• गण्डकी प्रदेश सरकारले कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार सहयोग गर्दै

    gandaki-prdesha1 भदौ २, कास्की, गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास

  • कास्कीका १४४ सहित थप ३ हजार ४ सय ३ जनामा सङ्क्रमण पुष्टि

    corona भदौ २, कास्की, बुधबार गण्डकी प्रदेशका थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १३३४ जनामा गरिएको नमुना परीक्षणमा थप ४५६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १

  • पोखरा महानगरको शिक्षा महाशाखामा अनेरास्ववियुद्धारा तालाबन्दी(विज्ञप्ति सहित)

    talabandi-aneraswobiyu pokhara भदौ १, कास्की, अनेरास्ववियु कास्कीले पोखरा महानगरपालिकाको शिक्षा महाशाखामा तालाबन्दी गरेको छ । महानगरले कक्षा ११÷१२ का विद्यार्थीलाई दिइने छात्रावृत्ति महानगरले निजी विद्यालयको जिम्मा लगाएपछि तालाबन्दी गरिएको अनेरास्ववियु कास्की संयोजक विजय पौडेलले बताए । २ वर्षदेखि महानगरले छात्रवृत्तिलाई निजी विद्यालयको जिम्मा लगाइदिएको र जेहेन्दार तथा

  • पोखरामा गाई चोरेर काटेको अभियोगमा ३ जना पक्राउ

    pakrau cow भदौ १, कास्की, पोखरामा गोठमा बाँधेको गाई चोरेरे लगी काटेको अभियोगमा मंगलबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा १९ पुरनचौरका स्थानीयको गाईको बाच्छी गोठबाट चोरेर लगी काटेको अभियोगमा बाग्लुङको निसीखोला गाँउपालिका ६ घर भई हाल पुरनचौर बस्नेहरु २८ वर्षीया असारी घर्ती मगर,

  • कास्कीका २ सय ६९ सहित देशभर थप ३ हजार २ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    corona भदौ १, कास्की, मंगलबार गण्डकी प्रदेशका थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ६८ जनामा गरिएको नमुना परीक्षणमा थप ५४५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण

  • फेसबुक तस्बिरको प्रभाव : फेवाताल पुछारको फोहोर उठ्यो

    pokhara 3 भदौ १, कास्की, पर्यटकको प्रमुख आकर्षणको केन्द्र पोखरामा अवस्थीत फेवातालको पुछारमा थुप्रिएको फोहरको तस्वीर सामाजिक संजाल (फेसबुकमा) भाइरल भएपछि त्यस ठाँउलाई सफा गरिएको छ । गण्डकी प्रदेश सरकारको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय अगाडि फोहर थुप्रिएर बिजोग अवस्था बनेको थियो । फेसवुकमा सार्वजनिक सरोकारका विषय

  • पोखरा रंगशालामा पुरुष राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण जारि

    football in pokhara साउन ३२, कास्की, एशियन कप र १३ औं साफ च्याम्पियनसिप तयारीमा रहेको पुरुष राष्ट्रिय फुटबल टोलीले पोखरा रंगशालामा प्रशिक्षणमा छ । बन्द प्रशिक्षणका लागि पोखरा आइपुगेको टोलीले करिब १ महिना पोखरामा प्रशिक्षण गर्नेछ । प्रशिक्षण पछि नेपाली टोलीले भारतसँग मैत्रीपूर्ण अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्नेछ भने माल्दिभ्समा

  • पोखरामा स्कुटर दुर्घटना हुँदा एक युवक घाइते

    durghatana साउन ३२, कास्की, पोखरामा सोमबार स्कुटर दुर्घटना हुँदा स्कुटर चालक एक युवक घाइते भएका छन् । कास्कीको पोखरा महानगरपालिका ७ बुलौदी स्थित ग १८ प ५६८७ नंको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक पोखरा १० औद्योगिक क्षेत्र बस्ने ३२ वर्षीय सन्देश गुरुङ घाइते

  • पोखरा महानगरपालिकालाई चीनको नानिङ शहरद्धारा २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

    pokhara-mahanagar-help साउन ३२, कास्की, पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले रु २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगरपालिका परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

  • भूमि आयोग फिर्ता गर्न पोखरामा हस्ताक्षर सङ्कलन

    vumi-ayog-hastaxer साउन ३२, कास्की, भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णय फिर्ता गराउन माग गर्दै पोखरामा सङ्कलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएकोे छ । अखिल नेपाल किसान महासङ्घ कास्की शाखाले जिल्ला प्रशासन कार्यालय अघिको शहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । वर्षौदेखि