राजनीति
-
महन्थ ठाकुरको रिट हेर्न नभ्याइनेमा
साउन १७, काठमाण्डौ, पार्टी आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का ’नेता’ महन्थ ठाकुरले दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि -
भदौ १९ गतेभित्र महाधिवेशन सम्भव छैन : डा. शेखर कोइराला
साउन १६, काठमाण्डौ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थामा भदौ १९ गतेभित्र पार्टिको महाधिवेशन सम्भव नभएको बताउनुभएको छ । उहाँले सभापति शेरबहादुर देउवाले भदौको १६ गते महाधिवेशनको उद्घाटन गर्छु भनेर कार्यकर्तालाई भ्रममा राखेको आरोप लगाउनुभयो । नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता र भावी -
जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतले चयन
साउन १६, काठमाण्डौ, जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको हो। यादवको प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव -
पार्टी एकतालाई छिटो टुंग्याउँ : एमालेको विघटित एकता कार्यदल
साउन १६, काठमाण्डौ, नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको एमाले सचिव गोकर्ण -
आगामि महाधिवेसनका सभापतिका दावेदार कांग्रेसका तीन नेता विच भेटवार्ता
साउन १६, काठमाण्डौ, नेपाली कांग्रेसको आगामि महाधिवेसनमा पार्टि सभापतिको दाबेदार तीन नेताहरु उपसभापति बिमलेन्द्र निधि, महान्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । सिंह निवास चाक्सीबारीमा भएको भेटवार्तामा मुलुकको राष्ट्रिय राजनीतिक र कांग्रेसको आसन्न १४औं महाधिवेशनको विषयमा छलफल भएको कांग्रेस युवा -
महाकाली घटनाको दोषीलाई कारबाही गर्न नेपालको माग
साउन १६, काठमाण्डौ, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गर्नुभएको छ । काठमाडौं अखिल फोर्सको वृहत् भेलालाई सम्बोधन गर्दै नेपालले महाकालीमा एउटा निर्दोष मानिसको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्नुभएको हो । यस्तै उहाँले वर्तमान प्रधानमन्त्री -
कोरोना शंक्रमण बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर हुँदैन : अर्थमन्त्री बराल
साउन १६, कास्की, गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले कोरोना शंक्रमण बढ्यो भन्दैमा पटक पटक व्यावसाय बन्द गरेर नहुने बताउनुभएको छ । उहाँले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै व्यवसाय संचालनको कुनै विकल्प नभएको बताउनुभएको छ । पोखरा १८ को फेवा पर्यटन विकास समितिले -
बाँस्कोटाले नेपाल समुहलाई भने असन्तुष्टहरुको झुण्ड
साउन १५, धुलिखेल, पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य गोकुल बाँस्कोटाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई असन्तुष्टहरूको झुण्डको संज्ञा दिएका छन् । प्रेस चौतारी नेपाल काभ्रे शाखाले आयोजना गरेको सदस्यता वितरण तथा अन्तर्क्रिरया कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले कुण्ठा मात्रै बोकेको झुण्डको कुनै -
जसपाबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका ३ जनाको सांसद पद गुम्यो
साउन १५, बुटवल, लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् । उनीहरुले प्रदेश सभाको -
जसपा विवाद : निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा : यादव पक्षले भोलि दलको नेता चयन गर्ने
साउन १५, काठमाण्डौ, निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत जानुभएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर उक्त निर्णयविरुद्ध सर्वोच्च जानुभएको हो । निर्वाचन आयोगको निर्णयबाट आफू र पार्टीका सम्पूर्ण कार्यकर्ता अन्यायमा परेको उहाँको भनाइ छ । निर्वाचन