राजनीति
-
जनताको सहयात्री हुँ ः उम्मेद्वार भट्टराई
पोखरा । कास्की क्षेत्र नं २ मामंसिर १४ गते हुने उप–निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टीका उम्मेदवार विद्या भट्टराई अधिकारीले आँफू जनताको सहयात्री भएको बताएकी छिन् । पोखरा १५ स्थित आँधिखोला तमु समाजमा आयोजित निर्वाचन प्रचारप्रसार तथा उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार भट्टराईले जनताको आकाक्षा -
खेमराज पौडेलको घरदैलो अभियान सिद्धार्थचोकबाट
पोखरा । नेपाली कांग्रेस कास्कीले आइतबारदेखि घरदैलो अभियान शुरु गर्ने भएको छ । कांग्रेसले आइतबार बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकबाट अभियान शुरु गर्न लागेको हो । कांग्रेस पोखरा महानगरपालिका वडा नं. ४, ८ र ९ कार्यसमितिले अभियान आयोजना गरेको हो । कास्की क्षेत्र नं. २ -
श्रमलाई ठूलो सानो भनेर विभाजित गर्नुहुदैन ः विद्या भट्टराई
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने बताएकी छिन् । शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गर्दै भट्टराईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने -
कास्कीमा बिप्लव नेतृत्वको ने. क. पाको कोण सभा सम्पन्न
पोखरा । भारतीय हस्तक्षप साथै सिमा अतिक्रमणको बिरोधमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम गरिरहेको छ । कार्यक्रम अन्तर्गत बिप्लव नेतृत्वको नेकपाले कास्कीमा शुक्रबार कोण सभा सम्पन्न गरेको हो । यसअघि नेकपाका महासचिव बिप्लवद्वारा जारी गरिएको संघर्षका कार्यक्रम अन्तर्गत आज पोखरा महानगर पालिका -
कास्कीमा नेकपाको उपनिर्वाचन लक्षित प्रशिक्षण
पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कास्की जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनलाई लक्षित गर्दै नेकपाले प्रशिक्षणको आयोजना गरेको हो । कास्की २ मा हुने उपनिर्वाचनका लागि नेकपाको तर्फबाट -
कास्की निर्वाचन कार्यालय नजिकै बम बिस्फोट
पोखरा । जिल्ला निर्वाचन कार्यालय कास्कीको नजिकै रहेको टुरिष्ट बसर्पाक भित्र बम बिस्फोट भएको छ । बिस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बसपार्क जिल्ला निर्वाचन कार्यालयबाट मात्र २ सय मिटरमा रहेको छ । उप निर्वाचनका लागि आज कास्कीमा नेकपा, काँग्रेस, विवेकशीललगायतले मनोनयन -
पोखरामा प्रचण्डले भने, ’यो उपचुनावमा कास्कीले नयाँ मोडल दिनुछ’ ’मर्निङ शोज् द डे भनेजस्तै, यो मनोनयनले नै राम्रोसंग संकेत गरेको छ’
पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पोखरा पुगेर स्व. नेता रविन्द्र अधिकारीलाई सम्झँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार पोखरा पुगेका अध्यक्ष दाहालले पत्रकारसंगको भेटघाटका क्रममा कास्की २ बाट मनोनयन दर्ता गराएकी रविन्द्र पत्नि विद्या भट्टराईलाई बधाई तथा जितको अग्रिम -
नेपाली जनताको सम्मान र अधिकारका लागि कांग्रेसको उम्मेदवारी ः विमलेन्द्र निधि
पोखरा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली जनताको सम्मान र अधिकारका लागि कांग्रेसको उम्मेदवारी रहेको बताएका छन । कास्की २ को उपनिर्वाचनको पूर्वसन्ध्यामा विहिबार (आज) मनोनयन दर्ता कार्यक्रममा सहभागी हुन पोखरा आएका निधिले विगत दुई वर्षमा ओली सरकारले गरेका कामको मूल्याङ्कनका आधारमा आफ्नो मताधिकार -
कास्की दुईमा नेत्तृव लिन २५ जनाको उमेदवारी, ११ जना स्वतन्त्र
पोखरा । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि खाली रहेको कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको नेत्तृव लिन २५ जनाले उमेदवारी दिएका छन् । उमेदवारी दिनेमा ११ जनाले स्वतन्त्र उमेद्वार छन् भने १४ दलबाट प्रतिनिधित्व गर्दै उमेदवारी दिएका छन् । दलहरुले बाजाँ गाजाँ -
कास्की—२ उपनिर्वाचनमा काँग्रेसबाट खेमराज पौडेल उमेदवार
पोखरा । कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उप–निर्वाचनमा नेपाली काँग्रेसबाट खेमराज पौडेल उमेदवार हुने भएकाछन्। कास्की काँग्रेसले जिल्लाबाट पठाएको १६ जनाको लिस्टबाट पौडेल उमेदवारमा छनौट भएका हुन्। केही सामाजिक सञ्जालमा यस अघि धनराज गुरुङ कास्कीबाट उमेदवार हुने चर्चा भएसंगै धनराजले उमेदवारमा आफु नउठ्ने इच्छा जनाएसंगै