राजनीति
-
ठाकुर पक्षले माफी माग्नुपर्ने यादव पक्षको भनाई
साउन ५, काठमाण्डौ, ठाकुर पक्षले माफी नमागेसम्म एकता हुँदैन– उपेद्र यादव काठमाडौं । जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षले महन्थ ठाकुरले जनतामा माफी नमागेसम्म एकता नहुने निष्कर्ष निकालेको छ । यादव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले ठाकुर पक्षले जनतासँग माफी मागे मात्रै एकता -
असारे विकासको क्रम नरोकिएकोमा अर्थमन्त्रीकै असन्तुष्टि
साउन ५, काठमाण्डौ, अर्थ मन्त्री जनार्दन शर्माले असारे विकासको क्रम नरोकिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । अर्थ मन्त्रालय र अन्य विकासे मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्री शर्माले हरेक वर्ष विकास बजेट खर्चको अवस्था दयनीय भएको भन्दै विकास खर्च शत प्रतिशत पु¥याउन निर्देशन दिनुभएको छ -
नयाँ सरकार गठनको महीनावित्दा समेत गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएन
साउन ५, कास्की गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कुनै महत्वपूर्ण काम अघि बढाउन सकेको छैन । जेठ २९ गते नेपाली कांग्रेस संसदीय दलका -
गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउछ : मन्त्री खड्का
साउन ४, कास्की गण्डकी प्रदेश सरकारले छिट्टै पूर्णता पाउने शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काले बताउनुभएको छ । नेपाली काँग्रेस पोखरा महानगरपालिका– १६ द्वारा सोमबार आयोजित ‘सम्मान तथा वडा अधिवेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले प्रदेशमा एक÷दुई दिनमै मन्त्रिमण्डल हेरफेर तथा बिस्तार -
बुधबार देशैभर सार्वजनिक विदा : अरु के के भए मन्त्रिपरिषद्को निर्णय ?
साउन ४, काठमाण्डौ, सरकारले निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ११ जनालाई राजदूतमा नियुक्त गर्ने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओली सरकारले नियुक्त गरेका ११ जना राजदूतको नियुक्तिको निर्णय खारेज गर्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री -
एमालेद्धारा पार्टीको ह्विप विपरीत देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण
साउन ४, काठमाण्डौ नेकपा एमालेको सोमवार बसेको बैठकले पार्टीको ह्विपु विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार २४ घण्टाभित्रमा सांसदहरूले दिएको जवाफको आधारमा पार्टीले कारबाही प्रक्रिया अगाडि बढाउनेछ । भोलि मङ्गलबार बस्ने केन्द्रीय -
ओलीले पार्टिबाट निस्कासन गर्ने धम्कि दिएपनि यि सांसदले दिए देउवालाई विश्वासको मत
साउन ४, काठमाण्डौ, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएमा पार्टिबाट निस्कासन गर्ने नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको धम्किको बाबजुत एमालेका २२ सांसदले विश्वासको मत दिएका छन्। अझ ओली प्रधानमन्त्री हुँदा मन्त्री पद पाएका सांसदले समेत फ्लोर क्रस गरेर ओलीको धम्किलाई ठाडो चुनौति दिएका छन् -
नेपाली नागरिकको जित भयो : एमाले वरिष्ठ नेता नेपाल
साउन ४, काठमाण्डौ, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरङ्कुश प्रवृत्तिको पराजय र नेपाली नागरिकको जित भएको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पाएपछि उहाँले नेपाली नागरिक, लोकतन्त्र र संविधानको जित भएको बताउनुभएको हो । नेता नेपालले भन्नुभयो, ‘संसदको यो निर्णयले पटक–पटक भएको -
विश्वासको मत पाएका प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई
साउन ३, कास्की, प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएको केहि मिनेटपछि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनु भएको छ । मोदीले आफ्नो ट्वीटर एकाउण्ट मार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । साथै मोदीले देउवाको कार्यकालमा दुई देशबीचका विशिष्ट सम्बन्ध -
देउवाले डेढ वर्ष सरकार चलाउने सुनिश्चित
साउन ४, काठमाण्डौ, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेसँगै आउँदो डेढ वर्षको लागि सरकार चलाउने सुनिश्चित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले राखेको विश्वासको मतको पक्षमा बहुमत परेको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभएको हो । संविधानको धारा ७६ को