• पदभार ग्रहण पछि अर्थमन्त्री बराल र शिक्षा मन्त्री श्रेष्ठले के भने ?

    sapath साउन ९, कास्की, गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले आर्थिक विकास र समृद्धिका लागि प्रदेशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्ने बताउनुभएको छ । शुक्रबार मन्त्रीको सपथ पछि उहाँले प्रदेशको विकासका लागि स्रोत साधनको समुचित प्रयोग गरी आर्थिक विकार र समृद्ध प्रदेश बनाउनेतर्फ लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो

  • राष्ट्रपति र प्रधानमन्त्रीबीच शुक्रबार साँझ भेटवार्ता

    bhandari-and-deuba साउन ९, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले यो नियमित भेटवार्ता भएको जिकिर

  • नेम्वाङले धारा ७६ (५) को गलत व्याख्या गरेको प्रधानमन्त्री देउवाको आरोप

    deuwa साउन ८, काठमाण्डौ, प्रधानमन्त्री देउवाले संविधान सभाका अध्यक्षसमेत रहनुभएका एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरूलाई भन्दा

  • ‘महाराजधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नुपर्ने भयो’ : माधव नेपाल

    madhav-_kumar-_nepal साउन ८, काठमाण्डौ, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिनुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा वरिष्ठ नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री

  • गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार : जसपाद्धारा सपथ ग्रहण कार्यक्रम बहिष्कार

    sapath साउन ८, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार् गर्नुभएको छ । उहाँले आज (शुक्रबार) ६ जना सांसदलाई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग आजै दिउँसो सपथ लिएका छन् । माओवादीका तर्फबाट ३ जना थपिएका छन् । माओवादी

  • कोभिड र वाढी प्रभावित विद्यालयलाई सुचारु गर्नको लागि आवश्यक कदम चाल्छु : नवनियुक्त शिक्षा मन्त्री श्रेष्ठ

    IMG_0117 पदम श्रेष्ठ, श्रावण ८, पोखरा । गण्डकी प्रदेश सरकारबाट शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मन्त्री मेखलाल श्रेष्ठको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा परेको छ। कोभिड र बाढी पैह्रोबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयलाई सुचारु गर्नको लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभयो।

  • गण्डकी प्रदेशमा कांग्रेस र माओवादी बिच मन्त्रालय बागबन्डामा सहमति,आजै नयाँ मन्त्रीहरुको सपथ

    gandaki साउन ८, कास्की गण्डकी प्रदेशमा सत्ता साझेदार प्रमुख दलहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेबिच मन्त्रालय बागबन्डाको विषयमा सहमति जुटेको छ । सरकार गठनको महिनौ वित्दा समेत दलहरुमा मन्त्रालय बागबन्डाको विषयलाई लिएर किचलो रहेको भन्दै मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको आलोचना भैरहेको थियो । दुई

  • नेपाल समूहका नेताहरुलाई माफी दिने एमाले अध्यक्ष ओलीको घोषणा

    oli साउन ७, काठमाण्डौ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी दिएको दुई दिनपछि अध्यक्ष ओलीले विगतका गल्तीलाई

  • राष्ट्रिय सभामा सर्वोच्च अदालतको फैसलाप्रति नै प्रश्न उठ्यो

    nepalparliament साउन ७, काठमाण्डौ, राष्ट्रिय सभामा प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति प्रश्न उठाइएको छ । राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद देबेन्द्र दाहालले फैसलाप्रति प्रश्न उठाउनुभएको हो । उहाँले इजलास गठन र फैसला सेटिङबाटै गरिएको भनेर किन नभन्ने भन्दै प्रश्न गर्नुभयो ।

  • गठबन्धनका दलहरु बिचको किचलो कायमै रहनाले गण्डकी प्रदेश सरकार बिस्तार हुन सकेन

    gandaki साउन ७, कास्की सरकार गठन भएको एकमहिना पुग्दा पनि भागबन्डाका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको गण्डकी प्रदेशमा समस्या समाधानको लागि सत्तारुढ दलहरूले आन्तरिक वार्ता र छलफललाई बाक्लो बनाएका छन् । गत जेठ २९ मा नयाँ सरकार बनेको भए पनि लामो समयसम्म किचलो नमिल्दा सरकारको आलोचना