा आज फैसलाको संभावना

    sarbochha असार २८, कास्की, दोस्रो पटक विघटन भएको प्रतिनिधिसभाको विषयमा ११ दिन सम्मको पक्ष र विपक्षमा बहस भएपछि सर्वोच्च अदालतले आज फैसला दिने संभावना रहेको छ । प्रतिनिधिसभा विघटन भएसँगै संविधानको धारा ७६ को उपधारा ५ को व्याख्यामा सबैको ध्यान केन्द्रित भएको छ । यही धारालाई

  • एमाले कार्यदल बैठकले मध्यरातमा सहमति जुटाउन सफल

    uml-krayadal असार २८, काठमाण्डौ, नेपाल कम्युनिस्ट पार्टी एमाले कार्यदलको बैठकले १० बुँदे सहमति गरेको छ । आन्तरिक विवाद मिलाउन आइतवार बिहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरूले मध्यरातमा अन्ततः पार्टी एकताबद्धरुपले अघि बढाउने गरी सहमति जुटाउन सफल भएका हुन् । सिंहदरबारमा भएको छलफलमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन

  • पोखरा महानगरको नीति तथा कार्यक्रममा पर्यटन र कृषि विकासमा जोड (पूर्ण पाठसहित)

    pokhara असार ९, कास्की कास्कीको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७८–०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधवार पोखरा सभागृहमा भएको नवौँ नगर सभामा मेयर मानबहादुर जिसीले आगामी वर्षको लागि महानगरपालिकाले तयार पारेको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति तथा कार्यक्रममा

  • जनमोर्चाबाट निलम्बित प्रदेश सांसद थापाको मुद्दामा कारण देखाउ आदेश जारी

    krishna thapa असार ७, कास्की, सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट निलम्बन भएका कृष्ण थापाले पुनर्बहालीको माग गर्दै दिएको रिट निवेदनमा लिखित जवाफ मगाउने आदेश गरेको छ । थापाले अन्तरिम आदेश जारी हुनुपर्ने मागदाबी गरेपनि सर्वोच्चले दुवै पक्षको छलफलपछि निर्णय हुने भन्दै तत्कालका लागि अन्तरिम दिन अस्वीकार

  • गण्डकी प्रदेशमा मन्त्रालय बाँडफाँटमा दलहरुबिच बिबाद उत्पन्न हुँदा मन्त्रिपरिषद् विस्तार रोकियो

    gandki vaagbandaa असार ७, कास्की, गण्डकी प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटमा सहमति नहुँदा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । सरकार गठनमा सहमति जनाएका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र सांसदबीच मन्त्रालय बाँडफाँटमा विवाद चुलिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । कसले कुन

  • गठबन्धनको सरकार बनेको गण्डकी प्रदेशमा मन्त्रालयको भागबन्डा मिल्यो

    gandki vaagbandaa असार ५, पोखरा, गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले दलहरुबिच मन्त्रालयको भागबण्डाको टुङ्गो लगाएको छ । मुख्यमन्त्री कार्यालय सहित ११ मन्त्रालय रहेको गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले ४÷४ तथा जनता समाजवादीले दुई मन्त्रालय पाउने टुङ्गो लागेको हो भने स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)ले यसअघि

  • ‘एउटा पार्टीले मलाई भन्यो, तैँले चाहिँ गण्डकीको नाम तमुवान राख्न सक्छस् भने तेरो सरकार बचाउँछौ’ : पृथ्वीसुब्बा गुरुङ

    4 असार ४, पोखरा, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई तमुवान राज्य बनाए आफ्नो नेतृत्वको तत्कालीन सरकार जोगाइदिने प्रस्ताव आएको बताउनुभएको छ । प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता समेत रहनुभएका

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

    krishna chandra chayen असार ४, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ सासंदको मत प्राप्त गर्नुभएको हो । शुक्रबार विश्वासको मत

  • उद्धार र राहतकालागि मनाङ पुगेको मुख्यमन्त्री पोखरेल सहितको टोली उतै रोकियोरउद्धारमा लगाउनु पर्ने हेलिकप्टरमा मुख्यमन्त्री घुमेको भन्दै तिब्र आलोचना

    mukhyamantri in manang असार ३, कास्की, उद्धार र राहतका सामाग्री बोेकेर मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम खराब मौसमले हेलिकप्टर फर्किन नसकेपछि मनाङमै रोकिएका छन । मुख्यमन्त्री सहितको टिम अहिले मनाङ सदरमुकाम चामेमा रहेको छ भने उहाँको टोलीमा पोखरेल सहित अर्का मन्त्री राजीव गुरुङ

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share