• गण्डकीमा एमालेद्धारा छाया सरकार गठन

    hhh साउन ३०, कास्की, साढे तीन वर्ष गण्डकी प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ । नयाँ सरकार गठन भएपछि पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका

  • कास्कीका थप १९६ जनामा सङ्क्रमण : गण्डकीका १० सहित देशभर थप २० जनाको मृत्यु

    corona साउन ३०, कास्की, शनिबार (आज) गण्डकी प्रदेशमा थप ३ सय १७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ६७ जनामा गरिएको नमुना परीक्षणमा थप ३१७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण

  • पोखरामा पहिलो पटक खेलकुद विषयको अध्यापन हुने

    gandaki साउन २९, कास्की, खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागिएको हो

  • परिवारमा पुनर्स्थापित हुन नसकेपछि यौन हिंसाबाट पीडित बालिकालाई पोखरा ल्याईयो

    parbat-balika साउन २९, कास्की, यौन हिंसाबाट पीडित १६ वर्षीया बालिकालाई पोखरास्थित सुरक्षित घरमा ल्याईएको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आफ्नै ५० वर्षीय बाबु र ३० वर्षीय काकाबाट यौन हिंसामा परेकी बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पहलमा सुरक्षित घरमा ल्याईएको हो । जिल्ला प्रहरी कार्यालय

  • कास्कीका १८८ सहित ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टी

    corona साउन २९, कास्की, शुक्रबार गण्डकीका थप ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२२३ जनामा गरिएको नमुना परीक्षणमा थप ४७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १८८ जना, तनहुँका १७

  • पोखरा १४ को विकासमा पहल गर्छु : मन्त्री आचार्य

    khanepani harisharan mantri साउन २९, कास्की, गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले खानेपानी जस्तो जनताको आधारभूत आवश्यकतालाई जनताको पहुँचमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका–१४, मा समिन्तरा खानेपानी आयोजनाको शिलान्यास गदै मन्त्री आचार्यले यस ठाउँ सडकीय पूर्वाधारका हिसाबमा र बिद्धुतिकरणका काममा समेत पिछडिएकाले सरकारले

  • पोखरामा विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको नागको आज अनावरण गरिँदै

    IMG_8023 साउन २९, कास्की, पोखरा महानगरपालिका–१७ स्थित म्यूजियम मार्गमा स्थापना गरिएको नाग मूर्तिको विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको छ । स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता एवं विभिन्न सङ्घ संस्था, उद्योगी व्यवसायीको सामूहिक प्रयासबाट निर्माण गरिएको नागथानमा पाँच शिर भएका नागले शिवलिङ्गलाई वेरिएको नागमूर्ति स्थापना गरि प्राणप्रतिष्ठा गरिएको हो ।

  • गण्डकी प्रदेश खेलकूद परिषद्को उपाध्यक्षमा ध्वजकुमार गुरुङ नियुक्त

    dhoj-kumar-gurung 1 साउन २८, कास्की, गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा जिल्ला बाँस्केटबल सङ्घका अध्यक्षसमेत रहनुभएका ध्वजकुमार गुरुङ नियुक्त हुनुभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिनुभयो । स्याङजाको वालिङ नगरपालिका– १२ सिर्सेकोट

  • मौसम सक्रिय हुँदा देशभर भारी वर्षाको सम्भावना

    mausam साउन २८, कास्की, आजदेखि देशभरको मौसम थप सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाकि मौसम विद शान्ति कंडेलका अनुसार मनसुनको न्यूनचापीय रेखा आज नेपालको तराई भूभाग नजिक आइपुगेकाले आजदेखि आगामी ३,४ दिन सम्म देशभर मनसुन सक्रिय रहि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  • पोखरामा जुवा खेलिरहेका र खेलाउने १३ जना नगदसहित पक्राउ

    JUWA-TASH-KASKI साउन २८, कास्की, कास्कीको पोखरामा जुवातास खेलाउने र खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरामहानगरपालिका १० उत्तमचोकस्थित बत्तीसचर्च पछाडि ईश्वरी पौडेलको घरको फ्ल्याट भाडामा लिई बस्ने सरु गुरुङसहित १३ जनालाई ३ लाख ५१ हजार ५४० रुपैया नगद र तास सहित बुधबार पक्राउ गरेको