राजनीति
-
पोखरा महानगरपालिकामा राप्रपाको एकघण्टा धर्ना
चैत्र २९, पोखरा । राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार राप्रपा कास्की पोखरा महानगर समितिको आयोजनामा आज पोखरा महानगरपालिकाको मुख्य गेटमा धर्ना कार्यक्रम गरिएको छ । राप्रपाको देशैभरीका नगरपालिका तथा गाउँपालिकामा धर्ना दिने कार्यक्रम अनुसार पोखरा स्थित पोखरा महानगरपालिकाको मुख्य गेटमा धर्ना दिइएको राप्रपा केन्द्रीय प्रचार विभाग -
अब पार्टी एक हुनुको विकल्प नभएको ः देउवा
चैत्र २९, पोखरा । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक हुनुको विकल्प नभएको बताएका छन् । बिहिबारबाट पोखरामा सुरु भएको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । देउवाले पार्टीको पुरानो रोगलाई निर्मूल पार्दै -
स्याङ्जामा प्रधानमन्त्री रोजगार कार्यक्रमका निवदेन संकलन कार्य तिव्र
चैत्र २८, स्याङ्जा । स्याङ्जाको गल्याङमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवदेन संकलन कार्य तिव्र पारिको छ । रोजगारिको हक सम्बन्धि ऐन २०७५ को दफा ११ रोजगारीको हक सम्बन्धी नियमावली अनुसार कार्यलाई अगाडी वढाएक ोप्रधानमन्त्री रोजगार गल्याङन गरपालिका संयोजक कल्पना पाण्डेले -
काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आज पोखरामा
चैत्र २८, पोखरा । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु हुदै छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा हुने सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सम्मेलन आज र भोलि पोखरामा हुने छ । सम्मेलनको उद्घाटनसत्र आज पोखरा सभागृहमा -
पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने –प्रभा कोइराला
चैत्र २७, पोखरा गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबका पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने बताएका छन् । राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा गरिएको नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भूमीहीन जनताले पाँच वर्षभित्र सबैले लालपूर्जा पाउने गरी -
जनप्रतिनिधिको तलब सामाजिक काममा
२५, चैत्र पोखरा । बागलुङको जैमिनी नगरपालिका—७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राज्यबाट पाएको तलव सुविधाबाट विपन्न गाउँका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो तलवभत्ताबाट टोल—टोलमा २० ओटा स्टेचर वितरण गरेका हुन् । जनप्रतिनिधि भएपछि रसाईलीले सरकारबाट खाइपाई पाएको तलवभत्ता सामाजिक क्षेत्रमा लगाउँदै -
गैरकानुनी गतिविधि रोक्न बिप्लवमाथि प्रतिबन्ध : गृहमन्त्री बादल
पोखरा, चैत २४ गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहले गरेका गैरकानुनी गतिविधि रोक्न सो समूहलाई प्रतिबन्ध लगाएको बताएका छन् । गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले विप्लव समूहलाई लगाइएको प्रतिबन्ध संविधान र कानूनसम्मत रहेको दाबी गर्दै उनले भने,‘विप्लव समूहको गतिविधि शान्ति -
सरकारको ध्यान गफमा होइन, काममै छ : प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सरकारले गफ मात्रै होइन काम पनि गरेका बताएका छन्। राष्ट्रिय विकास परिषद्को बुधबारबाट सुरु बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान गफमा कम, काममा ज्यादा भएको बताए। नेपालमा ठूला उद्योग स्थापना भएको बताउँदै प्रधानमन्त्री ओलीले अब नेपालले सिमेन्ट आयात होइन -
काङ्ग्रेस नेता थापाले प्रदेशसभाबाट पाएको सेवा सुविधा सामाजिक काममा
चैत्र १८, पोखरा । नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थापाले विसं २०७४ -
प्रधानमन्त्री ओलीले पूर्वराजालाई भने– पूर्वराष्ट्र प्रमूखका हैसियतमा थान्कामा बस्नुस् !
काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित कुनै पनि शक्तिको चलखेल मान्य नहुने बताएका छन् । उनले एउटा डिजिटल मिडियालाई दिएको अन्तरवार्ताका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको हालैका भ्रमणतिर संकेत गर्दै टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्,‘ज्ञानेन्द्र जी पूर्वराष्ट्र प्रमूखका हैसियतमा थान्कामा