राजनीति
-
आजको एमाले केन्द्रीय कमिटी बैठकमा नेपालपक्षलाई सोधिएको स्पष्टिकणबारे निर्णय हुने
साउन ७, कास्की नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। साउन ४ गतेदेखि जारी बैठक आज दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। आजको बैठकमा एमालेको नेपाल(खनाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणको बारेमा निर्णय गर्न सक्ने बताइएको -
एमालेको नेपाल पक्षद्धारा ओलीपक्षको उग्र क्रियाकलाप तत्काल रोक्न माग, भोली पीभी विउँत्याउने तयारी
साउन ६, कास्की, नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ओली पक्षका कार्यकर्ताले गरेका प्रदर्शन र उग्र क्रियाकलाप तत्काल रोक्न माग गरेको छ । नेपाल पक्षको आज बुधवार बसेको स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक कारबाहीको धम्की दिने, चर्का नाराबाजी गर्ने, -
कांग्रेस नेतृत्वको सरकार मिलेरै सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय
साउन ६, काठमाण्डौ सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि गठबन्धन दलहरुबीच साझा नीति तथा कार्यक्रम बनाएर सरकार संचालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सबैलाई -
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकालाई साधारण सदस्यबाटै हटाउने ओलि पक्षको चेतावनी
साउन ६, काठमाण्डौ , नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो मङ्गलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ । स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने -
देशमा धर्मपरिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार ब्याप्त छ : कमल थापा
साउन ६, कास्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताउनुभएको छ । शान्ति, स्थिरता र समृद्धिले जनताको आशा विपरित धर्मपरिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार ब्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश ब्याप्त रहेको बताउनुभयो -
बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व : मुख्यमन्त्री पोखरेल
साउन ६, कास्की गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व भएको बताउनुभएको छ । बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उहाँले कोइरालाको गतिशील र कालजयी विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक -
गण्डकीका मुख्यमन्त्री र प्रदेश प्रमुखद्धारा बकर इदको अवसरमा शुभकामना
साउन ६, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले -
चाडपर्वहरुले एकता र सहकार्यलाई मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा
साउन ६, काठमाण्डौ, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल जोहाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत संयमता, धैर्य, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका -
बकरईद : राष्ट्रपति भण्डारीद्धारा शुभकामना
साउन ६, कास्की, राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुसलमानमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै -
प्रधानमन्त्री देउवा दाहाल निवास खुमलटारमा
साउन ५, काठमाण्डौ, प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनको निवास पुगेका छन् । खुमलटारमा दुई नेताहरूबीच वार्ता चलिरहेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो । भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीति र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा पनि