राजनीति
-
पत्रकार पक्राउको श्रृङखला बिरुद्ध महासंघ चरणवद्ध आन्दोलनमा
पोखरा । सर्वोच्च अदालतको आदेशमा हिजो मात्रै रिहा भएका पत्रकार ओम हमाल अदालतको गेटबाटै पुन पक्राउ गरेपछि त्यसको विरोधमा पत्रकार महासंघ कास्की शाखाले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । पत्रकार महासंघ कास्की शाखाले आज पत्रकार ओम हमाललाई पुन पक्राउ गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा बिरोध -
पोखराको मिटर ट्याक्सीमा देखिएको समस्या तुरुन्त हल गर्न अर्थ तथा विसास समितिको निर्देशन
पोखरा । पोखरामा गुडने मिटर ट्याक्सीमा समस्या देखिएको भन्दै गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई तुरुन्त समस्या हल गर्न निर्देशन दिएको छ । भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत सहित सरोकारवालाविच प्रदेश सभा सचिवालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । अर्थ -
पत्रकारको पुनर्वहाली र रिहाइ माग गर्दै प्रेस युनियन कास्कीद्वारा ज्ञापन
पोखरा । नेपाल प्रेस युनियन कास्कीले निस्कासित पत्रकारको पुनर्वहाली र पत्रकार ओम हमाललाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् सूचना तथा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युनियनको केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले बुधबार प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई -
पोउवा संघबाट खेलकुद मन्त्री माननिय जगत बहादुर सुनार (विश्वकर्मा) को स्वागत
पोखरा । युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर सुनार (विश्वकर्मा)ले खेलकुद तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय संचार माध्यममा लैजान विभिन्न अन्तर्राष्ट्रिय स्तरका इभेन्टहरु गर्नुृपर्ने जानकारी गराउंनुभएको छ । खेलकुदलाई नजीकवाट नियाल्दा हरेक विधाका खेलहरु नेपालको प्रतिकुल मौषम, खोला, नदी, ताल–तलैया र भौगोलिक अवस्था अति अनुकुल -
प्रवासी नेपालीहरु प्रदेशमा लगानी गर्न इच्छुक छन् मुख्यमन्त्री गुरुङ
पोखरा । पोखरा रगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वेलायतमा बस्ने नेपालीहरु प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताएका छन । १० दिने वेलायत भ्रमण सकेर स्वदेश फर्कने क्रममा मंगलबार पोखरा विमानास्थलमा पत्रकारहरुसंग कुरा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गर्न वेलायतबासी नेपाली उत्साहित -
प्रदेश सांसद बराल र वडाध्यक्ष पौडेललाई युवा जागृतिको सम्मान
पोखरा । पोखरा महानगरपालिका–१९ काउरेमा अवस्थित युवा जागृति क्लबले गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल र सोही वडाका वडाध्यक्ष शोभामोहन पौडेललाई सम्मान गरेको छ । क्लबको आयोजनामा सोमबार हरितालिका तीजको अवसरमा भएको खुल्ला तीज गीत प्रतियोगिताको अवसरमा उनीहरु सहित राष्ट्रिय आवास विकास कम्पनीमा हालै महाप्रवन्धक -
टुडीखेललाई परानै अवस्थामा फर्काउन सबैको पहलआवश्यक रहेको अध्यक्ष तिम्सिनाको भनाई
पोखरा । “हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा बुधवारदेखी “वाईवाई तीजमेला–२०७६” सुरु भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्र र पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको सहकार्य र चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउको मुख्य प्रायोजनमा -
पर्यटन मन्त्री भट्टराईद्धारा पोखरा अन्तर्रा्िष्ट्रय विमानस्थलको निरिक्षण, ४५ प्रतिशत काम सकियो
पोखरा । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफु मन्त्री भएपछि पहिलोपटक निरीक्षण गर्नुभएको छ ।मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनामा ढिलाई नगर्न आग्रह गर्दे यो विमानस्थल कास्कीको मात्रै नभएर देशकै लागि महत्वपुर्ण हुने बताउनु भयो । मन्त्री भट्टराईले ठुला -
सांसद केसीद्वारा सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा
पोखरा । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय संसद्का सदस्य सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । प्रेस युनियन कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यक्रममा पोखराका वरिष्ठ उद्योगी एवं समाजसेवी समेत रहेका केसीले पुरस्कारको लागि ६ लाख अक्षयकोष स्थापनाको घोषणा गरेका -
जनप्रतिनिधि आफ्नै सेवा सुविधा बढाउन लाग्ने हैन ः सांसद पहारी
पोखरा । गण्डकी प्रदेशका सांसद राजीव पहारीले जनप्रतिनिधिको सेवा सुविधा बृद्धि गर्नु गलत भएको बताउनु भएको छ । आज पोखरामा ढिकुर पोखरी समाजको १२औं साधारण सभाको कार्यक्रममा बोल्दै पहारीले सो कुरा बताउनु भएको हो । उहाँले आफुले पाएको तलब विद्यालयमा खानेपानीको लागि वाटर प्युरिफायरमा सहयोग