राजनीति
-
काँग्रेसको जागरण अभियानलाई शुभेक्षुक संस्थाहरुको साथ
पोखरा, ५ जेठ नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानलाई कास्कीका शुभेक्षुक संस्थाहरुले पनि विभिन्न कार्यक्रम गरी अभियानलाई सफल बनाउने भएका छन् । नेपाली काँग्रेस कास्कीले शुभेक्षुक संस्थाहरुका अध्यक्ष र प्रतिनिधिसँग आइतबार छलफल गरी जेठ २५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । जागरण -
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै
१ जेठ, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । गत वैशाख २६ गते भियतनाम र कम्बोडियाको भ्रमणमा निस्केका प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्कन लागेका हुन् । धानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतको टोली लिएर वैशाख २६ गते भियतनाम -
राजनीति कांग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
बैशाख २३, काठमाडौं कांग्रेसले तिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। पार्टीका उपसभापति एवं प्रतिष्ठानका -
न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य हो– मुख्यमन्त्री गुरुङ
बैशाख १९, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुुलुकी देवानी र फौजदारी संहितासम्बन्धी जानकारी तथा कानूनी क्षमता अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै मुख्यमन्त्री -
नेपालमा समृद्धिको सुरुवात गाउँबाट हुन्छ ः मन्त्री अर्याल
स्याङ्जा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालमा समृद्धिको सुरुवात गाउँबाट हुने बताएकी छिन् । स्याङजाको स्वरेकमा अवस्थित टापुभञ्ज्याङ राष्ट्रिय माविमा आयोजित श्रीमद्भागबत धनधान्ञ्चल महायज्ञमा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएकी हुन् । मन्त्री अर्यालले गाउँ गाउँबाट समृद्धिको अभियान सुरु हुने बताइन् -
गोरखामा विप्लव समूहका दुई नेता पक्राउ
बैशाख १०, गोरखा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे छन्। प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ। पक्राउ -
कास्की काँग्रेस जनजागरण अभियान शुरु गर्दै
पोखरा, ८ वैशाख । नेपाली काँग्रेस कास्कीले वैशाख ११ गतेदेखि कास्कीमा राष्ट्रिय जनजागरण अभियान संचालन गर्ने भएको छ । कास्की काँग्रेसको आइतबारको बैठकले केन्द्रीय निर्देशन अनुसार नै सो अभियान संचालन गर्ने निर्णय गर्दै अभियानलाई प्रभावकारी बनाउने तयारी शुरु गरेको छ । अभियानलाई कसरी प्रभावकारी बनाउने -
सरकार सहकार्यबाट अघि बढ्न नसकेको काँग्रेस नेतृ कोइरालाको आरोप
बैशाख–८, पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।” पूर्व उपप्रधानमन्त्रीसमेत -
तनहुँका स्थानीय तहमा नेकपाका एकीकरण कार्य पूरा
बैशाख २, दमौली। कम्युनिष्ट पार्टी ९नेकपा० तनहुँको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ। नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो। तनहुँका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको -
अन्तर्घात र गुटको अन्त्य पोखराबाट दिनुपर्छ ः देउवा
पोखरा, २९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा हुने उपचुनावबाट अन्तरघात अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल महिला संघ पोखरा महानगर समितिले नयाँ वर्ष २०७६ सालको शुभारम्भको अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले पोखरामा हुने उप चुनावबाट गुट, उपगुट